काठमाडौं। तीन साताअघि समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको नयाँ दल ‘जनता समाजवादी पार्टी’ (जसपा)मा अहिले नेतृत्व संरचना टुंगो लगाउन गाह्रो परिरहेको छ।

पूर्वराष्ट्रिय जनता पार्टीमा पहिलो वरियतामा रहेका महन्थ ठाकुरको भूमिका नयाँ पार्टीमा ‘सेरोमोनियल हुने कि कार्यकारी’ भन्ने टुंगो लाग्न नसक्दा नेतृत्व व्यवस्थापन चुनौतीपूर्ण बनेको हो। महन्थ ठाकुरलाई कार्यकारी बनाउनुपर्ने माग पूर्वराजपा पक्षधरको छ भने पूर्वसमाजवादी पार्टी त्यसका लागि तयार छैन।

“पार्टीमा महन्थ ठाकुर सबैभन्दा शीर्ष र अनुभवी नेता हनुहुन्छ, एकपटक उहाँलाई नेतृत्व दिएर अघि बढौं भन्ने हाम्रो धारणा छ”, राजपाका एक नेताले देखापढीसँग भने।

दोस्रो वरियतामा रहेका बाबुराम भट्टराईले संघीय परिषद्को नेतृत्व गर्ने र तेस्रो वरियताका उपेन्द्र यादवले केन्द्रीय कार्यसमितिको नेतृत्व गरेपछि पूर्वराजपाका नेताको भूमिका के हुने भन्ने प्रश्न उठेको उनले बताए। भने, “यहीँनेर नेतृत्व व्यवस्थापनमा जटिलता देखिएको छ।”

पूर्वराजपाका उच्च तहका एक नेताका अनुसार उनीहरूले जनता समाजवादी पार्टी एकल अध्यक्षात्मक प्रणालीमा जाने र कार्यकारी अधिकारसहितको पहिलो अध्यक्ष महन्थ ठाकुरलाई बनाउन प्रस्ताव गरेका छन्। उनले भने, “महन्थ ठाकुरलाई राष्ट्रिय अध्यक्ष मानेर हिँड्न पूर्वसमाजवादी पार्टी पनि तयार छ, उपेन्द्र यादव लगायतका नेताले ठाकुरजीलाई नै रिपोर्टिङ गर्नुपर्छ।”

एकीकरणको समयमा राजपा र समाजवादी पार्टीबीच पहिलो वरियतामा रहेका ठाकुरलाई नै अध्यक्ष मानेर अघि बढ्ने सहमति भएको बताइन्छ।

समाजवादी पार्टीमा संघीय परिषद्को नेतृत्व बाबुराम भट्टराई र केन्द्रीय कार्यसमितिको नेतृत्व उपेन्द्र यादवले गर्दै आएका थिए। नयाँ पार्टीमा पनि उपेन्द्र यादवले केन्द्रीय कार्यसमितिको नेतृत्व आफूले पाउन प्रयास गरिराखेको पूर्वराजपाका नेताहरू बताउँछन्।

जनता समाजवादी पार्टीका नेताहरूले आफ्नो दल मधेशको प्रमुख शक्तिको रूपमा स्थापित गर्न लागिपरेको बताउने गरेका छन्। त्यसका लागि पनि ठाकुरलाई पार्टी नेतृत्व दिनुपर्ने उनीहरूको मत छ। पूर्वराजपाका सह-महामन्त्री डा. सुरेन्द्र झा भन्छन्, “महन्थ ठाकुरलाई जुन पद दिँदा पनि स्वीकार गर्नुहुन्छ तर, उहाँ सर्वमान्य भएकाले पार्टीले नेतृत्व दिनुपर्छ।”

ठाकुरको पद व्यवस्थापन कसरी हुने भन्ने टुंगो नलागे पनि पार्टीमा नेताहरूबीच मर्यादाक्रममा कुनै विवाद नरहेको नेताहरूको दावी छ। पूर्वसमाजवादी पार्टीका एक नेता भन्छन्, “पार्टीभित्र मूल समस्या भनेको कार्यविभाजनको हो, यो मिल्ने बित्तिकै अरु विषय टुंगिन धेरै समय लाग्दैन।”

पार्टीको ‘कोर टीम’का आठ जना नेताहरूले यसबारे एक/दुई दिनभित्रै टुंगो लगाउने उनी बताउँछन्।

सामूहिक नेतृत्वको प्रस्ताव

जसपामा एउटा केन्द्रीय नेतृत्व समूहको परिकल्पना गरिएको छ जसको नाम ‘निर्देशक समिति’ दिइएको छ।  समितिमा आठ जना शीर्ष तहका नेताहरू रहनेछन्।

उक्त समितिमा पूर्वराजपाको तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह भण्डारी रहनेछन्। त्यस्तै पूर्वसमाजवादी पार्टीबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठ रहनेछन्।

