काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र यूएईका युवराज शेख मोहम्मद बिन जायद अल नाह्यानबीच फोन वर्ता भएको छ।
विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोभिड-१९ का कारण विदेशमा रहेका नेपालीको अवस्थाबारे बुझ्ने क्रममा प्रधानमन्त्री ओलीले आज साँझ यूएईका युवराज नाह्यानसँग फोन वर्ता गरेका हुन्।
यूएई नेपालीहरूको वैदेशिक श्रम गन्तव्यको प्रमुख एक देश हो। त्यहाँ थुप्रै नेपाली कार्यरत छन्।
फोन वार्तामा युवराज नाह्यानले नेपालीहरूलाई यूएईका नागरिकसरह नै व्यवहार र सहयोग गर्ने बताएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिएका छन्।
‘त्यहाँ रहेका नेपालीहरूको सुरक्षाको सन्दर्भमा मैले राखेको जिज्ञासामा उहाँले भन्नुभयो– नेपालीहरू इमान्दार र परिश्रमी छन्। उनीहरूले यूएईको आर्थिक विकासमा पुर्याएको योगदानको प्रशंसा गर्दछु’, प्रधानमन्त्रीले लेखेका छन्।
प्रधानमन्त्री ओलीले २२ चैतमा बहाराइनका प्रधानमन्त्री खलिफा बिन सलमान अल खलिफासँग फोन वार्ता गरेर त्यहाँ रहेका नेपालीको स्वास्थ्य र सुरक्षाबारे चासो लिएका थिए।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र यूएईका युवराज शेख मोहम्मद बिन जायद अल नाह्यानबीच फोन वर्ता भएको छ।आज साँझ अबुधावी–युएईका युवराजसँग मेराे टेलिफोन संवाद भयो । त्यहाँ रहेका नेपालीहरुको सुरक्षाको सन्दर्भमा मैले राखेको जिज्ञासामा उहाँले भन्नुभयो– नेपालीहरु इमान्दार र परिश्रमी छन् । उनीहरुले युएईको आर्थिक विकासमा पु-याएको योगदानको प्रशंसा गर्दछु । ...
— K P Sharma Oli (@kpsharmaoli) April 6, 2020
विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोभिड-१९ का कारण विदेशमा रहेका नेपालीको अवस्थाबारे बुझ्ने क्रममा प्रधानमन्त्री ओलीले आज साँझ यूएईका युवराज नाह्यानसँग फोन वर्ता गरेका हुन्।
यूएई नेपालीहरूको वैदेशिक श्रम गन्तव्यको प्रमुख एक देश हो। त्यहाँ थुप्रै नेपाली कार्यरत छन्।
फोन वार्तामा युवराज नाह्यानले नेपालीहरूलाई यूएईका नागरिकसरह नै व्यवहार र सहयोग गर्ने बताएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिएका छन्।
‘त्यहाँ रहेका नेपालीहरूको सुरक्षाको सन्दर्भमा मैले राखेको जिज्ञासामा उहाँले भन्नुभयो– नेपालीहरू इमान्दार र परिश्रमी छन्। उनीहरूले यूएईको आर्थिक विकासमा पुर्याएको योगदानको प्रशंसा गर्दछु’, प्रधानमन्त्रीले लेखेका छन्।
प्रधानमन्त्री ओलीले २२ चैतमा बहाराइनका प्रधानमन्त्री खलिफा बिन सलमान अल खलिफासँग फोन वार्ता गरेर त्यहाँ रहेका नेपालीको स्वास्थ्य र सुरक्षाबारे चासो लिएका थिए।
">आज साँझ अबुधावी–युएईका युवराजसँग मेराे टेलिफोन संवाद भयो । त्यहाँ रहेका नेपालीहरुको सुरक्षाको सन्दर्भमा मैले राखेको जिज्ञासामा उहाँले भन्नुभयो– नेपालीहरु इमान्दार र परिश्रमी छन् । उनीहरुले युएईको आर्थिक विकासमा पु-याएको योगदानको प्रशंसा गर्दछु । ...