काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको संघारमा पुगेपछि केन्द्रीय सदस्यहरू चिन्तित देखिएका छन्। उनीहरूले कुनै हालतमा पार्टी नफुटाउन शीर्ष नेताहरूलाई अपील समेत गरेका छन्। शीर्ष नेताहरूलाई ‘बालहठ’ त्याग्न, पार्टी र आन्दोलन जोगाउन दबाब दिने उनीहरूको निश्कर्ष छ।

गएराति नेकपाका ४३ जना केन्द्रीय सदस्यले ‘भर्चुअल’ बैठकमार्फत् पार्टी कुनै पनि हालतमा फुटाउन नदिने निश्कर्ष निकालेका हुन्। केन्द्रीय सदस्य डा. विजय पौडेलले सहजीकरण गरेको भर्चुअल बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल निकटका केन्द्रीय सदस्यहरू सहभागी थिए।

उनीहरूले पार्टी र आन्दोलन जोगाउन सबैले आ–आफ्नो ठाउँबाट त्याग गर्नुपर्ने निचोड निकालेका छन्। यसका लागि आफूहरूले केन्द्रीय सदस्य त्याग्नुपरे पनि तयार रहने निचोड निकालिएको बैठकमा सहभागी केन्द्रीय सदस्य निरज आचार्यले बताए। राति साढे ८ बजेबाट शुरू भएको छलफल करीब १२ बजेसम्म चलेको थियो।

छलफलमा ४५  भन्दा धेरै  सदस्यले आ–आफ्ना धारणा राखेका थिए। केन्द्रीय सदस्य खगराज अधिकारीले अहिलेको विषम परिस्थितिमा सबै मिलेर जानुपर्ने बताए। यस्तै, अर्का केन्द्रीय सदस्य लीला गिरीले अहिले प्रधानमन्त्री ओलीको राजीनामा किन मागियो भनेर आपत्ति जनाए। उनले महाविधेशनबाट निर्वाचित ओलीलाई अध्यक्षबाट हटाउने षडयन्त्र गरिएको भन्दै आपत्ति जनाएका थिए।

अधिकांश केन्द्रीय सदस्यहरूले कुनैपनि व्यक्ति पार्टीभन्दा माथि नहुने भन्दै विधि, पद्धति, नीतिमा चल्नुपर्ने धारणा राखे। उनीहरूले पार्टीभित्रको विवाद समाधानका लागि स्थायी कमिटी बैठकले ठोस कमद चाल्नुपर्ने निचोड पनि निकालेका छन्। स्थायी कमिटीले निर्णय गर्न नसकेको अवस्थामा तत्काल केन्द्रीय समितिको बैठक बोलाउन नेतृत्वलाई दबाब दिने पनि उनीहरूको निश्कर्ष छ।

जनता र आम नेता/कार्यकर्ताको भावनालाई बुझेर अघि बढ्न उनीहरूले शीर्ष नेताहरूलाई अपील गरेका छन्। उनीहरूले शीर्ष तहमा विश्वासको वातावरण बन्नुपर्ने पनि बताएका छन्।

“सबैले आ–आफ्नो ठाउँबाट त्याग गरौँ, नेताहरूले बालहठ त्याग्नुहोस्। पहिले आन्दोलन र पार्टी जोगागौँ भन्ने नै कुरा भयो”, केन्द्रीय सदस्य आचार्यले  भने, “पार्टीलाई विधि, पद्धतिमा चलाऔँ, पार्टीको निर्णयलाई सबैले मानौँ, कुनै हालतमा पार्टी फुटाउन नदिऔँ भन्नेमै सबैजना एकमत भयौँ।”

भर्चुअल छलफलमा केन्द्रीय सदस्यहरू खगराज अधिकारी, लीला गिरी, मना केसी, डा. विजय पौडेल, निरज आचार्य, ठाकुर गैरे, गंगालाल तुलाधर, नागेन्द्र चौधरी, महेश रेग्मी, शशी श्रेष्ठ, हिमाल शर्मा, रामदीप आचार्य, सत्या पहाडी लगायत सहभागी थिए।

