काठमाडाैं। पार्टीभित्र उत्पन्न भएको विवाद समाधान गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीचकाे छलफल सकिएकाे छ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल पार्टीभित्र बढेको विवादले संकट उत्पन्न भएपछि छलफलमा जुटेका थिए।

उनीहरूबीच सबै विषयमा छलफल भएकाे थियाे। छलफलमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै छाड्न नमिल्ने धारणा राखेकाे एक नेताले बताए।

प्रधानमन्त्रीलाई काममा कसैले पनि दबाब दिन नमिल्ने समेत बताएका थिए।

भाेलिकाे स्थायी कमिटी बैठकअघि पनि दुई अध्यक्षबीच छलफल हुने स्राेतकाे भनाइ छ।

बालुवाटार स्रोतका अनुसार बैठकमा महासचिव विष्णु पौडेल र जनार्दन शर्मा पनि सहभागी थिए।

" /> काठमाडाैं। पार्टीभित्र उत्पन्न भएको विवाद समाधान गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीचकाे छलफल सकिएकाे छ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल पार्टीभित्र बढेको विवादले संकट उत्पन्न भएपछि छलफलमा जुटेका थिए।

उनीहरूबीच सबै विषयमा छलफल भएकाे थियाे। छलफलमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै छाड्न नमिल्ने धारणा राखेकाे एक नेताले बताए।

प्रधानमन्त्रीलाई काममा कसैले पनि दबाब दिन नमिल्ने समेत बताएका थिए।

भाेलिकाे स्थायी कमिटी बैठकअघि पनि दुई अध्यक्षबीच छलफल हुने स्राेतकाे भनाइ छ।

बालुवाटार स्रोतका अनुसार बैठकमा महासचिव विष्णु पौडेल र जनार्दन शर्मा पनि सहभागी थिए।

"> ओली–दाहालबीचको छलफल सकियो, भोलि स्थायी कमिटी बैठकअघि फेरि भेट्ने: Dekhapadhi
ओली–दाहालबीचको छलफल सकियो, भोलि स्थायी कमिटी बैठकअघि फेरि भेट्ने
काठमाडाैं। पार्टीभित्र उत्पन्न भएको विवाद समाधान गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीचकाे छलफल सकिएकाे छ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल पार्टीभित्र बढेको विवादले संकट उत्पन्न भएपछि छलफलमा जुटेका थिए।

उनीहरूबीच सबै विषयमा छलफल भएकाे थियाे। छलफलमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै छाड्न नमिल्ने धारणा राखेकाे एक नेताले बताए।

प्रधानमन्त्रीलाई काममा कसैले पनि दबाब दिन नमिल्ने समेत बताएका थिए।

भाेलिकाे स्थायी कमिटी बैठकअघि पनि दुई अध्यक्षबीच छलफल हुने स्राेतकाे भनाइ छ।

बालुवाटार स्रोतका अनुसार बैठकमा महासचिव विष्णु पौडेल र जनार्दन शर्मा पनि सहभागी थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्