काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका शीर्ष नेता छुट्टै छलफलमा जुटेका छन्। स्थायी कमिटी बैठकका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका उनीहरू बालुवाटारमै छुट्टै छलफलमा बसेका हुन्।

बालुवाटार पुगेका देखापढीकर्मी बीपी अनमोलका अनुसार दाहाल, नेपाल, अर्का वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतम छुट्टै छलफल गरिरहेका छन्। यी नेताले पछिल्लो समय प्रधानमन्त्री ओलीलाई अध्यक्ष/प्रधानमन्त्री वा दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरिहेका छन्। दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्यले पनि प्रधानमन्त्रीको राजीनामा माग गरेका छन्।

यसअघि आजै दिउँसो बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भने संसद्को चालू अधिवेशन आज साँझ पाँच बजेदेखि अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियव्। प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्केलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको थियो।

मन्त्रिपरिषद्ले संसद् अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णयलगत्तै ओलीइतरका शीर्ष नेताहरू छलफलमा जुटेका हुन्।

" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका शीर्ष नेता छुट्टै छलफलमा जुटेका छन्। स्थायी कमिटी बैठकका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका उनीहरू बालुवाटारमै छुट्टै छलफलमा बसेका हुन्।

बालुवाटार पुगेका देखापढीकर्मी बीपी अनमोलका अनुसार दाहाल, नेपाल, अर्का वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतम छुट्टै छलफल गरिरहेका छन्। यी नेताले पछिल्लो समय प्रधानमन्त्री ओलीलाई अध्यक्ष/प्रधानमन्त्री वा दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरिहेका छन्। दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्यले पनि प्रधानमन्त्रीको राजीनामा माग गरेका छन्।

यसअघि आजै दिउँसो बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भने संसद्को चालू अधिवेशन आज साँझ पाँच बजेदेखि अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियव्। प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्केलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको थियो।

मन्त्रिपरिषद्ले संसद् अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णयलगत्तै ओलीइतरका शीर्ष नेताहरू छलफलमा जुटेका हुन्।

"> बालुवाटारमा छुट्टै छलफल गर्दै दाहाल-नेपाल : Dekhapadhi
बालुवाटारमा छुट्टै छलफल गर्दै दाहाल-नेपाल
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका शीर्ष नेता छुट्टै छलफलमा जुटेका छन्। स्थायी कमिटी बैठकका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका उनीहरू बालुवाटारमै छुट्टै छलफलमा बसेका हुन्।

बालुवाटार पुगेका देखापढीकर्मी बीपी अनमोलका अनुसार दाहाल, नेपाल, अर्का वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतम छुट्टै छलफल गरिरहेका छन्। यी नेताले पछिल्लो समय प्रधानमन्त्री ओलीलाई अध्यक्ष/प्रधानमन्त्री वा दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरिहेका छन्। दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्यले पनि प्रधानमन्त्रीको राजीनामा माग गरेका छन्।

यसअघि आजै दिउँसो बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भने संसद्को चालू अधिवेशन आज साँझ पाँच बजेदेखि अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियव्। प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्केलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको थियो।

मन्त्रिपरिषद्ले संसद् अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णयलगत्तै ओलीइतरका शीर्ष नेताहरू छलफलमा जुटेका हुन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्