काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकर पक्राउ परेको प्रहरीले जनाएको छ । थोकरलाई गएराति १२ बजे उनकै घरबाट पक्राउ गरिएको हो । पनौती नगरपालिका–९ शङ्खुस्थित घरबाटै थोकरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलको टोलीले पक्राउ गरेको प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए ।

३२ वर्षीया थोकर हालै मात्र नेत्रविक्रम समूहको काभ्रेपलाञ्चोक सेक्रेटरी भएको जनाइएको छ । यसअघि प्रहरीले काभ्रेपलाञ्चोकबाट विभिन्न समयमा नेत्रविक्रम समूहका मध्य कमाण्डर हेमन्तप्रकाश ओलीसहित झण्डै एक दर्जन नेता-कार्यकर्ता पक्राउ गरिसकेको छ । 

" /> काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकर पक्राउ परेको प्रहरीले जनाएको छ । थोकरलाई गएराति १२ बजे उनकै घरबाट पक्राउ गरिएको हो । पनौती नगरपालिका–९ शङ्खुस्थित घरबाटै थोकरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलको टोलीले पक्राउ गरेको प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए ।

३२ वर्षीया थोकर हालै मात्र नेत्रविक्रम समूहको काभ्रेपलाञ्चोक सेक्रेटरी भएको जनाइएको छ । यसअघि प्रहरीले काभ्रेपलाञ्चोकबाट विभिन्न समयमा नेत्रविक्रम समूहका मध्य कमाण्डर हेमन्तप्रकाश ओलीसहित झण्डै एक दर्जन नेता-कार्यकर्ता पक्राउ गरिसकेको छ । 

"> नेत्रविक्रम नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी पक्राउ: Dekhapadhi
नेत्रविक्रम नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी पक्राउ <p style="text-align:justify">काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकर पक्राउ परेको प्रहरीले जनाएको छ । थोकरलाई गएराति १२ बजे उनकै घरबाट पक्राउ गरिएको हो । पनौती नगरपालिका&ndash;९ शङ्खुस्थित घरबाटै थोकरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलको टोलीले पक्राउ गरेको प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए ।</p> <p style="text-align:justify">३२ वर्षीया थोकर हालै मात्र नेत्रविक्रम समूहको काभ्रेपलाञ्चोक सेक्रेटरी भएको जनाइएको छ । यसअघि प्रहरीले काभ्रेपलाञ्चोकबाट विभिन्न समयमा नेत्रविक्रम समूहका मध्य कमाण्डर हेमन्तप्रकाश ओलीसहित झण्डै एक दर्जन नेता-कार्यकर्ता पक्राउ गरिसकेको छ ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्