काठमाडौं। सत्ताधारी दलको स्थायी कमिटी बैठक असार १० गतेबाट जारी छ। दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको ध्रुविकरण चुलिँदै जाँदा पार्टी चरम संकटको अवस्थामा पुगेको देखिन्छ।

भारतसँगका सीमा समस्या, नागरिकता विधेयक, सिमानामा सशस्त्र प्रहरी बलको सुरक्षा पोष्ट राख्ने काम, अमेरिकी सहयोग एमसिसीलगायतका विषय स्थायी कमिटीका अजेन्डा थिए। सरकारको कामको समीक्षा अन्तर्गत कोभिड–१९ महामारी रोकथाम र नियन्त्रण सम्बन्धमा छलफल गर्ने विषय पनि कार्यसूचीमा थिए।

हिजोबाट परिस्थितिले थप जटिल मोड लियो। नेकपा नेताहरूको दौडधुप स्थायी कमिटी, गुटका बैठक तथा अन्य गुपचुप भेटघाटमा ब्यस्त बन्न थाल्यो। दाहाल–नेपाल समूहको झम्सीखेल बैठकपछि आज पनि स्थायी कमिटीको बैठक तय भएको थियो।

तर असार १४ गते प्रधानमन्त्री ओलीले दिएको एक अभिव्यक्तिका कारण नेकपाको स्थायी कमिटी बैठक निर्धारित अजेन्डाबाट भट्किएर आपसी टकरावउन्मुख हुन पुग्यो।

प्रधानमन्त्रीको अभिव्यक्तिपछि अध्यक्ष दाहालको नेतृत्वमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहितको समूहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने माग राख्दै वैठकलाई अनपेक्षित मोड दिए।

हिजोबाट परिस्थितीले थप जटिल मोड लियो। नेकपा नेताहरूको दौडधुप स्थायी कमिटी, गुटका बैठक तथा अन्य गुपचुप भेटघाटमा ब्यस्त बन्न थाल्यो। दाहाल–नेपाल समूहको झम्सीखेल बैठकपछि आज पनि स्थायी कमिटीको बैठक तय भएको थियो।

आजपनि दिनभर नेकपाभित्र देखिएको विवाद मत्थर पार्न विभिन्न प्रयासहरू भए।

विहान ८ बजे: स्थायी कमिटीका ओली पक्षीय नेताहरू" जटिल परिस्थितिको निकास खोज्ने अपेक्षासहित दाहाल निवास खुमलटार पुगे। साढे ८ बजे सुर" वैठक झण्डै दुई घण्टा चल्यो। छलफलमा के विषय भए भन्ने यकिन बाहिर नआएपनि सहभागी नेताहरूका अनुसार पार्टीलाई थप एकताबद्ध बनाएर लैजाने विषयमा सबै एकमत भएको विषय सार्वजनिक भयो।

विहान ११ बजे: बुधबार एक घण्टामात्र छलफल गरेपछि स्थगित स्थायी कमिटीको बैठक आज ११ बजेका लागि तय थियो। त्यसका लागि सबै नेताहरू विभिन्न गुटका गोप्य र खुला बैठकबाट दौडधुप गर्दै बालुवाटार पुगे। तर बैठक सुरू हुन सकेन।

विहान सवा ११ बजे: बालुवाटारमा स्थायी कमिटीको बैठक भए पनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली बैठक सुरू गर्ने बेलामा राष्ट्रपटिलाई भेट्न शितलनिवास गए। प्रधानमन्त्री फर्केपछि स्थायी कमिटी बैठकमा सहभागी हुने भनियो।

विहान साढे ११ बजे: प्रधानमन्त्री ओली बैठकमा तत्काल आउन नसक्ने भनेपछि अर्का अध्यक्ष दाहालको अध्यक्षतामा स्थायी कमिटी बैठक सुरू भयो। दुई सदस्य केशव बडाल र अमृतकुमार बोहराले आफ्ना भनाई राखे।

मध्यान्ह १२ बजे: शितलनिवासबाट प्रधानमन्त्री फर्केपछि पनि स्थायी कमिटी बैठक हुन सकेन। प्रधानमन्त्रीले १२ बजेका लागि मन्त्रीपरिषदको बैठक बोलाएका थिए। शितलनिवासबाट फर्केलगत्तै ओली मन्त्रीपरिषद बैठकतिर लागे। जवकि अर्का अध्यक्ष दाहालसहितका नेताहरू स्थायी कमिटी बैठकका लागि उनको प्रतिक्षा गरिरहेका थिए।

