काठमाडौं। प्राय सरकारको विरोध हुने स्थानका रूपमा परिचित माइतीघर मण्डलामा आज भने सरकारको पक्षमा प्रदर्शन भएको छ।
प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारविरुद्ध सत्तारुढ दल नेकपाभित्रैबाट दवाव बढ्दै जाँदा सरकार पक्षधरहरू सडमा उत्रिएका हुन्। नेकपाको जारी स्थायी कमिटीमा अधिकांश सदस्यहरूले प्रधानमन्त्री ओलीको राजीनामा मागिरहेका छन्।
प्रदर्शनमा उत्रिएकाहरूले सरकार ढाल्न पाइँदैन भन्दै ओली नेतृत्वको सरकारको निरन्तरता नै अहिलेको आवश्यकता भएको बताए। विदेशी हस्तक्षेपमा सरकार ढाल्न खोजिएको भन्दै प्रदर्शनकारीहरूले ‘वैदेशिक हस्तक्षेप चाहिदैन, सरकार ढाल्न पाइदैन’ जस्ता नारा लगाएका थिए।
प्रधानमन्त्री ओलीको फोटोसहितको ब्यानरमा रहेका युवाहरूले ‘देशको मुहार फेर्नुछ साथी पार्टी भन्दा राष्ट्र माथी’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ जस्ता नारा पनि लगाएका थिए।

सरकार ढाल्न पाइँदैन भन्दै माइतीघर मण्डलामा प्रदर्शन: Dekhapadhi
सरकार ढाल्न पाइँदैन भन्दै माइतीघर मण्डलामा प्रदर्शन