चितवन। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले ३ वर्षभित्र सबै नेपालीको घरमा बिजुली बल्ने बताएका छन्।

भरतपुर महानगरपालिकाले आज आयोजना गरेको नारायणी नदी तटबन्धनसम्बन्धी छलफल कार्यक्रममा मन्त्री पुनले यस आर्थिक वर्षमा ४१ जिल्ला पूर्ण विद्युतीकरण हुने बताए।

त्यसका लागि चालु आर्थिक वर्षमा २८ करोड रूपैयाँ बजेट छुट्याइएको पुनको भनाइ छ। मन्त्री पुनले भने,“तीन वर्षभित्र देशभर पूर्ण विद्युतीकरण हुनेछ।”

मन्त्री पुनले २० करोड रूपैयाँको लागतमा भरतपुर महानगरमा स्मार्ट सडक बत्ती जडान गर्न लागिएको जानकारी गराएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको पानी जहाजको सपनालाई साकार पार्न नारायणी नदीमा पानीजहाज चलाउने अवधारणालाई अगाडि बढाइएको उनले बताए।

“दासढुङ्गादेखि भारतको सिमानासम्म पानीजहाज चलाउन सकिने अध्ययनले देखाएको छ, सबै स्थानमा डेढ मिटर पानी भएमा २५० देखि ३०० कन्टेनर बोक्ने पानीजहाज नारायणी नदीमा चल्न सक्छ।” रासस

" /> चितवन। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले ३ वर्षभित्र सबै नेपालीको घरमा बिजुली बल्ने बताएका छन्।

भरतपुर महानगरपालिकाले आज आयोजना गरेको नारायणी नदी तटबन्धनसम्बन्धी छलफल कार्यक्रममा मन्त्री पुनले यस आर्थिक वर्षमा ४१ जिल्ला पूर्ण विद्युतीकरण हुने बताए।

त्यसका लागि चालु आर्थिक वर्षमा २८ करोड रूपैयाँ बजेट छुट्याइएको पुनको भनाइ छ। मन्त्री पुनले भने,“तीन वर्षभित्र देशभर पूर्ण विद्युतीकरण हुनेछ।”

मन्त्री पुनले २० करोड रूपैयाँको लागतमा भरतपुर महानगरमा स्मार्ट सडक बत्ती जडान गर्न लागिएको जानकारी गराएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको पानी जहाजको सपनालाई साकार पार्न नारायणी नदीमा पानीजहाज चलाउने अवधारणालाई अगाडि बढाइएको उनले बताए।

“दासढुङ्गादेखि भारतको सिमानासम्म पानीजहाज चलाउन सकिने अध्ययनले देखाएको छ, सबै स्थानमा डेढ मिटर पानी भएमा २५० देखि ३०० कन्टेनर बोक्ने पानीजहाज नारायणी नदीमा चल्न सक्छ।” रासस

"> तीन वर्षभित्र सबै घरमा बिजुली:  मन्त्री पुन: Dekhapadhi
तीन वर्षभित्र सबै घरमा बिजुली:  मन्त्री पुन
चितवन। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले ३ वर्षभित्र सबै नेपालीको घरमा बिजुली बल्ने बताएका छन्।

भरतपुर महानगरपालिकाले आज आयोजना गरेको नारायणी नदी तटबन्धनसम्बन्धी छलफल कार्यक्रममा मन्त्री पुनले यस आर्थिक वर्षमा ४१ जिल्ला पूर्ण विद्युतीकरण हुने बताए।

त्यसका लागि चालु आर्थिक वर्षमा २८ करोड रूपैयाँ बजेट छुट्याइएको पुनको भनाइ छ। मन्त्री पुनले भने,“तीन वर्षभित्र देशभर पूर्ण विद्युतीकरण हुनेछ।”

मन्त्री पुनले २० करोड रूपैयाँको लागतमा भरतपुर महानगरमा स्मार्ट सडक बत्ती जडान गर्न लागिएको जानकारी गराएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको पानी जहाजको सपनालाई साकार पार्न नारायणी नदीमा पानीजहाज चलाउने अवधारणालाई अगाडि बढाइएको उनले बताए।

“दासढुङ्गादेखि भारतको सिमानासम्म पानीजहाज चलाउन सकिने अध्ययनले देखाएको छ, सबै स्थानमा डेढ मिटर पानी भएमा २५० देखि ३०० कन्टेनर बोक्ने पानीजहाज नारायणी नदीमा चल्न सक्छ।” रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्