" /> काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको संघारमा पुगेपछि केन्द्रीय सदस्यहरू चिन्तित देखिएका छन्। उनीहरूले कुनै हालतमा पार्टी नफुटाउन शीर्ष नेताहरूलाई अपील समेत गरेका छन्। शीर्ष नेताहरूलाई ‘बालहठ’ त्याग्न, पार्टी र आन्दोलन जोगाउन दबाब दिने उनीहरूको निश्कर्ष छ।

गएराति नेकपाका ४३ जना केन्द्रीय सदस्यले ‘भर्चुअल’ बैठकमार्फत् पार्टी कुनै पनि हालतमा फुटाउन नदिने निश्कर्ष निकालेका हुन्। केन्द्रीय सदस्य डा. विजय पौडेलले सहजीकरण गरेको भर्चुअल बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल निकटका केन्द्रीय सदस्यहरू सहभागी थिए।

उनीहरूले पार्टी र आन्दोलन जोगाउन सबैले आ–आफ्नो ठाउँबाट त्याग गर्नुपर्ने निचोड निकालेका छन्। यसका लागि आफूहरूले केन्द्रीय सदस्य त्याग्नुपरे पनि तयार रहने निचोड निकालिएको बैठकमा सहभागी केन्द्रीय सदस्य निरज आचार्यले बताए। राति साढे ८ बजेबाट शुरू भएको छलफल करीब १२ बजेसम्म चलेको थियो।

छलफलमा ४५  भन्दा धेरै  सदस्यले आ–आफ्ना धारणा राखेका थिए। केन्द्रीय सदस्य खगराज अधिकारीले अहिलेको विषम परिस्थितिमा सबै मिलेर जानुपर्ने बताए। यस्तै, अर्का केन्द्रीय सदस्य लीला गिरीले अहिले प्रधानमन्त्री ओलीको राजीनामा किन मागियो भनेर आपत्ति जनाए। उनले महाविधेशनबाट निर्वाचित ओलीलाई अध्यक्षबाट हटाउने षडयन्त्र गरिएको भन्दै आपत्ति जनाएका थिए।

अधिकांश केन्द्रीय सदस्यहरूले कुनैपनि व्यक्ति पार्टीभन्दा माथि नहुने भन्दै विधि, पद्धति, नीतिमा चल्नुपर्ने धारणा राखे। उनीहरूले पार्टीभित्रको विवाद समाधानका लागि स्थायी कमिटी बैठकले ठोस कमद चाल्नुपर्ने निचोड पनि निकालेका छन्। स्थायी कमिटीले निर्णय गर्न नसकेको अवस्थामा तत्काल केन्द्रीय समितिको बैठक बोलाउन नेतृत्वलाई दबाब दिने पनि उनीहरूको निश्कर्ष छ।

जनता र आम नेता/कार्यकर्ताको भावनालाई बुझेर अघि बढ्न उनीहरूले शीर्ष नेताहरूलाई अपील गरेका छन्। उनीहरूले शीर्ष तहमा विश्वासको वातावरण बन्नुपर्ने पनि बताएका छन्।

“सबैले आ–आफ्नो ठाउँबाट त्याग गरौँ, नेताहरूले बालहठ त्याग्नुहोस्। पहिले आन्दोलन र पार्टी जोगागौँ भन्ने नै कुरा भयो”, केन्द्रीय सदस्य आचार्यले  भने, “पार्टीलाई विधि, पद्धतिमा चलाऔँ, पार्टीको निर्णयलाई सबैले मानौँ, कुनै हालतमा पार्टी फुटाउन नदिऔँ भन्नेमै सबैजना एकमत भयौँ।”

भर्चुअल छलफलमा केन्द्रीय सदस्यहरू खगराज अधिकारी, लीला गिरी, मना केसी, डा. विजय पौडेल, निरज आचार्य, ठाकुर गैरे, गंगालाल तुलाधर, नागेन्द्र चौधरी, महेश रेग्मी, शशी श्रेष्ठ, हिमाल शर्मा, रामदीप आचार्य, सत्या पहाडी लगायत सहभागी थिए।

