हेटाैंडा। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना रोकथाम, नियन्त्रण र उपचार सँगसँगै आगामी बजेटको समेत तयारी गर्न निर्देशन दिएका छन्।

आज प्रदेश सरकारका मन्त्री एवं सचिवसहितको बैठकमा बोल्दै उनले यस्तै निर्देशन दिएका हुन्।

मुख्यमन्त्री पौडेलको अध्यक्षतामा बसेको बैठकमा बजेट बनाउने विषयमा प्रारम्भिक छलफल भएको छ। छलफल कार्यक्रममा बजेटलाई परम्परागतभन्दा पृथक ढङ्गले प्रस्तुत गर्नुपर्नेमा सहभागी मन्त्री तथा सचिवले सहमति जनाएका छन्। जति संकट भए पनि आन्तरिकरूपमा आगामी बजेटका विषयमा छलफल गर्न केही समस्या नहुने मुख्यमन्त्री पौडेलले बताए।

“अहिलेको समयमा भौतिक दूरी कायम गर्दै, भित्र बसेर काम गर्ने हो, जिम्मेवारी धेरै छन्, काम गरौँ काममा जुटौँ”, उनले भने। गएका वर्षमा बनाएका बजेटको समीक्षा गर्नुपर्ने भन्दै मुख्यमन्त्री पौडेलले परम्परागत बजेटका शृङ्खला तोड्न सबैलाई आग्रह गरे।

जनताले अनुभूत गर्ने गरी समाजवाद उन्मुख बजेट सरकारको लक्ष्य रहेको उनको भनाइ थियो। हरेक मन्त्रालयले आफ्नो काम हुने गरी महत्त्वपूर्ण कुरा समावेश गरेर योजना बनाउन पनि उनले आग्रह गरे।

विगतमा भन्दा फरक अनुभूति हुने गरी बजेट ल्याउन छलफल शुरू गरिएको आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जानकारी दिए। अहिले मुलुकमा कोरोना भाइरसका कारण लकडाउन भए पनि बजेटको तयारी गर्न सकिने भन्दै छलफल गर्न लागिएको उनकाे भनाइ छ।

" /> हेटाैंडा। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना रोकथाम, नियन्त्रण र उपचार सँगसँगै आगामी बजेटको समेत तयारी गर्न निर्देशन दिएका छन्।

आज प्रदेश सरकारका मन्त्री एवं सचिवसहितको बैठकमा बोल्दै उनले यस्तै निर्देशन दिएका हुन्।

मुख्यमन्त्री पौडेलको अध्यक्षतामा बसेको बैठकमा बजेट बनाउने विषयमा प्रारम्भिक छलफल भएको छ। छलफल कार्यक्रममा बजेटलाई परम्परागतभन्दा पृथक ढङ्गले प्रस्तुत गर्नुपर्नेमा सहभागी मन्त्री तथा सचिवले सहमति जनाएका छन्। जति संकट भए पनि आन्तरिकरूपमा आगामी बजेटका विषयमा छलफल गर्न केही समस्या नहुने मुख्यमन्त्री पौडेलले बताए।

“अहिलेको समयमा भौतिक दूरी कायम गर्दै, भित्र बसेर काम गर्ने हो, जिम्मेवारी धेरै छन्, काम गरौँ काममा जुटौँ”, उनले भने। गएका वर्षमा बनाएका बजेटको समीक्षा गर्नुपर्ने भन्दै मुख्यमन्त्री पौडेलले परम्परागत बजेटका शृङ्खला तोड्न सबैलाई आग्रह गरे।

जनताले अनुभूत गर्ने गरी समाजवाद उन्मुख बजेट सरकारको लक्ष्य रहेको उनको भनाइ थियो। हरेक मन्त्रालयले आफ्नो काम हुने गरी महत्त्वपूर्ण कुरा समावेश गरेर योजना बनाउन पनि उनले आग्रह गरे।

विगतमा भन्दा फरक अनुभूति हुने गरी बजेट ल्याउन छलफल शुरू गरिएको आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जानकारी दिए। अहिले मुलुकमा कोरोना भाइरसका कारण लकडाउन भए पनि बजेटको तयारी गर्न सकिने भन्दै छलफल गर्न लागिएको उनकाे भनाइ छ।

"> काेभिड-१९ काे रोकथामसँगै बजेटको तयारी गर्न बागमतीका मुख्यमन्त्रीकाे निर्देशन: Dekhapadhi
काेभिड-१९ काे रोकथामसँगै बजेटको तयारी गर्न बागमतीका मुख्यमन्त्रीकाे निर्देशन
हेटाैंडा। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना रोकथाम, नियन्त्रण र उपचार सँगसँगै आगामी बजेटको समेत तयारी गर्न निर्देशन दिएका छन्।

आज प्रदेश सरकारका मन्त्री एवं सचिवसहितको बैठकमा बोल्दै उनले यस्तै निर्देशन दिएका हुन्।

मुख्यमन्त्री पौडेलको अध्यक्षतामा बसेको बैठकमा बजेट बनाउने विषयमा प्रारम्भिक छलफल भएको छ। छलफल कार्यक्रममा बजेटलाई परम्परागतभन्दा पृथक ढङ्गले प्रस्तुत गर्नुपर्नेमा सहभागी मन्त्री तथा सचिवले सहमति जनाएका छन्। जति संकट भए पनि आन्तरिकरूपमा आगामी बजेटका विषयमा छलफल गर्न केही समस्या नहुने मुख्यमन्त्री पौडेलले बताए।

“अहिलेको समयमा भौतिक दूरी कायम गर्दै, भित्र बसेर काम गर्ने हो, जिम्मेवारी धेरै छन्, काम गरौँ काममा जुटौँ”, उनले भने। गएका वर्षमा बनाएका बजेटको समीक्षा गर्नुपर्ने भन्दै मुख्यमन्त्री पौडेलले परम्परागत बजेटका शृङ्खला तोड्न सबैलाई आग्रह गरे।

जनताले अनुभूत गर्ने गरी समाजवाद उन्मुख बजेट सरकारको लक्ष्य रहेको उनको भनाइ थियो। हरेक मन्त्रालयले आफ्नो काम हुने गरी महत्त्वपूर्ण कुरा समावेश गरेर योजना बनाउन पनि उनले आग्रह गरे।

विगतमा भन्दा फरक अनुभूति हुने गरी बजेट ल्याउन छलफल शुरू गरिएको आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जानकारी दिए। अहिले मुलुकमा कोरोना भाइरसका कारण लकडाउन भए पनि बजेटको तयारी गर्न सकिने भन्दै छलफल गर्न लागिएको उनकाे भनाइ छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्