रौतहट । १२ वर्षअघिको सामूहिक हत्याकाण्डका प्रमुख आरोपीका रुपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई रिहा गर्नुपर्ने माग गर्दै नेपाली कांग्रेस रौतहट विरोधमा उत्रिएको छ ।

कांग्रेसको केन्द्रीय नेतृत्वले आलममाथिको अनुसन्धान प्रक्रियालाई सघाउने प्रतिबद्धता जनाए पनि जिल्लामा भने त्यसको विरोधाभाष देखिएको छ । आलम रौतहट क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

आलमलाई हिरासतमा राखेर अनुसन्धान गर्न रौतहट प्रहरीले अदालतबाट पाएको अनुमतिको म्याद ८ कात्तिकमा सकिँदैछ । आलमलाई म्याद थपका लागि ८ कात्तिकमा रौतहट जिल्ला अदालतमा पेस गर्ने प्रहरीको तयारी छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति रौतहटले सोही तयारीलाई प्रभावित गर्न ८ कात्तिक बिहान रौतहट सदरमुकाम गौरमा विरोध प्रदर्शनका रुपमा मौनसभा कार्यक्रम आयोजना गरेको छ ।

कांग्रेस जिल्ला कार्यसमितिले कालोपट्टी बाँधेर मौनसभा गर्ने र आलमको विनाशर्त रिहाइको माग गर्ने निर्णय गरेअनुसार यो कार्यक्रम तय गरिएको क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति रामस्नेही यादवले बताए ।

गौरमा आज पत्रकार सम्मेलन गरेर तरुण दलका जिल्ला अध्यक्ष नौशाद आलमले बढीभन्दा बढी जनसमूह एकत्रित गरेर मौनसभा गर्न लागिएको बताए ।

रौतहट कांग्रेसका नेताहरूले सामाजिक सञ्जालमार्फत् समेत विरोधमा सहभागी हुन अपिल गरेका छन् ।

प्रहरी अधिकारीहरूका अनुसार कांग्रेस कार्यकर्ताहरू म्याद थपका लागि आलमलाई अदालत लैजाँदै गर्दा अवरोध गर्नेगरी तयारीमा जुटेको बताउँछन् ।

आलमलाई १२ वर्षअघि २२ जनालाई जिउँदै जलाएर मारेको आरोपमा प्रहरीले २६ असोजमा पक्राउ गरेको थियो ।

कांग्रेस नेतृत्वले आलमको बचाउ गरेको भन्दै चौतर्फी आलोचना भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गरेर प्रहरी अनुसन्धानलाई सघाउने प्रतिबद्धता जनाएका थिए ।

" /> रौतहट । १२ वर्षअघिको सामूहिक हत्याकाण्डका प्रमुख आरोपीका रुपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई रिहा गर्नुपर्ने माग गर्दै नेपाली कांग्रेस रौतहट विरोधमा उत्रिएको छ ।

कांग्रेसको केन्द्रीय नेतृत्वले आलममाथिको अनुसन्धान प्रक्रियालाई सघाउने प्रतिबद्धता जनाए पनि जिल्लामा भने त्यसको विरोधाभाष देखिएको छ । आलम रौतहट क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

आलमलाई हिरासतमा राखेर अनुसन्धान गर्न रौतहट प्रहरीले अदालतबाट पाएको अनुमतिको म्याद ८ कात्तिकमा सकिँदैछ । आलमलाई म्याद थपका लागि ८ कात्तिकमा रौतहट जिल्ला अदालतमा पेस गर्ने प्रहरीको तयारी छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति रौतहटले सोही तयारीलाई प्रभावित गर्न ८ कात्तिक बिहान रौतहट सदरमुकाम गौरमा विरोध प्रदर्शनका रुपमा मौनसभा कार्यक्रम आयोजना गरेको छ ।

कांग्रेस जिल्ला कार्यसमितिले कालोपट्टी बाँधेर मौनसभा गर्ने र आलमको विनाशर्त रिहाइको माग गर्ने निर्णय गरेअनुसार यो कार्यक्रम तय गरिएको क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति रामस्नेही यादवले बताए ।