"> नेकपा केन्द्रीय सदस्यहरूको अपील : ‘बालहठ त्यागौँ, पार्टी जोगाऔँ’: Dekhapadhi
नेकपा केन्द्रीय सदस्यहरूको अपील : ‘बालहठ त्यागौँ, पार्टी जोगाऔँ’
काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको संघारमा पुगेपछि केन्द्रीय सदस्यहरू चिन्तित देखिएका छन्। उनीहरूले कुनै हालतमा पार्टी नफुटाउन शीर्ष नेताहरूलाई अपील समेत गरेका छन्। शीर्ष नेताहरूलाई ‘बालहठ’ त्याग्न, पार्टी र आन्दोलन जोगाउन दबाब दिने उनीहरूको निश्कर्ष छ।

गएराति नेकपाका ४३ जना केन्द्रीय सदस्यले ‘भर्चुअल’ बैठकमार्फत् पार्टी कुनै पनि हालतमा फुटाउन नदिने निश्कर्ष निकालेका हुन्। केन्द्रीय सदस्य डा. विजय पौडेलले सहजीकरण गरेको भर्चुअल बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल निकटका केन्द्रीय सदस्यहरू सहभागी थिए।

उनीहरूले पार्टी र आन्दोलन जोगाउन सबैले आ–आफ्नो ठाउँबाट त्याग गर्नुपर्ने निचोड निकालेका छन्। यसका लागि आफूहरूले केन्द्रीय सदस्य त्याग्नुपरे पनि तयार रहने निचोड निकालिएको बैठकमा सहभागी केन्द्रीय सदस्य निरज आचार्यले बताए। राति साढे ८ बजेबाट शुरू भएको छलफल करीब १२ बजेसम्म चलेको थियो।

छलफलमा ४५  भन्दा धेरै  सदस्यले आ–आफ्ना धारणा राखेका थिए। केन्द्रीय सदस्य खगराज अधिकारीले अहिलेको विषम परिस्थितिमा सबै मिलेर जानुपर्ने बताए। यस्तै, अर्का केन्द्रीय सदस्य लीला गिरीले अहिले प्रधानमन्त्री ओलीको राजीनामा किन मागियो भनेर आपत्ति जनाए। उनले महाविधेशनबाट निर्वाचित ओलीलाई अध्यक्षबाट हटाउने षडयन्त्र गरिएको भन्दै आपत्ति जनाएका थिए।

अधिकांश केन्द्रीय सदस्यहरूले कुनैपनि व्यक्ति पार्टीभन्दा माथि नहुने भन्दै विधि, पद्धति, नीतिमा चल्नुपर्ने धारणा राखे। उनीहरूले पार्टीभित्रको विवाद समाधानका लागि स्थायी कमिटी बैठकले ठोस कमद चाल्नुपर्ने निचोड पनि निकालेका छन्। स्थायी कमिटीले निर्णय गर्न नसकेको अवस्थामा तत्काल केन्द्रीय समितिको बैठक बोलाउन नेतृत्वलाई दबाब दिने पनि उनीहरूको निश्कर्ष छ।

जनता र आम नेता/कार्यकर्ताको भावनालाई बुझेर अघि बढ्न उनीहरूले शीर्ष नेताहरूलाई अपील गरेका छन्। उनीहरूले शीर्ष तहमा विश्वासको वातावरण बन्नुपर्ने पनि बताएका छन्।

“सबैले आ–आफ्नो ठाउँबाट त्याग गरौँ, नेताहरूले बालहठ त्याग्नुहोस्। पहिले आन्दोलन र पार्टी जोगागौँ भन्ने नै कुरा भयो”, केन्द्रीय सदस्य आचार्यले  भने, “पार्टीलाई विधि, पद्धतिमा चलाऔँ, पार्टीको निर्णयलाई सबैले मानौँ, कुनै हालतमा पार्टी फुटाउन नदिऔँ भन्नेमै सबैजना एकमत भयौँ।”

भर्चुअल छलफलमा केन्द्रीय सदस्यहरू खगराज अधिकारी, लीला गिरी, मना केसी, डा. विजय पौडेल, निरज आचार्य, ठाकुर गैरे, गंगालाल तुलाधर, नागेन्द्र चौधरी, महेश रेग्मी, शशी श्रेष्ठ, हिमाल शर्मा, रामदीप आचार्य, सत्या पहाडी लगायत सहभागी थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्