काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता कर्णबहादुर थापाले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गर्ने विषय अत्यन्तै असान्दर्भिक भएको बताएका छन्।
“यो राष्ट्रका निम्ति, पार्टीका निम्ति र नेपाली जनताका निम्ति असान्दर्भिक छ। अहिले हामीले अवलम्बन गर्दै आएको लोकतान्त्रिक गणतन्त्र र लोकतान्त्रिक गणतन्त्रलाई व्यवस्थित गर्ने हाम्रो संवैधानिक व्यवस्थासँग पनि अहिले राजीनामा गर्ने कुरा सान्दर्भिक छैन,” बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा नेकपा नेता थापाले भने।
थापाले आफूहरू विधिको शासनमा रहेको र संविधानको सर्वोच्चता मान्दै आएको प्रसंग कोट्याउँदै आफ्नै दलबाट असहयोग हुन नहुने विचार राखे।
२०१५ सालमा बीपी कोइरालाको नेतृत्वमा दुई तिहाइको सरकार बनेको र अहिले नेपाली जनताले अहिले केपी शर्मा ओलीको नेतृत्वलाई झण्डै दुई तिहाइ बहुमत दिएको प्रसंग उल्लेख गर्दै ऐतिहासिक बहुमत प्राप्त गर्दा सरकारलाई आफ्नै दलबाट असहयोग हुने गरेको बताएका हुन्।
‘समृद्ध नेपाल, सुखी नेपाली’को चाहना पूरा गर्ने गरी अघि बढ्नुपर्नेमा जोड दिँदै थापाले पार्टीभित्र एकले अर्कोलाई खुट्टा तान्ने काम गर्न नहुने जिकिर गरे।
उनले नेकपाभित्रबाटै केपी ओलीको राजीनामा मागिनु असान्दर्भिक भएको स्पष्ट पारे। राजनीतिले प्रश्न खडा गर्ने मात्र नभई समाधानका लागि पनि सोच्नुपर्ने भन्दै नेता थापाले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललगायत प्रधानमन्त्रीको राजीनामा माग्ने नेताहरूलाई प्रश्न गरे, “राजीनामा भनेको यस्तै खेलबाड हो?”
१० असारबाट जारी नेकपाको स्थायी कमिटी बैठकमा हिजो र आज दाहालको अगुवाइमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा वामदेव गौतमलगायतका नेताहरूले ओलीसँग प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा माग गरेका थिए।
मदन भण्डारीको जन्मजयन्तीका अवसरमा आयोजित एक कार्यक्रममा भारतले मिचेको कालापानी, लिपुलेक तथा लिम्पियाधुरासहितको भूभाग समेटेर नक्सा जारी गरेपछिको सन्दर्वमा दिएको अभिव्यक्तिका आधारमा दाहाललगायतका नेताहरूले प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए।
१४ असारमा भएको उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले नक्सा जारी गरेपछि देशी विदेशी शक्ति आफूलाई हटाउन लागिपरेको अभिव्यक्ति दिएका थिए।
प्रधानमन्त्री ओलीको राजीनामा मागिनु शतप्रतिशत गलत तथा नेपाली जनमतमाथिको अपमान भएको नेता थापाको टिप्पणी थियो।
“अहिले नेपाली काग्रेसले बरु लोकतान्त्रिक चरित्र देखाएको छ। कांग्रेसले राम्रो र असल प्रतिपक्षीका रूपमा आफूलाई प्रस्तुत गरिरहेको छ। सरकारले पनि काग्रेसलाई सडकमा जानु पर्ने गरी कुनै गलत काम गरेको छैन। वर्तमान सरकारले मित्रराष्ट्रहरूसँग इतिहासमै बलियो र सुमधुर सम्बन्ध राखेको छ। प्रधानमन्त्रीज्यू यो मामिलामा अत्यन्तै गम्भीर रहेको हामीले बुझेका छौं,” उनले भने।
पूर्वमन्त्री समेत रहेका नेता थापाले वर्तमान प्रधानमन्त्री ओलीको विकल्पका रूपमा अर्का अध्यक्ष दाहाल तथा वरिष्ठ नेताहरू नेपाल र खनालबाट नेतृत्व खोज्न नसकिने जिकिर गरे।
नेकपा नेतृत्वमा रहेको पहिलो पुस्तामा प्रधानमन्त्री ओलीपछि अरू कसैले अब देश र पार्टी चलाउन नसक्ने उनको दाबी थियो।
“नेकपामा अब ४० देखि ६० वर्षको दोस्रो पुस्ता छ। अब यही पुस्ताले देश चलाउने नेतृत्व र क्षमता राख्छ। म आज सार्वजनिकरूपमा दोहोर्‍याएर भन्दैछु अब नेकपामा हाम्रो पुस्ताले हस्तक्षेप गर्छ,” प्रधानमन्त्री ओलीको राजीनामा माग्ने नेताहरूलाई थापाले चुनौती दिए, “अहिले प्रधानमन्त्री अल्पमतमा हुनुहुन्छ भनेर हल्ला गरिएको छ। पार्टीको कुनै पनि मोर्चामा उहाँ अल्पमतमा हुनुहुन्न। उहाँ अल्पमतमा हुनुहुन्छ भनेर हल्ला गर्नेलाई म चुनौती दिन चाहन्छु कि, यही स्थायी कमिटी बैठकमा निर्णय गर्नुहोस् न त। किन हल्ला गर्नुहुन्छ? टेलिभिजनमा आएर बोल्नुको सट्टा पार्टीको बैठकमा बहुमत भए देखाए भैगयो नि।”
