काठमाडौं । पार्टीको कार्यक्रममा सहभागि हुन जाँदै गरेका नेकपाका नेता-कार्यकर्तामाथि जाजरकोटमा नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाले आक्रमण गरेको छ । आक्रमणमा परेर नेकपाका केन्द्रीय सदस्य निरज आचार्य, नेकपा प्रदेश कमिटी सदस्य डम्मर बहादुर सिंह, अनेरास्ववियूका जिल्ला कमिटी सदस्य विशाल बस्नेत, लोकेन्द्र गौतम लगायत घाइते भएका छन् ।

बारेकोट गाउँपालिका-८ स्थित लैखमभिरमा गौंडामा कुरेर बसेको समूहले आज विहान करिब ७ बजे उनीहरुमाथि आक्रमण गरेको हो । नेत्रविक्रमको समूहले सत्तारुढ नेकपालाई जाजरकोटमा प्रवेश निषेध रहेको भन्दै आक्रमण गरेको जाजरकोटका प्रहरी नायब उपरीक्षक श्याम बहादुर खत्रीले बताए ।

आक्रमणमा परेका नेकपाका चारै जनालाई प्रहरीले उद्दार गरेको  थियो । उनीहरु अहिले नलसिंहगाड नगरपालिकामा रहेका छन् । देखापढीसँग कुरा गर्दै नेकपाका केन्द्रीय सदस्य आचार्यले आफूहरुमाथि लाठीले प्रहार गरेको र भिरमाथिबाट ढुंगा खसालेर ज्यानै लिने प्रयास गरेको बताए ।

" /> काठमाडौं । पार्टीको कार्यक्रममा सहभागि हुन जाँदै गरेका नेकपाका नेता-कार्यकर्तामाथि जाजरकोटमा नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाले आक्रमण गरेको छ । आक्रमणमा परेर नेकपाका केन्द्रीय सदस्य निरज आचार्य, नेकपा प्रदेश कमिटी सदस्य डम्मर बहादुर सिंह, अनेरास्ववियूका जिल्ला कमिटी सदस्य विशाल बस्नेत, लोकेन्द्र गौतम लगायत घाइते भएका छन् ।

बारेकोट गाउँपालिका-८ स्थित लैखमभिरमा गौंडामा कुरेर बसेको समूहले आज विहान करिब ७ बजे उनीहरुमाथि आक्रमण गरेको हो । नेत्रविक्रमको समूहले सत्तारुढ नेकपालाई जाजरकोटमा प्रवेश निषेध रहेको भन्दै आक्रमण गरेको जाजरकोटका प्रहरी नायब उपरीक्षक श्याम बहादुर खत्रीले बताए ।

आक्रमणमा परेका नेकपाका चारै जनालाई प्रहरीले उद्दार गरेको  थियो । उनीहरु अहिले नलसिंहगाड नगरपालिकामा रहेका छन् । देखापढीसँग कुरा गर्दै नेकपाका केन्द्रीय सदस्य आचार्यले आफूहरुमाथि लाठीले प्रहार गरेको र भिरमाथिबाट ढुंगा खसालेर ज्यानै लिने प्रयास गरेको बताए ।

"> नेकपाका नेता-कार्यकर्तामाथि नेत्रविक्रम समूहबाट आक्रमण: Dekhapadhi
नेकपाका नेता-कार्यकर्तामाथि नेत्रविक्रम समूहबाट आक्रमण
काठमाडौं । पार्टीको कार्यक्रममा सहभागि हुन जाँदै गरेका नेकपाका नेता-कार्यकर्तामाथि जाजरकोटमा नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाले आक्रमण गरेको छ । आक्रमणमा परेर नेकपाका केन्द्रीय सदस्य निरज आचार्य, नेकपा प्रदेश कमिटी सदस्य डम्मर बहादुर सिंह, अनेरास्ववियूका जिल्ला कमिटी सदस्य विशाल बस्नेत, लोकेन्द्र गौतम लगायत घाइते भएका छन् ।

बारेकोट गाउँपालिका-८ स्थित लैखमभिरमा गौंडामा कुरेर बसेको समूहले आज विहान करिब ७ बजे उनीहरुमाथि आक्रमण गरेको हो । नेत्रविक्रमको समूहले सत्तारुढ नेकपालाई जाजरकोटमा प्रवेश निषेध रहेको भन्दै आक्रमण गरेको जाजरकोटका प्रहरी नायब उपरीक्षक श्याम बहादुर खत्रीले बताए ।

आक्रमणमा परेका नेकपाका चारै जनालाई प्रहरीले उद्दार गरेको  थियो । उनीहरु अहिले नलसिंहगाड नगरपालिकामा रहेका छन् । देखापढीसँग कुरा गर्दै नेकपाका केन्द्रीय सदस्य आचार्यले आफूहरुमाथि लाठीले प्रहार गरेको र भिरमाथिबाट ढुंगा खसालेर ज्यानै लिने प्रयास गरेको बताए ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्