काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबाहदुर देउवाले कोरोना भाइरस संक्रमितको संख्या बढेको सुदूरपश्चिममा गम्भीरता जरुरी रहेको बताएका छन्।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, कैलाली र कञ्चनपुर लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग आज टेलिफोन सम्वाद गरेका देउवाले परीक्षणलाई व्यापक बनाउन प्रधानमन्त्रीसँग माग समेत गरेका छन्।
परीक्षणको गती तत्काल बढाउनुपर्ने स्थिति रहेको देउवाले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत् उल्लेख गरेका हुन्।
‘सुदूरपश्चिम प्रदेशका केही ठाउँमा कोरोना संक्रमितको संख्या बढेपछि गम्भीरता जरुरी छ, आज प्रदेशका मुख्यमन्त्री, कैलाली र कञ्चनपु लगायत जिल्लाका प्रजिअसँग फोन संवादमा यहि महसुस गरेँ’, प्रधानमन्त्रीलाई मेन्सन गर्दै देउवाले लेखेका छन्, ‘व्यापक परिक्षण गर्न गति बढाउनु पर्ने स्थिति छ, ध्यानाकर्षण गराउँछु।’
पूर्वप्रधानमन्त्री समेत रहेको देउवाले २३ चैतमा सबै पूर्वप्रधानमन्त्रीहरूसँग फोन वार्ता गर्दै कोभिड–१९ नियन्त्रणका लागि एकजुट हुनुपर्ने बताएका थिए।
" /> काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबाहदुर देउवाले कोरोना भाइरस संक्रमितको संख्या बढेको सुदूरपश्चिममा गम्भीरता जरुरी रहेको बताएका छन्।#सुदूरपश्चिम प्रदेशका केही ठाउँमा #कोरोना संक्रमितको संख्या बढेपछि गम्भीरता जरुरी छ l आज प्रदेशका मुख्यमन्त्री,#कैलाली र #कंचनपुर लगायत जिल्लाका प्रजिअसंग फोन संवादमा यहि महसुस गरें l
— Sher Bahadur Deuba (@DeubaSherbdr) April 6, 2020
व्यापक परिक्षण गर्न @PM_Nepal तत्काल
गति बढाउनु पर्ने स्थिति छ, ध्यानाकर्षण गराउँछु l
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, कैलाली र कञ्चनपुर लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग आज टेलिफोन सम्वाद गरेका देउवाले परीक्षणलाई व्यापक बनाउन प्रधानमन्त्रीसँग माग समेत गरेका छन्।
परीक्षणको गती तत्काल बढाउनुपर्ने स्थिति रहेको देउवाले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत् उल्लेख गरेका हुन्।
‘सुदूरपश्चिम प्रदेशका केही ठाउँमा कोरोना संक्रमितको संख्या बढेपछि गम्भीरता जरुरी छ, आज प्रदेशका मुख्यमन्त्री, कैलाली र कञ्चनपु लगायत जिल्लाका प्रजिअसँग फोन संवादमा यहि महसुस गरेँ’, प्रधानमन्त्रीलाई मेन्सन गर्दै देउवाले लेखेका छन्, ‘व्यापक परिक्षण गर्न गति बढाउनु पर्ने स्थिति छ, ध्यानाकर्षण गराउँछु।’
पूर्वप्रधानमन्त्री समेत रहेको देउवाले २३ चैतमा सबै पूर्वप्रधानमन्त्रीहरूसँग फोन वार्ता गर्दै कोभिड–१९ नियन्त्रणका लागि एकजुट हुनुपर्ने बताएका थिए।
">#सुदूरपश्चिम प्रदेशका केही ठाउँमा #कोरोना संक्रमितको संख्या बढेपछि गम्भीरता जरुरी छ l आज प्रदेशका मुख्यमन्त्री,#कैलाली र #कंचनपुर लगायत जिल्लाका प्रजिअसंग फोन संवादमा यहि महसुस गरें l