“नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७७ असार १८ को सिफारिसमा संघीय संसद्को चालु अधिवेशन संवत् २०७७ साल असार १८ गते अपरान्ह ५ बजेदेखि अन्त्य गरेको छु,” राष्ट्रपतिले हस्ताक्षर गरी संसद् सचिवालयमा पठाइएको पत्रमा भनिएको छ।
१७ असारमा बसेको प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गरेर २२ असारसम्मको लागि स्थगित गरिएको थियो।
सरकारको सिफारिसमा राष्ट्रपतिले २६ वैशाखमा बजेट अधिवेशन आह्वान गरेकी थिइन्। चालु अधिवेशनबाट संविधान संशोधन भएको थियो भने आगामी आर्थिक वर्षको बजेट पारित भएको थियो।

संसद् सचिवालयमा राष्ट्रपतिको पत्र, आजैबाट संसद् अधिवेशन अन्त्य

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गरेकी छन्।

राष्ट्रपतिले आजै संघीय संसद् सचिवालयमा पत्र पठाएर सरकारको सिफारिसबमोजिम संघीय संसद्को अधिवेशन अन्त्य गरेको बताएकी हुन्।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त भएको देखापढीलाई बताए।

सिफारिस

संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय