काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले संविधानको मर्म र भावना अनुरुप नै संघीय निजामती सेवा विधेयक आउने बताएका छन्। निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका पदाधिकारीहरूसँगको भेटका क्रममा बिहीबार सभामुख सापकोटाले विधेयक कर्मचारीहरूकै हितमा आउने बताए।

ट्रेड युनियनले ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा ट्रेड युनियनलाई ध्वस्त पार्ने व्यवस्था गरिएको भन्दै सभामुख सापकोटालाई भेट गरी ज्ञापन पत्र बुझाएका छन्। ज्ञापन पत्र बुझ्दै सभामुख सापकोटाले विधेयको सम्बन्धमा आफुले अध्ययन गरिराखेको र मन्त्रीसँग पनि छलफल गरी संविधानको मर्म अनुरुप नै अगाडि बढ्ने आश्वासन दिएका थिए। उनले निजामती कर्मचारीहरूको भावना समेट्न आफूले अधिकतम प्रयत्न गर्ने पनि बताए

ट्रेड युनियनका पदाधिकारीहरूले संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको विधेयक रोक्न माग गरेका थिए। विधेयकमा राष्ट्रिय स्तरका ट्रेड युनियनहरू नै नरहने व्यवस्था आपत्तिजनक भएको उनीहरूको भनाई थियो। निजामती सेवा ऐन २०४९ मा भएको व्यवस्था बमोजिम नै संशोधित विधेयकमा  ट्रेड युनियनको व्यवस्था गर्नुपर्ने माग पनि उनीहरूले गरेका छन् ।

" /> काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले संविधानको मर्म र भावना अनुरुप नै संघीय निजामती सेवा विधेयक आउने बताएका छन्। निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका पदाधिकारीहरूसँगको भेटका क्रममा बिहीबार सभामुख सापकोटाले विधेयक कर्मचारीहरूकै हितमा आउने बताए।

ट्रेड युनियनले ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा ट्रेड युनियनलाई ध्वस्त पार्ने व्यवस्था गरिएको भन्दै सभामुख सापकोटालाई भेट गरी ज्ञापन पत्र बुझाएका छन्। ज्ञापन पत्र बुझ्दै सभामुख सापकोटाले विधेयको सम्बन्धमा आफुले अध्ययन गरिराखेको र मन्त्रीसँग पनि छलफल गरी संविधानको मर्म अनुरुप नै अगाडि बढ्ने आश्वासन दिएका थिए। उनले निजामती कर्मचारीहरूको भावना समेट्न आफूले अधिकतम प्रयत्न गर्ने पनि बताए

ट्रेड युनियनका पदाधिकारीहरूले संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको विधेयक रोक्न माग गरेका थिए। विधेयकमा राष्ट्रिय स्तरका ट्रेड युनियनहरू नै नरहने व्यवस्था आपत्तिजनक भएको उनीहरूको भनाई थियो। निजामती सेवा ऐन २०४९ मा भएको व्यवस्था बमोजिम नै संशोधित विधेयकमा  ट्रेड युनियनको व्यवस्था गर्नुपर्ने माग पनि उनीहरूले गरेका छन् ।

"> निजामती सेवा विधेयक रोक्न माग गर्दै सभामुखको ध्यानाकर्षण: Dekhapadhi
निजामती सेवा विधेयक रोक्न माग गर्दै सभामुखको ध्यानाकर्षण
काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले संविधानको मर्म र भावना अनुरुप नै संघीय निजामती सेवा विधेयक आउने बताएका छन्। निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका पदाधिकारीहरूसँगको भेटका क्रममा बिहीबार सभामुख सापकोटाले विधेयक कर्मचारीहरूकै हितमा आउने बताए।

ट्रेड युनियनले ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा ट्रेड युनियनलाई ध्वस्त पार्ने व्यवस्था गरिएको भन्दै सभामुख सापकोटालाई भेट गरी ज्ञापन पत्र बुझाएका छन्। ज्ञापन पत्र बुझ्दै सभामुख सापकोटाले विधेयको सम्बन्धमा आफुले अध्ययन गरिराखेको र मन्त्रीसँग पनि छलफल गरी संविधानको मर्म अनुरुप नै अगाडि बढ्ने आश्वासन दिएका थिए। उनले निजामती कर्मचारीहरूको भावना समेट्न आफूले अधिकतम प्रयत्न गर्ने पनि बताए

ट्रेड युनियनका पदाधिकारीहरूले संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको विधेयक रोक्न माग गरेका थिए। विधेयकमा राष्ट्रिय स्तरका ट्रेड युनियनहरू नै नरहने व्यवस्था आपत्तिजनक भएको उनीहरूको भनाई थियो। निजामती सेवा ऐन २०४९ मा भएको व्यवस्था बमोजिम नै संशोधित विधेयकमा  ट्रेड युनियनको व्यवस्था गर्नुपर्ने माग पनि उनीहरूले गरेका छन् ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्