काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीमा आमन्त्रित सदस्य केशव बडालले सबै दोष प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई दिन नहुने बताएका छन्।
“सातै प्रदेशका कमिटी, ७७ जिल्ला कमिटी, सबै नगर कमिटी नवीकरण भएको छ कि छैन भन्दा यसको जवाफ कसैसँग छैन। भएभरको सबै खोट जति केपी ओलीलाई, अनि आफ्नो थाप्लो माथिको जिम्मेवारी जस्तो प्रदेश इन्चार्जहरूले प्रदेशको काम भएको नभएको हेर्नु पर्दैन?,” आज स्थायी कमिटीको बैठकबाट बाहिरिने क्रममा बडालले भने।
सरकारले गरेको राम्रो काममा सघाउने र प्रचारमा लैजाने, खराब कामको च्यानलमार्फत सच्याउन दबाब दिनुपर्ने पार्टीको दायित्व भएको उनले जनाए।
“तर यहाँ केही भएको छैन। झापाको केचनामा क्वारेन्टाइनमा केही अप्ठ्यारो पर्‍यो भने पनि केपी ओलीको दोष हो भन्ने? यो तरिका भएन,” बडालले भने।
उनले नेकपा सचिवालयको काम गर्न नसकेको बताए। उनले थपे, “यो सचिवालयले काम गर्ने देखिएको छैन। सचिवालयमा मेरो फलानो मान्छे नियुक्ति गर्ने भन्ने खालको मात्र गफ गर्ने हो? नीति सिद्धान्तमा बहस गर्नु पर्दैन। यो अढाइ वर्षसम्म यो सचिवालयले कसरी ल्याएछ?”
अब दुई अध्यक्षले दुई पार्टी एकता भएको आधारमा सल्लाह गरी निर्णय लिनुपर्ने उनले बताए।  यस्तो गरेमात्र पार्टी अघि बढ्ने विश्वास उनले व्यक्त गरे। पार्टी फुटाएर कसैलाई फाइदा नहुने उनले जनाए।
" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीमा आमन्त्रित सदस्य केशव बडालले सबै दोष प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई दिन नहुने बताएका छन्।
“सातै प्रदेशका कमिटी, ७७ जिल्ला कमिटी, सबै नगर कमिटी नवीकरण भएको छ कि छैन भन्दा यसको जवाफ कसैसँग छैन। भएभरको सबै खोट जति केपी ओलीलाई, अनि आफ्नो थाप्लो माथिको जिम्मेवारी जस्तो प्रदेश इन्चार्जहरूले प्रदेशको काम भएको नभएको हेर्नु पर्दैन?,” आज स्थायी कमिटीको बैठकबाट बाहिरिने क्रममा बडालले भने।
सरकारले गरेको राम्रो काममा सघाउने र प्रचारमा लैजाने, खराब कामको च्यानलमार्फत सच्याउन दबाब दिनुपर्ने पार्टीको दायित्व भएको उनले जनाए।
“तर यहाँ केही भएको छैन। झापाको केचनामा क्वारेन्टाइनमा केही अप्ठ्यारो पर्‍यो भने पनि केपी ओलीको दोष हो भन्ने? यो तरिका भएन,” बडालले भने।
उनले नेकपा सचिवालयको काम गर्न नसकेको बताए। उनले थपे, “यो सचिवालयले काम गर्ने देखिएको छैन। सचिवालयमा मेरो फलानो मान्छे नियुक्ति गर्ने भन्ने खालको मात्र गफ गर्ने हो? नीति सिद्धान्तमा बहस गर्नु पर्दैन। यो अढाइ वर्षसम्म यो सचिवालयले कसरी ल्याएछ?”
अब दुई अध्यक्षले दुई पार्टी एकता भएको आधारमा सल्लाह गरी निर्णय लिनुपर्ने उनले बताए।  यस्तो गरेमात्र पार्टी अघि बढ्ने विश्वास उनले व्यक्त गरे। पार्टी फुटाएर कसैलाई फाइदा नहुने उनले जनाए।
"> सबै खोट प्रधानमन्त्री ओलीलाई दिन मिल्दैन : बडाल: Dekhapadhi
सबै खोट प्रधानमन्त्री ओलीलाई दिन मिल्दैन : बडाल
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीमा आमन्त्रित सदस्य केशव बडालले सबै दोष प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई दिन नहुने बताएका छन्।
“सातै प्रदेशका कमिटी, ७७ जिल्ला कमिटी, सबै नगर कमिटी नवीकरण भएको छ कि छैन भन्दा यसको जवाफ कसैसँग छैन। भएभरको सबै खोट जति केपी ओलीलाई, अनि आफ्नो थाप्लो माथिको जिम्मेवारी जस्तो प्रदेश इन्चार्जहरूले प्रदेशको काम भएको नभएको हेर्नु पर्दैन?,” आज स्थायी कमिटीको बैठकबाट बाहिरिने क्रममा बडालले भने।
सरकारले गरेको राम्रो काममा सघाउने र प्रचारमा लैजाने, खराब कामको च्यानलमार्फत सच्याउन दबाब दिनुपर्ने पार्टीको दायित्व भएको उनले जनाए।
उनले नेकपा सचिवालयको काम गर्न नसकेको बताए। उनले थपे, “यो सचिवालयले काम गर्ने देखिएको छैन। सचिवालयमा मेरो फलानो मान्छे नियुक्ति गर्ने भन्ने खालको मात्र गफ गर्ने हो? नीति सिद्धान्तमा बहस गर्नु पर्दैन। यो अढाइ वर्षसम्म यो सचिवालयले कसरी ल्याएछ?”
अब दुई अध्यक्षले दुई पार्टी एकता भएको आधारमा सल्लाह गरी निर्णय लिनुपर्ने उनले बताए।  यस्तो गरेमात्र पार्टी अघि बढ्ने विश्वास उनले व्यक्त गरे। पार्टी फुटाएर कसैलाई फाइदा नहुने उनले जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्