काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अहिले सरकार परिवर्तन गर्ने कुरा स्वीकार्य नहुने स्पष्ट पारेका छन्।
पार्टीभित्रको विवाद समाधानको लागि शीर्ष नेताहरूले आपसी सहमति कायम गर्नुको विकल्प नभएको उनको भनाइ छ। रायमाझीले प्रधानमन्त्री र अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाउन खोज्नु पार्टी एकताको म्याण्डेट विपरीत हुने टिप्पणी गरे।
“एकता महाधिवेशन नभएसम्म सहमतिका साथ अघि बढ्ने समझदारी छ। अहिले बहुमत वा अल्पमतमा जाने होइन। बहुमतको आधारमा अध्यक्ष वा प्रधानमन्त्री परिवर्तन गर्दा त्यो पार्टी एकताको म्याण्डेटविपरीत हुन्छ। अहिले प्रधानमन्त्री परिवर्तन गरिए देश अस्थिरतातर्फ जाने खतरा रहन्छ,” उनले भने, “तर, आवश्यक पर्‍याे भने सहमतिका आधारमा पदको बाँडफाँड भने गर्न सकिन्छ। पार्टी एकताभन्दा बाहिर नजानको लागि देशभरिका नेता तथा कार्यकर्ताहरूले नेतृत्वलाई खबरदारी गरिरहेका छन्।”
आइतबार रिपोर्टर्स क्लबमा बोल्दै उनले नेकपाभित्रको विवाद कसरी समाधान हुन्छ भनेर सम्पूर्ण नेपाली जनता, नेकपाका नेता/कार्यकर्ताहरुले चासो र चिन्ताका साथ हेरिरहेको बताए।
उनले पार्टीभित्र अहिले देखिएको आन्तरिक विवाद नीति, विचार र विकास र समृृद्धिको अजेण्डाभन्दा पनि शक्ति बाँडफाँडमा बढी केन्द्रित रहेको स्पष्ट पारे। उनले भने, “अहिले नेकपाभित्रको विवाद खासगरी पावर सेयरिङमा सम्बन्धित छ। अहिलेको बहस एजेण्डामा भन्दा पनि कसरी सरकार परिवर्तन गर्ने भन्नेमा केन्द्रित छ।”
नेपाली जनताले दुई तिहाइ बहुमत दिएर स्थायित्व, विकास र समृद्धि चाहेको बताउँदै नेकपा र यसको नेतृत्वमा रहेको सरकार जनताको अपेक्षा पूरा गर्न खरोरूपमा उत्रिनुपर्ने नेता रायमाझीले बताए।
“दुई तिहाइको सरकार बनेपछि जनतामा अपेक्षा बढ्नु स्वभाविक हो। हामीले जनताका चाहनाबमोजिम राम्रो काम गर्न सक्ने अवसर थियो। विगतका सरकारभन्दा केही राम्रा काम भएका छन्। तर, दुई तिहाइको सरकारले गर्नुपर्ने काम यत्ति मात्र होइन,” रायमाझीले भने।
कोरोना भाइरसको महामारीबाट सिर्जित जटिल परिस्थितिमा सिंगो राष्ट्र सीमा विवादमा एकजुट भएर लागिरहेको सुनाउँदै रायमाझीले यस्तो बेलामा बहस र छलफल अरु विषयमा केन्द्रित गर्नु दुःखद् भएको टिप्पणी गरे।
उनले भने, “सरकारलाई परिणाममुखी बनाउन छलफल आवश्यक छ। तर सरकार परिवर्तन गर्दैमा समस्याको समाधान हुँदैन। यो सरकार परिवर्तन गर्ने उपयुक्त समय होइन।”
पार्टी फुटको संघारमै पुग्ने गरी पछिल्लो समय सतहमै आएको विवाद समाधान गर्न नेताहरूले पार्टी एकतालाई केन्द्रविन्दुमा राखेर छलफल गर्नुपर्ने उनको सुझाव छ।
“विधि, प्रक्रियासम्वद्ध छलफल हुनुपर्छ। यही छलफलको माध्यमबाट समस्याको हल गर्नुपर्छ। समाधानको उपाय खोज्नुपर्छ,” रायमाझीले भने, “अहिलेको विवादलाई युद्धविराम गर्न म नेताहरूलाई आग्रह गर्दछु। आवेगमा होइन विवेकले चल्ने बेला हो। सहमतिको माध्यमबाट नै अघि बढ्नुपर्छ।”
उनले नेताहरूले एकले अर्कोलाई सम्मान गर्दै अहिले देखिएका विवाद वा समस्याको समाधान खोज्नुपर्ने बताए। नेकपा विभाजन भए गणतन्त्र नै खतरामा पर्ने उनको टिप्पणी गर्दै आफूलगायत दोस्रो पुस्ताका नेताहरू पनि पार्टी एकता जोगायने उद्देश्यसहित नेतृत्वलाई दबाब सिर्जना गर्ने काममा लागिरहेको सुनाए।
