काठमाडौं। संघीय संसदको जारी अधिवेशन अकस्मात अन्त्य गरिएको विषयमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ। अधिवेशन आह्वान र अन्त्य गर्ने स्थापित निश्चित प्रक्रियालाई अवलम्बन नगरी अकस्मात संसद अधिवेशन अन्त्य गरिएको भन्दै कांग्रेसले यसलाई गम्भीरतापूर्वक लिएको जनाएको छ।
कोरोना सृजित चुनौति सामना गर्न प्रस्तुत संकल्प प्रस्तावदेखि एमसीसी तथा अन्य महत्वपूर्ण विधेयकहरूबारे निश्चित टूंगोमा नपुगी अधिवेशन अन्त्य गरिनु दुखद भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्बारा जारी विज्ञप्तिमा उल्लेख छ।
संसद अधिवेशन अन्त्यलाई कांग्रेसले सत्तारुढ नेकपाको आन्तरिक विवादको प्रभाव भनेको छ।
æराजनीतिक दलभित्रको द्बन्द्बको दुष्प्रभाव संसद अधिवेशनमा पर्नु दुखद मात्रै होइन आपत्तिजनक छ। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीबाट देशभित्र कयौं मृत्यु भएको र हजारौं संक्रमित भएको बेला त्यसप्रति उच्च गम्भीरताका साथ सिंगो संसदले साझा दृष्टि तय गर्न र परिमार्जित रणनीतिसाथ अघि बढ्न अत्यावश्यक पहलकदमी जरूरी थियो। तर अधिवेशन हठात् अन्त्य गरेर सरकारले त्यसप्रति घोर उदासीनता प्रकट गरेको छÆ विज्ञप्तिमा उल्लेख छ।

संसद अधिवेशन अन्त्य गरिएकोप्रति कांग्रेसको आपत्ति