" /> काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता कर्णबहादुर थापाले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गर्ने विषय अत्यन्तै असान्दर्भिक भएको बताएका छन्।
“यो राष्ट्रका निम्ति, पार्टीका निम्ति र नेपाली जनताका निम्ति असान्दर्भिक छ। अहिले हामीले अवलम्बन गर्दै आएको लोकतान्त्रिक गणतन्त्र र लोकतान्त्रिक गणतन्त्रलाई व्यवस्थित गर्ने हाम्रो संवैधानिक व्यवस्थासँग पनि अहिले राजीनामा गर्ने कुरा सान्दर्भिक छैन,” बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा नेकपा नेता थापाले भने।
थापाले आफूहरू विधिको शासनमा रहेको र संविधानको सर्वोच्चता मान्दै आएको प्रसंग कोट्याउँदै आफ्नै दलबाट असहयोग हुन नहुने विचार राखे।
२०१५ सालमा बीपी कोइरालाको नेतृत्वमा दुई तिहाइको सरकार बनेको र अहिले नेपाली जनताले अहिले केपी शर्मा ओलीको नेतृत्वलाई झण्डै दुई तिहाइ बहुमत दिएको प्रसंग उल्लेख गर्दै ऐतिहासिक बहुमत प्राप्त गर्दा सरकारलाई आफ्नै दलबाट असहयोग हुने गरेको बताएका हुन्।
‘समृद्ध नेपाल, सुखी नेपाली’को चाहना पूरा गर्ने गरी अघि बढ्नुपर्नेमा जोड दिँदै थापाले पार्टीभित्र एकले अर्कोलाई खुट्टा तान्ने काम गर्न नहुने जिकिर गरे।
उनले नेकपाभित्रबाटै केपी ओलीको राजीनामा मागिनु असान्दर्भिक भएको स्पष्ट पारे। राजनीतिले प्रश्न खडा गर्ने मात्र नभई समाधानका लागि पनि सोच्नुपर्ने भन्दै नेता थापाले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललगायत प्रधानमन्त्रीको राजीनामा माग्ने नेताहरूलाई प्रश्न गरे, “राजीनामा भनेको यस्तै खेलबाड हो?”
१० असारबाट जारी नेकपाको स्थायी कमिटी बैठकमा हिजो र आज दाहालको अगुवाइमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा वामदेव गौतमलगायतका नेताहरूले ओलीसँग प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा माग गरेका थिए।
मदन भण्डारीको जन्मजयन्तीका अवसरमा आयोजित एक कार्यक्रममा भारतले मिचेको कालापानी, लिपुलेक तथा लिम्पियाधुरासहितको भूभाग समेटेर नक्सा जारी गरेपछिको सन्दर्वमा दिएको अभिव्यक्तिका आधारमा दाहाललगायतका नेताहरूले प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए।
१४ असारमा भएको उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले नक्सा जारी गरेपछि देशी विदेशी शक्ति आफूलाई हटाउन लागिपरेको अभिव्यक्ति दिएका थिए।
प्रधानमन्त्री ओलीको राजीनामा मागिनु शतप्रतिशत गलत तथा नेपाली जनमतमाथिको अपमान भएको नेता थापाको टिप्पणी थियो।
“अहिले नेपाली काग्रेसले बरु लोकतान्त्रिक चरित्र देखाएको छ। कांग्रेसले राम्रो र असल प्रतिपक्षीका रूपमा आफूलाई प्रस्तुत गरिरहेको छ। सरकारले पनि काग्रेसलाई सडकमा जानु पर्ने गरी कुनै गलत काम गरेको छैन। वर्तमान सरकारले मित्रराष्ट्रहरूसँग इतिहासमै बलियो र सुमधुर सम्बन्ध राखेको छ। प्रधानमन्त्रीज्यू यो मामिलामा अत्यन्तै गम्भीर रहेको हामीले बुझेका छौं,” उनले भने।
पूर्वमन्त्री समेत रहेका नेता थापाले वर्तमान प्रधानमन्त्री ओलीको विकल्पका रूपमा अर्का अध्यक्ष दाहाल तथा वरिष्ठ नेताहरू नेपाल र खनालबाट नेतृत्व खोज्न नसकिने जिकिर गरे।
नेकपा नेतृत्वमा रहेको पहिलो पुस्तामा प्रधानमन्त्री ओलीपछि अरू कसैले अब देश र पार्टी चलाउन नसक्ने उनको दाबी थियो।
“नेकपामा अब ४० देखि ६० वर्षको दोस्रो पुस्ता छ। अब यही पुस्ताले देश चलाउने नेतृत्व र क्षमता राख्छ। म आज सार्वजनिकरूपमा दोहोर्‍याएर भन्दैछु अब नेकपामा हाम्रो पुस्ताले हस्तक्षेप गर्छ,” प्रधानमन्त्री ओलीको राजीनामा माग्ने नेताहरूलाई थापाले चुनौती दिए, “अहिले प्रधानमन्त्री अल्पमतमा हुनुहुन्छ भनेर हल्ला गरिएको छ। पार्टीको कुनै पनि मोर्चामा उहाँ अल्पमतमा हुनुहुन्न। उहाँ अल्पमतमा हुनुहुन्छ भनेर हल्ला गर्नेलाई म चुनौती दिन चाहन्छु कि, यही स्थायी कमिटी बैठकमा निर्णय गर्नुहोस् न त। किन हल्ला गर्नुहुन्छ? टेलिभिजनमा आएर बोल्नुको सट्टा पार्टीको बैठकमा बहुमत भए देखाए भैगयो नि।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्