काठमाडौं। नेकपा स्थायी कमिटीको आजको बैठक सकिएको छ। अर्को बैठक पर्सी विहान ११ बजे बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रवक्ता श्रेष्ठका अनुसार सरकार र राष्ट्रको आवश्यकतालाई पनि पुरा गर्नेगरी अघि बढ्न आपसी छलफल गर्नुपर्ने भएकाले बैठक पर्सी ११ बजेसम्मका लागि स्थगित गरिएको हो। उनले आज र भोलिमा अध्यक्षद्बय र अन्य शीर्ष नेताहरूले संकटको समाधान खोज्न प्रयत्न गर्ने पनि बताए।

विहान अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् बैठक नबस्ने र संसद बैठक अन्त्य नगर्ने विषयमा सहमति भएपनि त्यसो नभएको पनि श्रेष्ठले बताए।

बैठकपछि संचारकर्मीहरूलाई प्रतिक्रिया दिँदै प्रवक्ता श्रेष्ठले आज प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा सहभागी नभएको जानकारी दिए। उनले जारी बजेट अधिवेशन अन्त्य गर्नेबारे पार्टीलाई जानकारी नभएको पनि प्रष्ट पारे।

नेकपा अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिसँग भेटेको विषयमा पत्रकारहरूले राखेको जिज्ञासाको जवाफ दिँदै प्रवक्ता श्रेष्ठले अध्यादेशको बारेमा चर्चा चलेपछि त्यसबारे बुझ्न गएको बताए। प्रवक्ता श्रेष्ठका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई अध्यादेश ल्याउने कुनै प्रक्रिया नचलेको जवाफ दिएकी थिइन्।

दाहाल अघि प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका थिए। जसले गर्दा सरकारले कुनै अध्यादेश ल्याउन लागेको हो कि भन्ने कतिपयको आशंका थियो।

दाहालले राष्ट्रपतिसँगको भेटमा अहिले नै कुनै अध्यादेश ल्याउने बेला नभएको र आफूहरू पार्टीमा संकट समाधान गर्न छलफलमा रहेको जानकारी गराएको पनि श्रेष्ठले बताए।

" /> काठमाडौं। नेकपा स्थायी कमिटीको आजको बैठक सकिएको छ। अर्को बैठक पर्सी विहान ११ बजे बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रवक्ता श्रेष्ठका अनुसार सरकार र राष्ट्रको आवश्यकतालाई पनि पुरा गर्नेगरी अघि बढ्न आपसी छलफल गर्नुपर्ने भएकाले बैठक पर्सी ११ बजेसम्मका लागि स्थगित गरिएको हो। उनले आज र भोलिमा अध्यक्षद्बय र अन्य शीर्ष नेताहरूले संकटको समाधान खोज्न प्रयत्न गर्ने पनि बताए।

विहान अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् बैठक नबस्ने र संसद बैठक अन्त्य नगर्ने विषयमा सहमति भएपनि त्यसो नभएको पनि श्रेष्ठले बताए।

बैठकपछि संचारकर्मीहरूलाई प्रतिक्रिया दिँदै प्रवक्ता श्रेष्ठले आज प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा सहभागी नभएको जानकारी दिए। उनले जारी बजेट अधिवेशन अन्त्य गर्नेबारे पार्टीलाई जानकारी नभएको पनि प्रष्ट पारे।

नेकपा अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिसँग भेटेको विषयमा पत्रकारहरूले राखेको जिज्ञासाको जवाफ दिँदै प्रवक्ता श्रेष्ठले अध्यादेशको बारेमा चर्चा चलेपछि त्यसबारे बुझ्न गएको बताए। प्रवक्ता श्रेष्ठका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई अध्यादेश ल्याउने कुनै प्रक्रिया नचलेको जवाफ दिएकी थिइन्।

दाहाल अघि प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका थिए। जसले गर्दा सरकारले कुनै अध्यादेश ल्याउन लागेको हो कि भन्ने कतिपयको आशंका थियो।

दाहालले राष्ट्रपतिसँगको भेटमा अहिले नै कुनै अध्यादेश ल्याउने बेला नभएको र आफूहरू पार्टीमा संकट समाधान गर्न छलफलमा रहेको जानकारी गराएको पनि श्रेष्ठले बताए।

"> नेकपा स्थायी कमिटी बैठक पर्सी ११ बजेसम्म स्थगित, ‘संकटको समाधान खोज्न’ अध्यक्षद्बयबीच वार्ता हुने: Dekhapadhi
नेकपा स्थायी कमिटी बैठक पर्सी ११ बजेसम्म स्थगित, ‘संकटको समाधान खोज्न’ अध्यक्षद्बयबीच वार्ता हुने
काठमाडौं। नेकपा स्थायी कमिटीको आजको बैठक सकिएको छ। अर्को बैठक पर्सी विहान ११ बजे बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रवक्ता श्रेष्ठका अनुसार सरकार र राष्ट्रको आवश्यकतालाई पनि पुरा गर्नेगरी अघि बढ्न आपसी छलफल गर्नुपर्ने भएकाले बैठक पर्सी ११ बजेसम्मका लागि स्थगित गरिएको हो। उनले आज र भोलिमा अध्यक्षद्बय र अन्य शीर्ष नेताहरूले संकटको समाधान खोज्न प्रयत्न गर्ने पनि बताए।

विहान अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् बैठक नबस्ने र संसद बैठक अन्त्य नगर्ने विषयमा सहमति भएपनि त्यसो नभएको पनि श्रेष्ठले बताए।

बैठकपछि संचारकर्मीहरूलाई प्रतिक्रिया दिँदै प्रवक्ता श्रेष्ठले आज प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा सहभागी नभएको जानकारी दिए। उनले जारी बजेट अधिवेशन अन्त्य गर्नेबारे पार्टीलाई जानकारी नभएको पनि प्रष्ट पारे।

नेकपा अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिसँग भेटेको विषयमा पत्रकारहरूले राखेको जिज्ञासाको जवाफ दिँदै प्रवक्ता श्रेष्ठले अध्यादेशको बारेमा चर्चा चलेपछि त्यसबारे बुझ्न गएको बताए। प्रवक्ता श्रेष्ठका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई अध्यादेश ल्याउने कुनै प्रक्रिया नचलेको जवाफ दिएकी थिइन्।

दाहाल अघि प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका थिए। जसले गर्दा सरकारले कुनै अध्यादेश ल्याउन लागेको हो कि भन्ने कतिपयको आशंका थियो।

दाहालले राष्ट्रपतिसँगको भेटमा अहिले नै कुनै अध्यादेश ल्याउने बेला नभएको र आफूहरू पार्टीमा संकट समाधान गर्न छलफलमा रहेको जानकारी गराएको पनि श्रेष्ठले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्