निर्देशक समितिको रूपरेखा टुंगो लागे पनि औपचारिक निर्णय भने बाँकी नै छ।

औपचारिक घोषणा हुन बाँकी रहेको निर्देशक समितिमा राजपा अध्यक्षमण्डलका दुई सदस्य राजकिशोर यादव र अनिलकुमार झा भने हुने छैनन्।

निर्देशक समितिमा बस्न अनिलकुमार झाले पार्टीका शीर्ष नेताहरूसँग लविङ गरिरहेको विधान मस्यौदा समितिका एक सदस्यले बताए। एकीकरण लगत्तै विधान मस्यौदा समिति गठन गरिएको थियो। राजकिशोर यादवले भने आफूलाई उक्त समितिमा राख्नैपर्छ भन्ने माग गरेका छैनन्।

विधान मस्यौदा समितिका एक सदस्यले देखापढीसँग भने, “महन्थ ठाकुरलाई निर्देशक समितिको नेतृत्व गर्न प्रस्ताव गरेको छु, राजपाबाट त्यसको कुनै जवाफ आएको छैन।”

निर्देशक समितिको नेतृत्व महन्थ ठाकुरलाई दिएर केन्द्रीय कार्यसमितिको नेतृत्व उपेन्द्र यादवलाई दिने उद्देश्यले यस्तो प्रस्ताव गरिएको अन्य नेताको टिप्पणी छ।

यस्तो बन्नेछ केन्द्रीय सचिवालय

जसपाको दैनिक कार्य–व्यवहारका लागि केन्द्रिय सचिवालयको प्रस्ताव गरिएको छ। १३ देखि १७ सदस्य हुने सचिवालयमा सबै शीर्ष नेता समेट्ने योजना बनाइएको छ।

जसपाका एक नेताका अनुसार सचिवालयमा असन्तुष्ट भनिएकी समाजवादी पार्टीकी उपाध्यक्ष रेणु यादवलाई पनि समेटिनेछ।

सचिवालयमा राजपाबाट ६ जना अध्यक्ष र वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लाल र सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण हुनेछन्। समाजवादीबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ, रेणु यादव लगायतका नेताहरू हुनेछन्। राजपाबाट ९ र समाजवादीबाट ८ गरि १७ सदस्यीय सचिवालय गठन हुने तयारी भएको छ।

सामुहिक नेतृत्व पनि हुने र सबै शीर्ष नेताहरू पनि समेटिनेगरी सचिवालयको परिकल्पना गरिएको नेताहरू बताउँछन्। सचिवालयलाई पार्टीमा सबैभन्दा बढी शक्तिशाली बनाइनेछ।

५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति

केन्द्रीय कार्यकारिणी अर्थात् पदाधिकारी समिति ५१ सदस्यीय रहनेछ। यसमा राजपाबाट २६ जना र समाजवादीबाट २५ जना रहनेछन्।

यसबाहेक ११ वटा मुल समिति पनि गठन हुनेछ। राष्ट्रिय महाधिवेशन, संघीय परिषद, केन्द्रीय कार्यकारिणी समिति, केन्द्रीय कार्यसमिति, राजनीतिक समिति, केन्द्रीय सल्लाहकार समिति, संघीय संसदीय दल, केन्द्रीय विज्ञ परिषद्, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय अनुशासन आयोग र लेखा परीक्षण आयोग लगायतका समितिहरू हुनेछन्।

संघीय परिषद् एक हजार १११ सदस्यीय हुनेछ। जसको नेतृत्व बाबुराम भट्टराईले गर्नेछन्। राजनीतिक समिति १०२ सदस्यीय हुनेछ। यसको नेतृत्व टुंगो लाग्न बाँकी छ।

एक व्यक्ति र एक पदको बहस

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा उठेजस्तै जसपामा पनि एक व्यक्ति र एक पदको बहस चुलिएको छ। राजपाका नेताहरूले जोडतोडका साथ एक व्यक्ति एक पदीय व्यवस्थाबारे बहस चलाइरहेका छन्।

प्रदेशमा मुख्यमन्त्री र मन्त्री हुनेहरूले प्रदेशमै नेतृत्व गर्नुपर्ने उनीहरूको मत छ। राजपाका उपाध्यक्ष सत्यनारायण मण्डल भन्छन, “प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत हुनुहुन्छ, उहाँले सरकारको लागि समय दिन नसकेका बेला पार्टीलाई कसरी समय दिनुहुन्छ ?”

पार्टीलाई सही ढंगले चलाउन पार्टीभित्र एक व्यक्ति एक पदको बहस चलाइएको उनी बताउँछन्।

" /> काठमाडौं। तीन साताअघि समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको नयाँ दल ‘जनता समाजवादी पार्टी’ (जसपा)मा अहिले नेतृत्व संरचना टुंगो लगाउन गाह्रो परिरहेको छ।

"> फेरि अन्योलमा महन्थ ठाकुरको भूमिका, बन्लान् ‘सेरेमोनियल’ ? : Dekhapadhi
फेरि अन्योलमा महन्थ ठाकुरको भूमिका, बन्लान् ‘सेरेमोनियल’ ?

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्