पाँचथर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले द्वन्द्वकालीन घटनाका पीडितको सहमतिमा शान्ति प्रक्रियाको सबै काम टुंगोमा पुर्‍याउने बताएका छन्।

कार्यकर्तासँगको प्रशिक्षण कार्यक्रममा पाँचथरको फिदिम पुगेका अध्यक्ष दाहालले पत्रकारहरुसँग कुरा गर्दै हिजो मात्रै सत्तारुढ दल र प्रतिपक्षी नेपाली कांग्रेसका नेताबीच सङ्क्रमणकालीन मुद्दा चाँडो टुंग्याउने विषयमा समझदारी भएको बताए।

सरकार संवैधानिक समस्यामा नपर्न कानून र ऐन निर्माणमा केन्द्रीत हुँदा पहिलो वर्ष विकास निर्माणलगायत समग्र पक्षमा ध्यान पुर्‍याउन नपाएकोले यस आधार वर्षलाई टेकेर सरकार नयाँ जोश र जाँगरसहित अघि बढ्ने अध्यक्ष दाहालको भनाइ छ।

दुई छिमेकी देश भारत र चीनसँगके सम्बन्ध नयाँ उचाइमा पुगेके भन्दै अध्यक्ष दाहालले भने, “चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण र नेपाल-भारत पेट्रोलियम पाइपलाइन सञ्‍चालनले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध विस्तारित एवं सुदृढ भएको छ।" रासस

" /> पाँचथर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले द्वन्द्वकालीन घटनाका पीडितको सहमतिमा शान्ति प्रक्रियाको सबै काम टुंगोमा पुर्‍याउने बताएका छन्।

कार्यकर्तासँगको प्रशिक्षण कार्यक्रममा पाँचथरको फिदिम पुगेका अध्यक्ष दाहालले पत्रकारहरुसँग कुरा गर्दै हिजो मात्रै सत्तारुढ दल र प्रतिपक्षी नेपाली कांग्रेसका नेताबीच सङ्क्रमणकालीन मुद्दा चाँडो टुंग्याउने विषयमा समझदारी भएको बताए।

सरकार संवैधानिक समस्यामा नपर्न कानून र ऐन निर्माणमा केन्द्रीत हुँदा पहिलो वर्ष विकास निर्माणलगायत समग्र पक्षमा ध्यान पुर्‍याउन नपाएकोले यस आधार वर्षलाई टेकेर सरकार नयाँ जोश र जाँगरसहित अघि बढ्ने अध्यक्ष दाहालको भनाइ छ।

दुई छिमेकी देश भारत र चीनसँगके सम्बन्ध नयाँ उचाइमा पुगेके भन्दै अध्यक्ष दाहालले भने, “चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण र नेपाल-भारत पेट्रोलियम पाइपलाइन सञ्‍चालनले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध विस्तारित एवं सुदृढ भएको छ।" रासस

"> द्वन्द्वपीडितको सहमतिमा शान्ति प्रक्रिया टुंग्याउँछौं: अध्यक्ष दाहाल: Dekhapadhi
द्वन्द्वपीडितको सहमतिमा शान्ति प्रक्रिया टुंग्याउँछौं: अध्यक्ष दाहाल <p style="text-align:justify">पाँचथर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)&nbsp;का अध्यक्ष पुष्पकमल दाहालले द्वन्द्वकालीन घटनाका पीडितको सहमतिमा शान्ति प्रक्रियाको सबै काम टुंगोमा पुर्&zwj;याउने बताएका छन्।</p> <p style="text-align:justify">कार्यकर्तासँगको प्रशिक्षण कार्यक्रममा पाँचथरको फिदिम पुगेका अध्यक्ष दाहालले पत्रकारहरुसँग कुरा गर्दै हिजो मात्रै सत्तारुढ दल र प्रतिपक्षी नेपाली कांग्रेसका नेताबीच सङ्क्रमणकालीन मुद्दा चाँडो टुंग्याउने विषयमा समझदारी भएको बताए।</p> <p style="text-align:justify">सरकार संवैधानिक समस्यामा नपर्न कानून र ऐन निर्माणमा केन्द्रीत हुँदा पहिलो वर्ष विकास निर्माणलगायत समग्र पक्षमा ध्यान पुर्&zwj;याउन नपाएकोले यस आधार वर्षलाई टेकेर सरकार नयाँ जोश र जाँगरसहित अघि बढ्ने अध्यक्ष दाहालको&nbsp;भनाइ छ।</p> <p style="text-align:justify">दुई छिमेकी देश भारत र चीनसँगके सम्बन्ध नयाँ उचाइमा पुगेके भन्दै अध्यक्ष दाहालले भने, &ldquo;चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण र नेपाल-भारत पेट्रोलियम पाइपलाइन सञ्&zwj;चालनले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध विस्तारित एवं सुदृढ भएको छ।&quot;&nbsp;<em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्