काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सक र स्वास्थ्यकर्मीको नेतृत्वमा लडेर मात्र महामारीविरुद्धको युद्ध जितिने बताएका छन्।

आज राष्ट्रका नाममा गरेको विशेष सम्बोधनका क्रममा उनले आजसम्म चिकित्सक र स्वास्थ्यकर्मीको भूमिकाले महामारीलाई नियन्त्रण गर्न मुलुकलाई राम्रो सफलता मिलिरहेको बताए।

"अबको लडाईँको जीत, तपाईहरुको हौसला, विशेषज्ञता र कर्तव्यनिष्ठतामा अडेको छ, तपाईहरुको आँटको आधारमा नै सरकारले कुनै पनि कदम दृढताका साथ चाल्न सक्छ, यसैलाई ध्यानमा राखी उपाचारमा संलग्न स्वास्थ्यकर्मीहरूलाई ड्युटीमा रहेका सुरक्षाकर्मी सरह नै संरक्षण गर्ने निर्णय सरकारले यस अघि नै गरिसकेको छ", प्रधानमन्त्रीले भने, "राहत तथा सुविधाको हकमा उपचारको पहिलो घेरामा रहनेहरुलाई शतप्रतिशत, दोस्रो र तेस्रो घेरामा रहनेलाई पचहत्तर र पचास प्रतिशत भत्ता यसअघि नै घोषणा गरिसकिएको छ । आवश्यक सुरक्षा उपकरणको व्यवस्था सहित २५ लाख बराबरको बीमाको व्यवस्था सहित सरकार, तपाईहरुको समग्र सुरक्षामा प्रतिवद्ध छ।"

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सक र स्वास्थ्यकर्मीको नेतृत्वमा लडेर मात्र महामारीविरुद्धको युद्ध जितिने बताएका छन्।

आज राष्ट्रका नाममा गरेको विशेष सम्बोधनका क्रममा उनले आजसम्म चिकित्सक र स्वास्थ्यकर्मीको भूमिकाले महामारीलाई नियन्त्रण गर्न मुलुकलाई राम्रो सफलता मिलिरहेको बताए।

"अबको लडाईँको जीत, तपाईहरुको हौसला, विशेषज्ञता र कर्तव्यनिष्ठतामा अडेको छ, तपाईहरुको आँटको आधारमा नै सरकारले कुनै पनि कदम दृढताका साथ चाल्न सक्छ, यसैलाई ध्यानमा राखी उपाचारमा संलग्न स्वास्थ्यकर्मीहरूलाई ड्युटीमा रहेका सुरक्षाकर्मी सरह नै संरक्षण गर्ने निर्णय सरकारले यस अघि नै गरिसकेको छ", प्रधानमन्त्रीले भने, "राहत तथा सुविधाको हकमा उपचारको पहिलो घेरामा रहनेहरुलाई शतप्रतिशत, दोस्रो र तेस्रो घेरामा रहनेलाई पचहत्तर र पचास प्रतिशत भत्ता यसअघि नै घोषणा गरिसकिएको छ । आवश्यक सुरक्षा उपकरणको व्यवस्था सहित २५ लाख बराबरको बीमाको व्यवस्था सहित सरकार, तपाईहरुको समग्र सुरक्षामा प्रतिवद्ध छ।"

"> प्रधानमन्त्रीको सम्बोधनः 'महामारीबिरुद्धको यो युद्ध चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको नेतृत्वमा लडेर जितिन्छ': Dekhapadhi
प्रधानमन्त्रीको सम्बोधनः 'महामारीबिरुद्धको यो युद्ध चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको नेतृत्वमा लडेर जितिन्छ' <p style="text-align:justify">काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सक र स्वास्थ्यकर्मीको नेतृत्वमा लडेर मात्र महामारीविरुद्धको युद्ध जितिने बताएका छन्।</p> <p style="text-align:justify">आज राष्ट्रका नाममा गरेको विशेष सम्बोधनका क्रममा उनले आजसम्म चिकित्सक र स्वास्थ्यकर्मीको भूमिकाले महामारीलाई नियन्त्रण गर्न मुलुकलाई राम्रो सफलता मिलिरहेको बताए।</p> <p style="text-align:justify">&quot;अबको लडाईँको जीत, तपाईहरुको हौसला, विशेषज्ञता र कर्तव्यनिष्ठतामा अडेको छ, तपाईहरुको आँटको आधारमा नै सरकारले कुनै पनि कदम दृढताका साथ चाल्न सक्छ, यसैलाई ध्यानमा राखी उपाचारमा संलग्न स्वास्थ्यकर्मीहरूलाई ड्युटीमा रहेका सुरक्षाकर्मी सरह नै संरक्षण गर्ने निर्णय सरकारले यस अघि नै गरिसकेको छ&quot;, प्रधानमन्त्रीले भने, &quot;राहत तथा सुविधाको हकमा उपचारको पहिलो घेरामा रहनेहरुलाई शतप्रतिशत, दोस्रो र तेस्रो घेरामा रहनेलाई पचहत्तर र पचास प्रतिशत भत्ता यसअघि नै घोषणा गरिसकिएको छ । आवश्यक सुरक्षा उपकरणको व्यवस्था सहित २५ लाख बराबरको बीमाको व्यवस्था सहित सरकार, तपाईहरुको समग्र सुरक्षामा प्रतिवद्ध छ।&quot;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्