साढे १२ बजे: मन्त्रीपरिषदको बैठकमा नगएर केही मन्त्रीहरु स्थायी कमिटीको बैठकमै थिए। तर मन्त्रीपरिषदको बैठकले संसदको वर्षे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको खवर आएपछि स्थायी कमिटीमा खैलाबैला मच्चियो। बैठक अबरुद्ध भयो। यसैबीच सचिवालयका सदस्यहरुबीच छुट्टै छलफल भयो।

१ बजे: प्रधानमन्त्रीले संसदको अधिवेशन अन्त्य गरेर दुई महिनाअघि फिर्ता गर्नुपरेको राजनीतिक दल विभाजन सम्बन्धि अध्यादेश ल्याउन लागेका हुन् की भन्ने आशंका भयो। लगत्तै दुईअध्यक्षबीच भेटवार्ताको समय तय गरियो।

साढे १ बजे: बालुवाटारमै दुई अध्यक्षबीच भेट भयो। दाहालले प्रधानमन्त्री ओलीसँग बिधेयकबारे जिज्ञासा राखे। प्रधानमन्त्रीले तत्काल विधेयक नआउने बताए पनि विस्वस्त हुन नसकेका दाहाल त्यहाँबाट सोझै राष्ट्रपतिलाई भेट्न सितल निवास हानिए।

साढे ३ बजे: राष्ट्रपतिसँगको भेट सकेर दाहाल साढे ३ बजे बालुवाटार फर्किए। दाहाल फर्किएलगत्तै स्थायी कमिटी बैठक पुनः सुरू भयो। दाहालले राष्ट्रपति र ओलीसँगको भेटका बारेमा छलफल गराएपछि दुई अध्यक्षबीच थप छलफल गरी सहमति खोज्ने प्रयास गर्ने भन्दै पर्सीसम्मका लागि स्थायी कमिटी बैठक स्थगित गरियो। तर बैठकमा प्रधानमन्त्री ओली भने उपस्थित थिएनन्।

४ बजे: स्थायी कमिटीको बैठक स्थगित भएपछि नेताहरु अन्योलपूर्ण अनुहारका साथ बाहिरिने क्रम सुरू भयो। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र देखिएको संकट समाधानका लागि दुई अध्यक्षलगायतका नेताहरूले छलफल गर्ने र दुई दिनपछि समाधानको उपायसहित बैठक बस्ने निर्णय भएको सुनाए।

प्रवक्ता श्रेष्ठले पत्रकारहरुसँगकोे कुराकानीमा संकट शब्दको प्रयोग गरेर समस्या धेरै पेचिलो भइसकेको प्रष्ट संकेत गरेका थिए। उनका संकेतसँगै हिजो बालुवाटारमा भएको प्रधानमन्त्री ओलीपक्षीय भेला, हिजै झम्सिखेलमा भएको दाहाल–नेपाल समूहको भेला अनि आज विहानदेखिका दौडधुपले सामान्य नागरिकका लागि केही प्रश्नहरु सिर्जना गरेका छन्।

नेकपा नेतृत्वले आउँदो दुई दिनभित्र उत्तर खोजिसक्नुपर्ने प्रश्नहरु:
–    सत्तारुढ दलको भविष्य के होला?
–    पार्टी विभाजनतर्फ जाने हो की?
–    मन्त्रीपरिषद पूनर्गठन होला?
–    सहमति हुने सम्भावना कति होला?
–    सहमति नभए कसको पल्ला भारी होला?
–    पूर्व एमाले र पूर्व माओवादी केन्द्रको भावनाले काम गर्ला की नयाँ समिकरण बन्ला?
–  दूई अध्यक्षबीचको टकरावमा निर्णायक अवस्था आए पूर्व एमालेका नेताहरू खनाल, नेपाल र गौतमहरूको भूमिका के होला?

" /> काठमाडौं। सत्ताधारी दलको स्थायी कमिटी बैठक असार १० गतेबाट जारी छ। दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको ध्रुविकरण चुलिँदै जाँदा पार्टी चरम संकटको अवस्थामा पुगेको देखिन्छ।

"> नेताहरू दिनभर भागदौडमा, हात लाग्यो शून्य!: Dekhapadhi
नेताहरू दिनभर भागदौडमा, हात लाग्यो शून्य!

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्