गौरमा आज पत्रकार सम्मेलन गरेर तरुण दलका जिल्ला अध्यक्ष नौशाद आलमले बढीभन्दा बढी जनसमूह एकत्रित गरेर मौनसभा गर्न लागिएको बताए ।

रौतहट कांग्रेसका नेताहरूले सामाजिक सञ्जालमार्फत् समेत विरोधमा सहभागी हुन अपिल गरेका छन् ।

प्रहरी अधिकारीहरूका अनुसार कांग्रेस कार्यकर्ताहरू म्याद थपका लागि आलमलाई अदालत लैजाँदै गर्दा अवरोध गर्नेगरी तयारीमा जुटेको बताउँछन् ।

आलमलाई १२ वर्षअघि २२ जनालाई जिउँदै जलाएर मारेको आरोपमा प्रहरीले २६ असोजमा पक्राउ गरेको थियो ।

कांग्रेस नेतृत्वले आलमको बचाउ गरेको भन्दै चौतर्फी आलोचना भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गरेर प्रहरी अनुसन्धानलाई सघाउने प्रतिबद्धता जनाएका थिए ।

"> आलमको म्याद थप्ने दिन रौतहटमा कांग्रेसको आन्दोलन: Dekhapadhi
आलमको म्याद थप्ने दिन रौतहटमा कांग्रेसको आन्दोलन
रौतहट । १२ वर्षअघिको सामूहिक हत्याकाण्डका प्रमुख आरोपीका रुपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई रिहा गर्नुपर्ने माग गर्दै नेपाली कांग्रेस रौतहट विरोधमा उत्रिएको छ ।

कांग्रेसको केन्द्रीय नेतृत्वले आलममाथिको अनुसन्धान प्रक्रियालाई सघाउने प्रतिबद्धता जनाए पनि जिल्लामा भने त्यसको विरोधाभाष देखिएको छ । आलम रौतहट क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

आलमलाई हिरासतमा राखेर अनुसन्धान गर्न रौतहट प्रहरीले अदालतबाट पाएको अनुमतिको म्याद ८ कात्तिकमा सकिँदैछ । आलमलाई म्याद थपका लागि ८ कात्तिकमा रौतहट जिल्ला अदालतमा पेस गर्ने प्रहरीको तयारी छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति रौतहटले सोही तयारीलाई प्रभावित गर्न ८ कात्तिक बिहान रौतहट सदरमुकाम गौरमा विरोध प्रदर्शनका रुपमा मौनसभा कार्यक्रम आयोजना गरेको छ ।

कांग्रेस जिल्ला कार्यसमितिले कालोपट्टी बाँधेर मौनसभा गर्ने र आलमको विनाशर्त रिहाइको माग गर्ने निर्णय गरेअनुसार यो कार्यक्रम तय गरिएको क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति रामस्नेही यादवले बताए ।

गौरमा आज पत्रकार सम्मेलन गरेर तरुण दलका जिल्ला अध्यक्ष नौशाद आलमले बढीभन्दा बढी जनसमूह एकत्रित गरेर मौनसभा गर्न लागिएको बताए ।

रौतहट कांग्रेसका नेताहरूले सामाजिक सञ्जालमार्फत् समेत विरोधमा सहभागी हुन अपिल गरेका छन् ।

प्रहरी अधिकारीहरूका अनुसार कांग्रेस कार्यकर्ताहरू म्याद थपका लागि आलमलाई अदालत लैजाँदै गर्दा अवरोध गर्नेगरी तयारीमा जुटेको बताउँछन् ।

आलमलाई १२ वर्षअघि २२ जनालाई जिउँदै जलाएर मारेको आरोपमा प्रहरीले २६ असोजमा पक्राउ गरेको थियो ।

कांग्रेस नेतृत्वले आलमको बचाउ गरेको भन्दै चौतर्फी आलोचना भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गरेर प्रहरी अनुसन्धानलाई सघाउने प्रतिबद्धता जनाएका थिए ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्