काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीभित्र गम्भीर समस्या आएको बताएका छन्। गएमध्यराति सामाजिक सञ्जाल फेसबुकमा आफ्नो टिप्पणी लेख्दै उनले अनिष्टको सम्भावना नजिकिन थालेको उल्लेख गरेका छन्। कृषि तथा पशुपन्छी मन्त्री समेत रहेका भुसालले फेरि एकपटक विवेक र धैर्यको परीक्षा दिनुपर्ने बेला आएको बताएका छन्।
‘हाम्रो जहाज महाभूमरीमा हेलिने अनिष्ट सम्भावना नजिकिन थाल्यो ! अर्थात्, हामी हरेकले फेरि एकपटक विवेक र धैर्यको परीक्षा दिनु पर्ने भयो ! नहड्बडाएर, एकताबद्ध भएर यसको सामना गरिने छ’, भुसालले लेखेका छन्।
उनको टिप्पणी पछिल्लो समय नेकपाभित्र देखिएको विवादलक्षित छन्। सत्तारूढ नेकपाको अहिले स्थायी समिति बैठक चलिरहेको छ। हिजो १६ असारको बैठका नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि नेकपामा विवाद झन् चर्किएको छ। दाहाल मात्र होइन वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले ओलीको राजीनामा मागेका छन्।
मदन जयन्तीको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई पदबाट हटाउन भारत लागिपरेको र त्यसमा नेकपाकै नेताहरू समेत सक्रिय भएको बताएपछि अध्यक्ष दाहाललगायत नेकपामा ओलीइतरका नेताहरू चिढिएका छन्। स्थायी कमिटीको हिजो बैठकमा उनीहरूले यसको प्रमाण दिन प्रधानमन्त्री ओलीलाई चुनौती दिएका छन्।
यद्यपी, प्रधानमन्त्री ओलीले आफ्नो अभिव्यक्तिले पार्टी र राष्ट्रको प्रतिष्ठामा कुनै आँच नआएको प्रष्ट पारेका छन्। उनले नक्शा छापिएपछि देखिएको परिस्थितिका बारेमा आफूले बोल्दा कसरी पार्टी र देशको प्रतिष्ठा गिर्‍यो ? भनी नेताहरूलाई प्रतिप्रश्न गरे।
‘‘नक्शा छापिएको विषयपछि देखिएको परिस्थितिका बारेमा मैले बोलेको हुँ, त्यो विषयलाई स्पष्ट गरेको हुँ,’’ ओलीले हिजोको बैठकमा भनेका थिए, ‘‘हामीले गरेको कामको बारेमा राखेको धारणाले कसरी देश र पार्टीको अपमान भयो? तपाईंहरूले के बुझ्न थाल्नुभएको हो?’’
" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीभित्र गम्भीर समस्या आएको बताएका छन्। गएमध्यराति सामाजिक सञ्जाल फेसबुकमा आफ्नो टिप्पणी लेख्दै उनले अनिष्टको सम्भावना नजिकिन थालेको उल्लेख गरेका छन्। कृषि तथा पशुपन्छी मन्त्री समेत रहेका भुसालले फेरि एकपटक विवेक र धैर्यको परीक्षा दिनुपर्ने बेला आएको बताएका छन्।
‘हाम्रो जहाज महाभूमरीमा हेलिने अनिष्ट सम्भावना नजिकिन थाल्यो ! अर्थात्, हामी हरेकले फेरि एकपटक विवेक र धैर्यको परीक्षा दिनु पर्ने भयो ! नहड्बडाएर, एकताबद्ध भएर यसको सामना गरिने छ’, भुसालले लेखेका छन्।
उनको टिप्पणी पछिल्लो समय नेकपाभित्र देखिएको विवादलक्षित छन्। सत्तारूढ नेकपाको अहिले स्थायी समिति बैठक चलिरहेको छ। हिजो १६ असारको बैठका नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि नेकपामा विवाद झन् चर्किएको छ। दाहाल मात्र होइन वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले ओलीको राजीनामा मागेका छन्।
