टीकापुर। प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा कैलालीको टीकापुरमा पनि प्रदर्शन भएको छ।

भारतीय चलखेलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरूबाटै ओली नेतृत्वको सरकार ढाल्न खोजिएको भन्दै  आज टीकापुरको खड्ग चोकमा प्रदर्शन गरिएको हो। प्रधानमन्त्री ओलीका पक्षमा प्रदर्शनमा उत्रिएका सुभेच्छुक युवा, विद्यार्थी ले 'राष्ट्र नायक केपी ओली जिन्दावाद, भारतीय विस्तारवाद मुर्दावाद' भन्दै नारा लगाए ।

'अस्थिरता चाहिँदैन सरकार ढाल्न पाइँदैन' भन्दै प्रदर्शनकारीहरूले नेकपा नेतृत्वलाई खबरदारी गरेका थिए। उनीहरूले प्रधानमन्त्री ओलीजस्तो देशभक्त र राष्ट्रवादी नेता नभएको भन्दै उनको पक्षमा उभिन सम्पूर्ण देशवासीलाई आव्हान गरे ।

देशी/विदेशी शक्तिको षडयन्त्रमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही नेताहरू नै लागेकाले खबरदारी गर्न स्वतस्फूर्त रुपमा प्रदर्शनमा उत्रिनु परेको सहभागीहरूले बताए ।

कालापानी, लिपुलेक, लिम्पुयाधुरा र प्रधानमन्त्री ओलीको फोटो सहितको ब्यानर बोकेका सयौं युवा विद्यार्थी र सर्वसाधारण प्रदर्शनमा उत्रिएका थिए। प्रदर्शनमा नेकपा निकट विद्यार्थी र युवा बढी थिए ।

टीकापुरको खड्ग चोकबाट सुरु भएको र्‍याली बजार परिक्रमा गरी अस्पताल रोड हुँदै पुन: खड्ग चोकमा पुगेर सभामा परिणत भएको थियो। सभालाई नागरिक अगुवा सम थापाले सम्बोधन गरेका थिए।

" /> टीकापुर। प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा कैलालीको टीकापुरमा पनि प्रदर्शन भएको छ।

"> प्रधानमन्त्रीको पक्षमा टीकापुरमा प्रदर्शन : Dekhapadhi
प्रधानमन्त्रीको पक्षमा टीकापुरमा प्रदर्शन

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्