काठमाडौं। उमेरले ६७ को नेटो काट्ने तरखरमा हुदाँ पनि कीर्तिमानी धावक बैकुण्ठ मानन्धरको रफ्तार उस्तै छ। कलंकीको सुनार गाउँबाट दशरश रंगशाला पुग्नु उनको दैनिकी हो।

रंगशालालाई एक फन्को मारेपछि खेलाडी चोकको चिया पसलमा चियाको चुस्की नलगाई उनको दैनिकी अघि बढ्दैन। रंगशालाको विकल्प कहिलेकाहीँ स्वयम्भूको डाँडा पनि हुन्छ।

झिसभिसे उल्यालोमै त्रिपुरेश्वरको दशरथ रंगशालमा देखिने मानन्धरको दैनिकी अहिले एकाएक फेरिएको छ। दुई साता मात्र भयो उनको दैनिकी फेरिएको।

किन त ? बुढेसकालले ?

पक्कै होइन। उनको शरीरको फुर्ति अझै सेलाएको छैन। जवानीको जोशमा जस्तै रफ्तार नहोला। तर, अझै पनि गोडाले दिनहुँ सालाखाला दश किलोमिटर हिँडेपछि मात्र आफ्नो दिन सार्थक बनेको ठान्छन् उनी।

त्यसैले दैनिकी परिवर्तन हुनुमा उनको उमेर कारण हुँदै होइन।

कारण हो- कोरोना कहर।

चीनको हुबेई प्रान्तको वुहान शहरमा देखा परेको नयाँ भाइरस नोबल कोरोनाको संक्रमणका कारण अहिले विश्व त्राहीमाम छ। आजको दिनसम्म यसको औषधि फेला परेको छैन। त्यसैले पनि यसको त्रास अझै बढी छ। दुःखद खबर सुन्न नपरे पनि नेपालमै कोरोना भाइरस संक्रमितको संख्या ९ पुगिसकेको छ।

विश्वभर तीब्र गतिमा फैलिएको कोरोना भाइरस संक्रमण न्यूनिकरणका लागि सरकारले ११ चैतबाट बन्दाबन्दी (लकडाउन)को आदेश जारी गर्‍यो। ३ वैशाखसम्म लम्ब्याइएको लकडाउन अझै लम्बिने सम्भावना छ। त्यही लकडाउनका कारण अहिले धावक मानन्धरको दैनिकी घरको चौघेरामा खुम्चिएको छ।

‘‘मलाई जेलमा बसे जस्तै लागेको छ,’’ मानन्धरले घरको कम्पाण्डमै खुम्चिनुको पीडा पोखे।

म्याराथनमा लगातार तीन स्वर्ण पदक जित्ने मानन्धर एक्ला खेलाडी हुन्। भारतको कोलकातामा सम्पन्न दक्षिण एशियाली खेलकुदको तेस्रो संस्करणमा मानन्धरले स्वर्ण पदकमा ह्याट्रिक गरेका थिए। सबैभन्दा कम समयमा म्याराथनको दूरी पूरा गर्ने कीर्तिमान पनि उनकै नाममा छ। यो कीर्तिमान आजको दिनसम्म तोडिएको छैन।

उनको कीर्तिमानसँग दशरथ रंगशालाको योगदान ठूलो छ। त्यसैले त झोंछेबाट कलंकी हुँदै सुनारगाउँ पुग्दासम्म पनि मानन्धर दिनमा एकपटक रंगशाला आइपुग्छन्।

तर, अहिले रंगशाला वरपरका बाटोहरूले मानन्धरको खुट्टाको स्पर्श नपाएको दुई साता भयो।

‘‘मेरो दैनिकीमा त धैरै फरक पर्‍यो। बिहान दौडिएर रंगशाला पुग्यो, चिया नास्ता गर्‍यो। त्यहीँबाट दैनिकी शुरू हुन्थ्यो”, मानन्धरले भने, ‘‘सबै रोकियो। घरमै थन्किएको छु। खायो, बस्यो। यस्तै छ आजभोलि। कोरोनाले त खत्तमै गर्‍यो।’’

कोरोना भाइरस संक्रमितको संख्या विश्वभर १२ लाख कटिसकेको छ। ६४ हजार भन्दा धेरैले ज्यान गुमाइसकेका छन्। मृत्यु हुनेभन्दा कोरोना भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या धेरै छ। यसले आशा पनि जगाएको छ। झन्डै अढाई लाख निको भएका छन्।

कोभिड–१९ को जोखिम न्यूनिकरणका लागि अहिले लगभग विश्व नै ठप्प छ। चलिरहेको छ त मात्र समय। नेपाललगायत विश्वभर नै अहिले यस्तै त हो भनेर मानन्धरले चित्त बुझाएका छन्। भन्छन्, ‘‘मलाई मात्र समस्या परेको होइन। सारा संसारलाई नै गाह्रो छ। अझ नेपालमा त धेरै राम्रो छ। अहिलेसम्म दुःखद् खबर सुन्नु परेको छैन।’’

नेपालमा भएका ठूला आन्दोलनदेखि भूकम्पको विपत्‌समेत झेलेर कपालको रंग बदलेका मानन्धरलाई यस्तो अत्यासलाग्दो अवस्था यसअघि कहिल्यै महसुस भएको थिएन। यसरी घरमै थुनिएर बस्नुपरेको पनि उनको यो पहिलो अनुभव हो।

‘‘त्यत्रा भुकम्प आए, तर पनि मानिसहरू हिँडडुल गरिरहेका थिए। कति आन्दोलन भए। कर्फ्यू लाग्यो। तर, पनि हिँडिरहेकै थियौँ’’, मानन्धरले यसअघिका विपत्‌हरू सम्झिए।

‘‘घरभित्र बसेकै राम्रो। तर, घरमै यत्तिकै बस्नुभन्दा योग, ध्यान गर्नु राम्रो,’’ भगवान पुकार्दै मानन्धरले भने, ‘‘कोरोना भाइरसबाट यो संसार चाँडो भन्दा चाडो मुक्त होस्। सबैले यही कामना गरौँ।’’

" /> काठमाडौं। उमेरले ६७ को नेटो काट्ने तरखरमा हुदाँ पनि कीर्तिमानी धावक बैकुण्ठ मानन्धरको रफ्तार उस्तै छ। कलंकीको सुनार गाउँबाट दशरश रंगशाला पुग्नु उनको दैनिकी हो।

"> दशरथ रंगशालाले पनि ‘मिस’ गर्न थाल्यो कि! : Dekhapadhi
दशरथ रंगशालाले पनि ‘मिस’ गर्न थाल्यो कि!

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्