काडमाडौं। कोभिड–१९ का विरामीको उपचारमा खट्ने सबैका लागि २५ लाख बराबरको बीमा गर्ने व्यवस्था गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।

आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, “उपचारको पहिलो घेरामा रहनेहरुलाई शतप्रतिशत, दोस्रो र तेस्रो घेरामा रहनेलाई पचहत्तर र पचास प्रतिशत भत्ता यसअघि नै घोषणा गरिसकिएको छ। आवश्यक सुरक्षा उपकरणको व्यवस्था सहित २५ लाख बराबरको बीमाको व्यवस्था सहित सरकार, तपाईहरुको समग्र सुरक्षामा प्रतिवद्ध छ।”

जनताले जिम्मेवारीपूर्वक निर्वाह गरेको भूमिकाले महामारीलाई नियन्त्रण गर्न मुलुकलाई राम्रो सफलता मिलिरहेको प्रधानमन्त्रीले बताए। उनले भने, “अबको लडाईँको जीत, तपाईहरुको हौसला, विशेषज्ञता र कर्तव्यनिष्ठतामा अडेको छ। तपाईहरुको आँटको आधारमा नै सरकारले कुनै पनि कदम दृढताका साथ चाल्न सक्छ।”

उपाचारमा संलग्न स्वास्थ्यकर्मीहरूलाई ड्युटीमा रहेका सुरक्षाकर्मी सरह नै संरक्षण गर्ने निर्णय सरकारले गरेको उनले बताए।

" /> काडमाडौं। कोभिड–१९ का विरामीको उपचारमा खट्ने सबैका लागि २५ लाख बराबरको बीमा गर्ने व्यवस्था गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।

आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, “उपचारको पहिलो घेरामा रहनेहरुलाई शतप्रतिशत, दोस्रो र तेस्रो घेरामा रहनेलाई पचहत्तर र पचास प्रतिशत भत्ता यसअघि नै घोषणा गरिसकिएको छ। आवश्यक सुरक्षा उपकरणको व्यवस्था सहित २५ लाख बराबरको बीमाको व्यवस्था सहित सरकार, तपाईहरुको समग्र सुरक्षामा प्रतिवद्ध छ।”

जनताले जिम्मेवारीपूर्वक निर्वाह गरेको भूमिकाले महामारीलाई नियन्त्रण गर्न मुलुकलाई राम्रो सफलता मिलिरहेको प्रधानमन्त्रीले बताए। उनले भने, “अबको लडाईँको जीत, तपाईहरुको हौसला, विशेषज्ञता र कर्तव्यनिष्ठतामा अडेको छ। तपाईहरुको आँटको आधारमा नै सरकारले कुनै पनि कदम दृढताका साथ चाल्न सक्छ।”

उपाचारमा संलग्न स्वास्थ्यकर्मीहरूलाई ड्युटीमा रहेका सुरक्षाकर्मी सरह नै संरक्षण गर्ने निर्णय सरकारले गरेको उनले बताए।

"> कोभिड–१९ को उपचारमा खट्नेका लागि २५ लाखको बीमा, स्वयंसेविकालाई १५ सय भत्ता : Dekhapadhi
कोभिड–१९ को उपचारमा खट्नेका लागि २५ लाखको बीमा, स्वयंसेविकालाई १५ सय भत्ता
काडमाडौं। कोभिड–१९ का विरामीको उपचारमा खट्ने सबैका लागि २५ लाख बराबरको बीमा गर्ने व्यवस्था गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।

आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, “उपचारको पहिलो घेरामा रहनेहरुलाई शतप्रतिशत, दोस्रो र तेस्रो घेरामा रहनेलाई पचहत्तर र पचास प्रतिशत भत्ता यसअघि नै घोषणा गरिसकिएको छ। आवश्यक सुरक्षा उपकरणको व्यवस्था सहित २५ लाख बराबरको बीमाको व्यवस्था सहित सरकार, तपाईहरुको समग्र सुरक्षामा प्रतिवद्ध छ।”

जनताले जिम्मेवारीपूर्वक निर्वाह गरेको भूमिकाले महामारीलाई नियन्त्रण गर्न मुलुकलाई राम्रो सफलता मिलिरहेको प्रधानमन्त्रीले बताए। उनले भने, “अबको लडाईँको जीत, तपाईहरुको हौसला, विशेषज्ञता र कर्तव्यनिष्ठतामा अडेको छ। तपाईहरुको आँटको आधारमा नै सरकारले कुनै पनि कदम दृढताका साथ चाल्न सक्छ।”

उपाचारमा संलग्न स्वास्थ्यकर्मीहरूलाई ड्युटीमा रहेका सुरक्षाकर्मी सरह नै संरक्षण गर्ने निर्णय सरकारले गरेको उनले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्