काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल शुरू भएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा पूर्वएमालेका तर्फबाट ईश्वर पोखरेल, शंकर पोखरेल र विष्णु पौडेल तथा पूर्वमाओवादीको तर्फबाट जनार्दन शर्मा र वर्षमान पुन समेत सहभागी छन्। छलफल हुनुअघि दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएका थिए। प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भने हिजै राष्ट्रपतिलाई भेटेका थिए। 

पछिल्लो समय नेकपा अध्यक्षद्वय ओली र दाहालबीच अन्तरसंघर्ष चलिरहेको छ। अध्यक्ष दाहाललाई वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा उपाध्यक्ष बामदेव गौतमले साथ दिइरहेका छन्।

हिजो साँझ प्रधानमन्त्री ओलीले मन्त्री र राज्यमन्त्रीलाई बालुवाटार बोलाएर आफू र राष्ट्रपतिविरुद्ध षडयन्त्र भइरहेको बताएका थिए।

" /> काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल शुरू भएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा पूर्वएमालेका तर्फबाट ईश्वर पोखरेल, शंकर पोखरेल र विष्णु पौडेल तथा पूर्वमाओवादीको तर्फबाट जनार्दन शर्मा र वर्षमान पुन समेत सहभागी छन्। छलफल हुनुअघि दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएका थिए। प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भने हिजै राष्ट्रपतिलाई भेटेका थिए। 

पछिल्लो समय नेकपा अध्यक्षद्वय ओली र दाहालबीच अन्तरसंघर्ष चलिरहेको छ। अध्यक्ष दाहाललाई वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा उपाध्यक्ष बामदेव गौतमले साथ दिइरहेका छन्।

हिजो साँझ प्रधानमन्त्री ओलीले मन्त्री र राज्यमन्त्रीलाई बालुवाटार बोलाएर आफू र राष्ट्रपतिविरुद्ध षडयन्त्र भइरहेको बताएका थिए।

"> नेकपाका दुई अध्यक्षबीच छलफल शुरू: Dekhapadhi
फाइल तस्वीर।
नेकपाका दुई अध्यक्षबीच छलफल शुरू <p style="text-align: justify;">काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा&nbsp;छलफल शुरू भएको छ।&nbsp;</p> <p style="text-align: justify;">प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा पूर्वएमालेका तर्फबाट ईश्वर पोखरेल, शंकर पोखरेल र विष्णु पौडेल तथा पूर्वमाओवादीको तर्फबाट जनार्दन शर्मा र वर्षमान पुन समेत सहभागी छन्। छलफल हुनुअघि दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएका थिए। प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भने हिजै राष्ट्रपतिलाई भेटेका थिए।&nbsp;</p> <p style="text-align: justify;">पछिल्लो समय नेकपा अध्यक्षद्वय ओली र दाहालबीच अन्तरसंघर्ष चलिरहेको छ। अध्यक्ष दाहाललाई वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा उपाध्यक्ष बामदेव गौतमले साथ दिइरहेका छन्।</p> <p style="text-align: justify;">हिजो साँझ प्रधानमन्त्री ओलीले मन्त्री र राज्यमन्त्रीलाई बालुवाटार बोलाएर आफू र राष्ट्रपतिविरुद्ध षडयन्त्र भइरहेको बताएका थिए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्