बागलुङ। सांसद ज्ञानकुमारी छन्त्यालको उपचारका क्रममा काठमाडौंमा निधन भएको छ। छन्त्यालको आज बिहान निधन भएको नेपाली कांग्रेस बागलुङ क्षेत्र नं २ का सभापति द्रोण कुँवरले बताए।
लामो समयदेखि मुटु रोगबाट ग्रसित ६६ वर्षीया छन्त्याल काठमाडौंस्थित गङ्गालाल हृदयकेन्द्रमा करीब एक महीनादेखि उपचाररत थिइन्।कांग्रेसका तर्फबाट समानुपतिक सांसद उनी दोस्रो संविधानसभामा बागलुङ क्षेत्र नं ३ बाट निर्वाचित संविधानसभा सदस्यसमेत थिइन्। रासस
" />

कांग्रेस सांसद छन्त्यालको निधन
<p style="text-align: justify;">बागलुङ। सांसद ज्ञानकुमारी छन्त्यालको उपचारका क्रममा काठमाडौंमा निधन भएको छ। छन्त्यालको आज बिहान निधन भएको नेपाली कांग्रेस बागलुङ क्षेत्र नं २ का सभापति द्रोण कुँवरले बताए। </p>
<p style="text-align: justify;">लामो समयदेखि मुटु रोगबाट ग्रसित ६६ वर्षीया छन्त्याल काठमाडौंस्थित गङ्गालाल हृदयकेन्द्रमा करीब एक महीनादेखि उपचाररत थिइन्।कांग्रेसका तर्फबाट समानुपतिक सांसद उनी दोस्रो संविधानसभामा बागलुङ क्षेत्र नं ३ बाट निर्वाचित संविधानसभा सदस्यसमेत थिइन्। <em><strong>रासस</strong></em><br />
</p>