काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेविसंघ नेतृत्त्वप्रति आक्रोशित बनेका छन्। कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको ९६औं जन्म जयन्तीको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले नेविसंघले संगठन विस्तारमा काम नगरेको भन्दै आक्रोश व्यक्त गरेका हुन्।
उनले गाउँगाउँ, विद्यालय-विद्यालयमा संगठन बनाउन नसक्ने, तर काठमाडौंमा भाषण गरेर बस्ने प्रवृत्तिले नेविसंघ कमजोर बनेको भन्दै नेविसंघ नेतृत्त्वसँग आक्रोश पोखेका हुन्।
पहिले गाउँ र विद्यालयमा गएर नेविसंघको संगठन बनाएपछि मात्र  आफूसँग कुरा गर्न आउन उनले विद्यार्थी नेताहरूलाई निर्देशन दिए।
‘‘हामीले सबै ठाउँमा जितेका थियौं। नेविसंघ कहाँ छ आज? गाउँमा छ? स्कुलमा छ? अहिले कहीँ पनि नेविसंघ देखिँदैन।’’
‘‘नेविसंघलाई बलियो बनाउनुस्। गाउँठाउँमा सबै स्कूल कलेजमा जित्नुस्। जहाँ पनि हारेको हार्‍यै छ नेविसंघ, लाज पनि छैन,’’ सभापति देउवाले भने, ‘‘हामीले सबै ठाउँमा जितेका थियौं। नेविसंघ कहाँ छ आज? गाउँमा छ? स्कुलमा छ? अहिले कहीँ पनि नेविसंघ देखिँदैन।’’
गाउँ र विद्यालयमा नेविसंघ नभएसम्म पार्टी बलियो नहुने उनको भनाइ थियो। ‘‘सबै ठाउँमा कसरी कसरी जिते कम्युनिस्टहरूले?,’’ उनले भने, ‘‘उनीहरूले गाउँगाउँमा संगठन बनाएर जिते। काठमाडौंमा अन्तर्वार्ता दिएर, भाषण गरेर केही हुने वाला छैन। गाउँको स्कूलमा नेविसंघ बनाऊ, अनिमात्र झगडा गर्न आऊ। आफू काम केही नगर्ने अनि मसँग ठूला कुरा गर्ने?’’
" /> काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेविसंघ नेतृत्त्वप्रति आक्रोशित बनेका छन्। कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको ९६औं जन्म जयन्तीको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले नेविसंघले संगठन विस्तारमा काम नगरेको भन्दै आक्रोश व्यक्त गरेका हुन्।
उनले गाउँगाउँ, विद्यालय-विद्यालयमा संगठन बनाउन नसक्ने, तर काठमाडौंमा भाषण गरेर बस्ने प्रवृत्तिले नेविसंघ कमजोर बनेको भन्दै नेविसंघ नेतृत्त्वसँग आक्रोश पोखेका हुन्।
पहिले गाउँ र विद्यालयमा गएर नेविसंघको संगठन बनाएपछि मात्र  आफूसँग कुरा गर्न आउन उनले विद्यार्थी नेताहरूलाई निर्देशन दिए।
‘‘हामीले सबै ठाउँमा जितेका थियौं। नेविसंघ कहाँ छ आज? गाउँमा छ? स्कुलमा छ? अहिले कहीँ पनि नेविसंघ देखिँदैन।’’
‘‘नेविसंघलाई बलियो बनाउनुस्। गाउँठाउँमा सबै स्कूल कलेजमा जित्नुस्। जहाँ पनि हारेको हार्‍यै छ नेविसंघ, लाज पनि छैन,’’ सभापति देउवाले भने, ‘‘हामीले सबै ठाउँमा जितेका थियौं। नेविसंघ कहाँ छ आज? गाउँमा छ? स्कुलमा छ? अहिले कहीँ पनि नेविसंघ देखिँदैन।’’
गाउँ र विद्यालयमा नेविसंघ नभएसम्म पार्टी बलियो नहुने उनको भनाइ थियो। ‘‘सबै ठाउँमा कसरी कसरी जिते कम्युनिस्टहरूले?,’’ उनले भने, ‘‘उनीहरूले गाउँगाउँमा संगठन बनाएर जिते। काठमाडौंमा अन्तर्वार्ता दिएर, भाषण गरेर केही हुने वाला छैन। गाउँको स्कूलमा नेविसंघ बनाऊ, अनिमात्र झगडा गर्न आऊ। आफू काम केही नगर्ने अनि मसँग ठूला कुरा गर्ने?’’
"> नेविसंघ नेतृत्त्वलाई झपार्दै सभापति देउवाले भने- नेविसंघ कहीँ देखिँदैन, जहाँ पनि हारेको हार्‍यै छ, लाज लाग्दैन?: Dekhapadhi
नेविसंघ नेतृत्त्वलाई झपार्दै सभापति देउवाले भने- नेविसंघ कहीँ देखिँदैन, जहाँ पनि हारेको हार्‍यै छ, लाज लाग्दैन?
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेविसंघ नेतृत्त्वप्रति आक्रोशित बनेका छन्। कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको ९६औं जन्म जयन्तीको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले नेविसंघले संगठन विस्तारमा काम नगरेको भन्दै आक्रोश व्यक्त गरेका हुन्।
उनले गाउँगाउँ, विद्यालय-विद्यालयमा संगठन बनाउन नसक्ने, तर काठमाडौंमा भाषण गरेर बस्ने प्रवृत्तिले नेविसंघ कमजोर बनेको भन्दै नेविसंघ नेतृत्त्वसँग आक्रोश पोखेका हुन्।
पहिले गाउँ र विद्यालयमा गएर नेविसंघको संगठन बनाएपछि मात्र  आफूसँग कुरा गर्न आउन उनले विद्यार्थी नेताहरूलाई निर्देशन दिए।
‘‘हामीले सबै ठाउँमा जितेका थियौं। नेविसंघ कहाँ छ आज? गाउँमा छ? स्कुलमा छ? अहिले कहीँ पनि नेविसंघ देखिँदैन।’’
गाउँ र विद्यालयमा नेविसंघ नभएसम्म पार्टी बलियो नहुने उनको भनाइ थियो। ‘‘सबै ठाउँमा कसरी कसरी जिते कम्युनिस्टहरूले?,’’ उनले भने, ‘‘उनीहरूले गाउँगाउँमा संगठन बनाएर जिते। काठमाडौंमा अन्तर्वार्ता दिएर, भाषण गरेर केही हुने वाला छैन। गाउँको स्कूलमा नेविसंघ बनाऊ, अनिमात्र झगडा गर्न आऊ। आफू काम केही नगर्ने अनि मसँग ठूला कुरा गर्ने?’’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्