काठमाडाैं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा भएकाे छलफल सकिएकाे छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे छलफलमा पूर्वएमालेका तर्फबाट ईश्वर पोखरेल, शंकर पोखरेल र विष्णु पौडेल तथा पूर्वमाओवादीको तर्फबाट जनार्दन शर्मा र वर्षमान पुनसमेत सहभागी थिए।

भाेलि फेरि स्थायी कमिटी बैठक अघि पुनः छलफल हुने बताइएकाे छ।

छलफल हुनुअघि दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएका थिए।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भने हिजै राष्ट्रपतिलाई भेटेका थिए।

पछिल्लो समय नेकपा अध्यक्षद्वय ओली र दाहालबीच अन्तरसंघर्ष चलिरहेको छ। अध्यक्ष दाहाललाई वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा उपाध्यक्ष बामदेव गौतमले साथ दिइरहेका छन्।

हिजो साँझ प्रधानमन्त्री ओलीले मन्त्री र राज्यमन्त्रीलाई बालुवाटार बोलाएर आफू र राष्ट्रपतिविरुद्ध षड्यन्त्र भइरहेको बताएका थिए।

" /> काठमाडाैं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा भएकाे छलफल सकिएकाे छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे छलफलमा पूर्वएमालेका तर्फबाट ईश्वर पोखरेल, शंकर पोखरेल र विष्णु पौडेल तथा पूर्वमाओवादीको तर्फबाट जनार्दन शर्मा र वर्षमान पुनसमेत सहभागी थिए।

भाेलि फेरि स्थायी कमिटी बैठक अघि पुनः छलफल हुने बताइएकाे छ।

छलफल हुनुअघि दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएका थिए।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भने हिजै राष्ट्रपतिलाई भेटेका थिए।

पछिल्लो समय नेकपा अध्यक्षद्वय ओली र दाहालबीच अन्तरसंघर्ष चलिरहेको छ। अध्यक्ष दाहाललाई वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा उपाध्यक्ष बामदेव गौतमले साथ दिइरहेका छन्।

हिजो साँझ प्रधानमन्त्री ओलीले मन्त्री र राज्यमन्त्रीलाई बालुवाटार बोलाएर आफू र राष्ट्रपतिविरुद्ध षड्यन्त्र भइरहेको बताएका थिए।

"> ओली-दाहालबीचकाे छलफल सकियाे, भाेलि स्थायी कमिटी बैठक अघि फेरि बस्ने: Dekhapadhi
ओली-दाहालबीचकाे छलफल सकियाे, भाेलि स्थायी कमिटी बैठक अघि फेरि बस्ने
काठमाडाैं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा भएकाे छलफल सकिएकाे छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे छलफलमा पूर्वएमालेका तर्फबाट ईश्वर पोखरेल, शंकर पोखरेल र विष्णु पौडेल तथा पूर्वमाओवादीको तर्फबाट जनार्दन शर्मा र वर्षमान पुनसमेत सहभागी थिए।

भाेलि फेरि स्थायी कमिटी बैठक अघि पुनः छलफल हुने बताइएकाे छ।

छलफल हुनुअघि दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएका थिए।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भने हिजै राष्ट्रपतिलाई भेटेका थिए।

पछिल्लो समय नेकपा अध्यक्षद्वय ओली र दाहालबीच अन्तरसंघर्ष चलिरहेको छ। अध्यक्ष दाहाललाई वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा उपाध्यक्ष बामदेव गौतमले साथ दिइरहेका छन्।

हिजो साँझ प्रधानमन्त्री ओलीले मन्त्री र राज्यमन्त्रीलाई बालुवाटार बोलाएर आफू र राष्ट्रपतिविरुद्ध षड्यन्त्र भइरहेको बताएका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्