मदन जयन्तीको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई पदबाट हटाउन भारत लागिपरेको र त्यसमा नेकपाकै नेताहरू समेत सक्रिय भएको बताएपछि अध्यक्ष दाहाललगायत नेकपामा ओलीइतरका नेताहरू चिढिएका छन्। स्थायी कमिटीको हिजो बैठकमा उनीहरूले यसको प्रमाण दिन प्रधानमन्त्री ओलीलाई चुनौती दिएका छन्।
यद्यपी, प्रधानमन्त्री ओलीले आफ्नो अभिव्यक्तिले पार्टी र राष्ट्रको प्रतिष्ठामा कुनै आँच नआएको प्रष्ट पारेका छन्। उनले नक्शा छापिएपछि देखिएको परिस्थितिका बारेमा आफूले बोल्दा कसरी पार्टी र देशको प्रतिष्ठा गिर्‍यो ? भनी नेताहरूलाई प्रतिप्रश्न गरे।
‘‘नक्शा छापिएको विषयपछि देखिएको परिस्थितिका बारेमा मैले बोलेको हुँ, त्यो विषयलाई स्पष्ट गरेको हुँ,’’ ओलीले हिजोको बैठकमा भनेका थिए, ‘‘हामीले गरेको कामको बारेमा राखेको धारणाले कसरी देश र पार्टीको अपमान भयो? तपाईंहरूले के बुझ्न थाल्नुभएको हो?’’
"> घनश्याम भुसाल लेख्छन्- ‘हाम्रो जहाज महाभूमरीमा हेलिने अनिष्ट सम्भावना नजिकिन थाल्यो’: Dekhapadhi
घनश्याम भुसाल लेख्छन्- ‘हाम्रो जहाज महाभूमरीमा हेलिने अनिष्ट सम्भावना नजिकिन थाल्यो’
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीभित्र गम्भीर समस्या आएको बताएका छन्। गएमध्यराति सामाजिक सञ्जाल फेसबुकमा आफ्नो टिप्पणी लेख्दै उनले अनिष्टको सम्भावना नजिकिन थालेको उल्लेख गरेका छन्। कृषि तथा पशुपन्छी मन्त्री समेत रहेका भुसालले फेरि एकपटक विवेक र धैर्यको परीक्षा दिनुपर्ने बेला आएको बताएका छन्।
‘हाम्रो जहाज महाभूमरीमा हेलिने अनिष्ट सम्भावना नजिकिन थाल्यो ! अर्थात्, हामी हरेकले फेरि एकपटक विवेक र धैर्यको परीक्षा दिनु पर्ने भयो ! नहड्बडाएर, एकताबद्ध भएर यसको सामना गरिने छ’, भुसालले लेखेका छन्।
उनको टिप्पणी पछिल्लो समय नेकपाभित्र देखिएको विवादलक्षित छन्। सत्तारूढ नेकपाको अहिले स्थायी समिति बैठक चलिरहेको छ। हिजो १६ असारको बैठका नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि नेकपामा विवाद झन् चर्किएको छ। दाहाल मात्र होइन वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले ओलीको राजीनामा मागेका छन्।
मदन जयन्तीको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई पदबाट हटाउन भारत लागिपरेको र त्यसमा नेकपाकै नेताहरू समेत सक्रिय भएको बताएपछि अध्यक्ष दाहाललगायत नेकपामा ओलीइतरका नेताहरू चिढिएका छन्। स्थायी कमिटीको हिजो बैठकमा उनीहरूले यसको प्रमाण दिन प्रधानमन्त्री ओलीलाई चुनौती दिएका छन्।
‘‘नक्शा छापिएको विषयपछि देखिएको परिस्थितिका बारेमा मैले बोलेको हुँ, त्यो विषयलाई स्पष्ट गरेको हुँ,’’ ओलीले हिजोको बैठकमा भनेका थिए, ‘‘हामीले गरेको कामको बारेमा राखेको धारणाले कसरी देश र पार्टीको अपमान भयो? तपाईंहरूले के बुझ्न थाल्नुभएको हो?’’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्