कैलाली। सुदूरपश्चिम प्रदेश सभाको बैठक पाँचौ पटक पनि स्थगित भएको छ।

प्रतिपक्ष नेपाली कांग्रेस र जनता समाजबादी पार्टी (जसपा) को अवरोधका कारण लगातार स्थगित हुँदै आएको सभाको हिजोको बैठक दिउँसो ३ बजेका लागि आव्हान गरिएको थियो।

प्रदेश सरकार र प्रतिपक्ष दलबीच वार्ता जारी रहेपनि वार्ता जारी रहेकोले सूचना टास गरी बैठक स्थगित गरिएको जनाइएको छ।

वार्ताबाट निष्कर्ष ननिस्किसकेकाले सभामुखलाई बैठक सार्न आग्रह गरेपछि सूचना टाँसेर बैठक स्थगित गरिएको सभामुख अर्जुनबहादुर थापाले जानकारी गराए।

प्रदेश सभाको अर्को बैठक २१ असार बिहान ८ बजेसम्म बोलाइएको छ।

" /> कैलाली। सुदूरपश्चिम प्रदेश सभाको बैठक पाँचौ पटक पनि स्थगित भएको छ।

प्रतिपक्ष नेपाली कांग्रेस र जनता समाजबादी पार्टी (जसपा) को अवरोधका कारण लगातार स्थगित हुँदै आएको सभाको हिजोको बैठक दिउँसो ३ बजेका लागि आव्हान गरिएको थियो।

प्रदेश सरकार र प्रतिपक्ष दलबीच वार्ता जारी रहेपनि वार्ता जारी रहेकोले सूचना टास गरी बैठक स्थगित गरिएको जनाइएको छ।

वार्ताबाट निष्कर्ष ननिस्किसकेकाले सभामुखलाई बैठक सार्न आग्रह गरेपछि सूचना टाँसेर बैठक स्थगित गरिएको सभामुख अर्जुनबहादुर थापाले जानकारी गराए।

प्रदेश सभाको अर्को बैठक २१ असार बिहान ८ बजेसम्म बोलाइएको छ।

"> सुदूरपश्‍चिम प्रदेश सभाको बैठक पाँचौ पटक पनि स्थगित: Dekhapadhi
सुदूरपश्‍चिम प्रदेश सभाको बैठक पाँचौ पटक पनि स्थगित
कैलाली। सुदूरपश्चिम प्रदेश सभाको बैठक पाँचौ पटक पनि स्थगित भएको छ।

प्रतिपक्ष नेपाली कांग्रेस र जनता समाजबादी पार्टी (जसपा) को अवरोधका कारण लगातार स्थगित हुँदै आएको सभाको हिजोको बैठक दिउँसो ३ बजेका लागि आव्हान गरिएको थियो।

प्रदेश सरकार र प्रतिपक्ष दलबीच वार्ता जारी रहेपनि वार्ता जारी रहेकोले सूचना टास गरी बैठक स्थगित गरिएको जनाइएको छ।

वार्ताबाट निष्कर्ष ननिस्किसकेकाले सभामुखलाई बैठक सार्न आग्रह गरेपछि सूचना टाँसेर बैठक स्थगित गरिएको सभामुख अर्जुनबहादुर थापाले जानकारी गराए।

प्रदेश सभाको अर्को बैठक २१ असार बिहान ८ बजेसम्म बोलाइएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्