" /> काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अहिले सरकार परिवर्तन गर्ने कुरा स्वीकार्य नहुने स्पष्ट पारेका छन्।
पार्टीभित्रको विवाद समाधानको लागि शीर्ष नेताहरूले आपसी सहमति कायम गर्नुको विकल्प नभएको उनको भनाइ छ। रायमाझीले प्रधानमन्त्री र अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाउन खोज्नु पार्टी एकताको म्याण्डेट विपरीत हुने टिप्पणी गरे।
“एकता महाधिवेशन नभएसम्म सहमतिका साथ अघि बढ्ने समझदारी छ। अहिले बहुमत वा अल्पमतमा जाने होइन। बहुमतको आधारमा अध्यक्ष वा प्रधानमन्त्री परिवर्तन गर्दा त्यो पार्टी एकताको म्याण्डेटविपरीत हुन्छ। अहिले प्रधानमन्त्री परिवर्तन गरिए देश अस्थिरतातर्फ जाने खतरा रहन्छ,” उनले भने, “तर, आवश्यक पर्‍याे भने सहमतिका आधारमा पदको बाँडफाँड भने गर्न सकिन्छ। पार्टी एकताभन्दा बाहिर नजानको लागि देशभरिका नेता तथा कार्यकर्ताहरूले नेतृत्वलाई खबरदारी गरिरहेका छन्।”
आइतबार रिपोर्टर्स क्लबमा बोल्दै उनले नेकपाभित्रको विवाद कसरी समाधान हुन्छ भनेर सम्पूर्ण नेपाली जनता, नेकपाका नेता/कार्यकर्ताहरुले चासो र चिन्ताका साथ हेरिरहेको बताए।
उनले पार्टीभित्र अहिले देखिएको आन्तरिक विवाद नीति, विचार र विकास र समृृद्धिको अजेण्डाभन्दा पनि शक्ति बाँडफाँडमा बढी केन्द्रित रहेको स्पष्ट पारे। उनले भने, “अहिले नेकपाभित्रको विवाद खासगरी पावर सेयरिङमा सम्बन्धित छ। अहिलेको बहस एजेण्डामा भन्दा पनि कसरी सरकार परिवर्तन गर्ने भन्नेमा केन्द्रित छ।”
नेपाली जनताले दुई तिहाइ बहुमत दिएर स्थायित्व, विकास र समृद्धि चाहेको बताउँदै नेकपा र यसको नेतृत्वमा रहेको सरकार जनताको अपेक्षा पूरा गर्न खरोरूपमा उत्रिनुपर्ने नेता रायमाझीले बताए।
“दुई तिहाइको सरकार बनेपछि जनतामा अपेक्षा बढ्नु स्वभाविक हो। हामीले जनताका चाहनाबमोजिम राम्रो काम गर्न सक्ने अवसर थियो। विगतका सरकारभन्दा केही राम्रा काम भएका छन्। तर, दुई तिहाइको सरकारले गर्नुपर्ने काम यत्ति मात्र होइन,” रायमाझीले भने।
कोरोना भाइरसको महामारीबाट सिर्जित जटिल परिस्थितिमा सिंगो राष्ट्र सीमा विवादमा एकजुट भएर लागिरहेको सुनाउँदै रायमाझीले यस्तो बेलामा बहस र छलफल अरु विषयमा केन्द्रित गर्नु दुःखद् भएको टिप्पणी गरे।
उनले भने, “सरकारलाई परिणाममुखी बनाउन छलफल आवश्यक छ। तर सरकार परिवर्तन गर्दैमा समस्याको समाधान हुँदैन। यो सरकार परिवर्तन गर्ने उपयुक्त समय होइन।”
पार्टी फुटको संघारमै पुग्ने गरी पछिल्लो समय सतहमै आएको विवाद समाधान गर्न नेताहरूले पार्टी एकतालाई केन्द्रविन्दुमा राखेर छलफल गर्नुपर्ने उनको सुझाव छ।
“विधि, प्रक्रियासम्वद्ध छलफल हुनुपर्छ। यही छलफलको माध्यमबाट समस्याको हल गर्नुपर्छ। समाधानको उपाय खोज्नुपर्छ,” रायमाझीले भने, “अहिलेको विवादलाई युद्धविराम गर्न म नेताहरूलाई आग्रह गर्दछु। आवेगमा होइन विवेकले चल्ने बेला हो। सहमतिको माध्यमबाट नै अघि बढ्नुपर्छ।”
उनले नेताहरूले एकले अर्कोलाई सम्मान गर्दै अहिले देखिएका विवाद वा समस्याको समाधान खोज्नुपर्ने बताए। नेकपा विभाजन भए गणतन्त्र नै खतरामा पर्ने उनको टिप्पणी गर्दै आफूलगायत दोस्रो पुस्ताका नेताहरू पनि पार्टी एकता जोगायने उद्देश्यसहित नेतृत्वलाई दबाब सिर्जना गर्ने काममा लागिरहेको सुनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्