काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडा संयोजक रहेको गभर्नर सिफारिस समितिले राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गर्‍याे।

आज मन्त्रिपरिषदको बैठक बस्ने भएपछि सोही बैठकबाट गभर्नर नियुक्त गराउन अर्थमन्त्रीले सबै वातावरण बनाए। यसकाे लागि २३ चैत साँझ खतिवडा बालुवाटार पुगेर प्रधानमन्त्रीलाई गभर्नर नियुक्तिकाे बारेमा ब्रिफिङ गरेकाे स्राेत बताउँछ।

समितिमा पूर्व गभर्नर विजयनाथ भट्टराई र पूर्व अर्थसचिव कृष्णहरि बास्कोटा सदस्य रहेका थिए। गभर्नरकाे सिफारिसमा उनीहरूले खासै भूमिका देखाउन पाएनन्। उनीहरूकाे नाम राखेर अर्थमन्त्रीले प्रक्रिया मात्रै पूरा गरे।

गभर्नर नियुक्त हुनुअगाडि को गभर्नर बन्दै छ भन्ने कसैले अनुमानसम्म लगाउन नसकुन भन्ने चाहना अर्थमन्त्री खतिवडाको थियो। गभर्नरकाे पद रिक्त हुनुभन्दा अघिबाटै उनी यसमा चनाखाे देखिन्थे। उनकाे त्यही अभिरूची पूरा गर्न खतिवडाले आफ्ना निकटस्थहरू मार्फत् मिडियामा गलत नाम सार्वजनिक गर्न लगाए।

जसअनुसार, सबैजसो मिडियाले महाप्रसाद अधिकारी, चिन्तामणि सिवाकोटी र राजन खनालको नाम उल्लेख गरेर गभर्नर नियुक्तिका लागि सिफारिस भएको समाचार लेखे।

अधिकारी र खनाल अर्थमन्त्रीका विश्वासपात्र भएकाले त्यो नाममा मिडियाले चाँडै विश्वास पनि गरे।

तर, सिफारिस समितिबाट भने खनालको ठाउँमा पूर्व सचिव केशब भट्टराईको नाम सिफारिस भएको थियो। अर्थमन्त्रीलाई किन लुकाउनपर्‍याे तेस्रो व्यक्तिको नाम? अर्थमन्त्री निकट स्रोत भन्छ, “गभर्नरमा को नियुक्त हुँदैछ भन्ने मन्त्रिपरिषदबाट निर्णय हुनुअघि सजिलै अड्कल नहोस् भनेरै यसो गरिएको हो।”

मुख्यतः अधिकारी र खनालको नाम नयाँ गभर्नरको रूपमा विशेष चर्चामा रहँदै आएको थियो। प्रधानमन्त्री र अर्थमन्त्रीसँग दुवैको नजिकको सम्बन्ध छ।

तीनैजना उत्तिकै दाबेदार व्यक्तिकाे नाम बाहिर आउँदा धेरैले काे गभर्नर हुँदै छ भन्ने लख काट्न पनि सजिलाे भएन्, जुन कुरा अर्थमन्त्री चाहन्थे। खनालकाे ठाउँमा भट्टराइकाे नाम बाहिर आएकाे भए महाप्रसाद नै गभर्नर नियुक्त हुँदैछन् भन्ने सजिलै बुझ्न सकिन्थ्याे।

विगतमा गभर्नरकाे सिफारिस हुँदा अबकाे गभर्नर याे हाे भन्ने सजिलै थाहा पाउन सकिन्थ्याे। यसअघि डा. चिरञ्जिवी नेपाल गभर्नर नियुक्त हुँदा उनीसँगै महाप्रसाद अधिकारी र गाेपाल काफ्लेकाे नाम सिफारिस भएकाे थियाे। त्यसबेला शुशिल काेइराला प्रधानमन्त्री भएकाे र उनका आर्थिक सल्लाहकार डा. चिरञ्जिवी नेपालकाे नाम गभर्नरका लागि सिफारिसमा परेकाे हुँदा अबकाे गभर्नर नेपाल नै हुन भनेर सजिलै लख काट्न सकिन्थ्याे।

तर, यस पटक खतिवडाले शुरूदेखि नै अबकाे गभर्नर काे भन्ने कसैले संकेत नपाउन भन्नेमा विशेष ध्यान दिए। मन्त्रिपरिषदले ९ चैतमा नै खतिवडाकाे संयाेजकत्वमा गभर्नर सिफारिस समिति बनाएकाे भए पनि उनले त्यसलाई गाेप्य नै राखिदिए।

गभर्नरकाे लागि सिफारिसमा परेका पूर्व सचिव भट्टराई तिनै व्यक्ति हुन् जसले महाप्रसाद अधिकारीलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सिफारिस गरेका थिए।

विष्णु पौडेल अर्थमन्त्री रहँदा उनकै संयोजकत्वमा पूर्व सचिव केशव भट्टराई र सचिव केदारबहादुर अधिकारी सदस्य रहने गरी लगानी बोर्डको सिईओ छनोट समिति बनेको थियो।

सोही समितिले अधिकारीलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सिफारिस गरेको थियो।

अधिकारीलाई लगानी बोर्डको प्रमुख कार्यकारीमा छनोट गर्ने भट्टराई पनि अधिकारीकै लहरमा राष्ट्र बैंकको गभर्नर नियुक्तिको सिफारिसमा परेका थिए।

अन्ततः तीन जनाको नाम सिफारिस भएको मध्ये अधिकारीलाई सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने निर्णय गरेको छ।

हुन त खतिवडा पूर्व अर्थसचिव राजन खनाललाई गभर्नर बनाउन चाहन्थे तर, स्राेत भन्छ, “कोभिड-१९ को दुस्प्रभावले थिलथिलो भएको अर्थतन्त्र उकास्न ३० वर्ष राष्ट्र बैंकमा विताएका र नियमन तथा सुपरिवेक्षणमा काविल मानिएका बैंकिङ क्षेत्रका अनुभवी महाप्रसाद नै यतिबेला गभर्नरमा उपयुक्त हुने निश्कर्षमा खतिवडा पुगेका हुन्।”

" /> काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडा संयोजक रहेको गभर्नर सिफारिस समितिले राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गर्‍याे।

"> अर्थमन्त्रीको चलाखीः मिडियामा खनालको नाम चुहाएर गभर्नरमा अर्कै नाम सिफारिस: Dekhapadhi
अर्थमन्त्रीको चलाखीः मिडियामा खनालको नाम चुहाएर गभर्नरमा अर्कै नाम सिफारिस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्