काठमाडौं। राष्ट्रिय सभाको बैठक आज बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकका लागि सम्भावित कार्यसूची समेत सार्वजनिक गरिएको छ। कार्यसूची अनुसार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्रमाणीकरण भएका आएका विनियोजन विधेयक, २०७७, आर्थिक विधेयक, २०७७, राष्ट्र ऋण उठाउने विधेयक, २०७७, ऋण तथा जमानत (चौबीसौँ संशोधन) विधेयक, २०७७ र केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७ सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्।

यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७’ सभासमक्ष पेश गर्ने, प्रधानमन्त्री केपी शर्मा ओलीले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित ‘अख्तियार दुरूपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव डा. भरतकुमार गौतमले बताएका छन्।

गौतमका अनुसार प्रधानमन्त्री ओलीले ‘अख्तियार दुरूपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने, विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ माथि छलफल गरियोस्’ र ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

राष्ट्रिय सभाबाट पारित गरी प्रतिनिधि सभामा पठाइएको ‘संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७७ लाई प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकार सहित पुनः पारित गरियोु्’ भन्ने प्रस्ताव पनि प्रधानमन्त्रीले प्रस्तुत गर्ने कार्यसूची छ।  यस्तै, अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय सभाबाट पारित गरी प्रतिनिधि सभामा पठाइएको ‘नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७६ लाई प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव गौतमले बताएका छन्।

हिजोका लागि तय बैठक सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएपछि शोक प्रस्ताव पारित गर्दै आजलाई सारिएको थियो।

" /> काठमाडौं। राष्ट्रिय सभाको बैठक आज बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकका लागि सम्भावित कार्यसूची समेत सार्वजनिक गरिएको छ। कार्यसूची अनुसार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्रमाणीकरण भएका आएका विनियोजन विधेयक, २०७७, आर्थिक विधेयक, २०७७, राष्ट्र ऋण उठाउने विधेयक, २०७७, ऋण तथा जमानत (चौबीसौँ संशोधन) विधेयक, २०७७ र केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७ सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्।

यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७’ सभासमक्ष पेश गर्ने, प्रधानमन्त्री केपी शर्मा ओलीले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित ‘अख्तियार दुरूपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव डा. भरतकुमार गौतमले बताएका छन्।

गौतमका अनुसार प्रधानमन्त्री ओलीले ‘अख्तियार दुरूपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने, विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ माथि छलफल गरियोस्’ र ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

राष्ट्रिय सभाबाट पारित गरी प्रतिनिधि सभामा पठाइएको ‘संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७७ लाई प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकार सहित पुनः पारित गरियोु्’ भन्ने प्रस्ताव पनि प्रधानमन्त्रीले प्रस्तुत गर्ने कार्यसूची छ।  यस्तै, अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय सभाबाट पारित गरी प्रतिनिधि सभामा पठाइएको ‘नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७६ लाई प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव गौतमले बताएका छन्।

हिजोका लागि तय बैठक सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएपछि शोक प्रस्ताव पारित गर्दै आजलाई सारिएको थियो।

"> राष्ट्रिय सभा बैठक आज, यस्तो छ सम्भावित कार्यसूची: Dekhapadhi अख्तियार दुरूपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक पनि कार्यसूचीमा
• पर्यटनमन्त्री योगेशकुमार भट्टराईले ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७’  पेश गर्ने

राष्ट्रिय सभा बैठक आज, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं। राष्ट्रिय सभाको बैठक आज बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकका लागि सम्भावित कार्यसूची समेत सार्वजनिक गरिएको छ। कार्यसूची अनुसार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्रमाणीकरण भएका आएका विनियोजन विधेयक, २०७७, आर्थिक विधेयक, २०७७, राष्ट्र ऋण उठाउने विधेयक, २०७७, ऋण तथा जमानत (चौबीसौँ संशोधन) विधेयक, २०७७ र केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७ सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्।

यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७’ सभासमक्ष पेश गर्ने, प्रधानमन्त्री केपी शर्मा ओलीले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित ‘अख्तियार दुरूपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव डा. भरतकुमार गौतमले बताएका छन्।

गौतमका अनुसार प्रधानमन्त्री ओलीले ‘अख्तियार दुरूपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने, विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ माथि छलफल गरियोस्’ र ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

राष्ट्रिय सभाबाट पारित गरी प्रतिनिधि सभामा पठाइएको ‘संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७७ लाई प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकार सहित पुनः पारित गरियोु्’ भन्ने प्रस्ताव पनि प्रधानमन्त्रीले प्रस्तुत गर्ने कार्यसूची छ।  यस्तै, अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय सभाबाट पारित गरी प्रतिनिधि सभामा पठाइएको ‘नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७६ लाई प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव गौतमले बताएका छन्।

हिजोका लागि तय बैठक सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएपछि शोक प्रस्ताव पारित गर्दै आजलाई सारिएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्