काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक द्वन्द्वसँग कांग्रेस पूर्णतः निरपेक्ष रहेको बताएका छन्।

नेकपाभित्र आन्तरिक द्वन्द्व बढिरहेका बेला नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल पक्षका नेताहरूले कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटलाई बाक्लो बनाएपछि शर्माको यस्तो भनाइ आएको हो।

आज ट्वीट गर्दै उनले भनेका छन्- ‘कसैलाई भ्रम नहोस्, कांग्रेसले कसैलाई पनि हरियो झण्डा देखाएको छैन।’

यस्तै उनले पार्टी महाधिवेशन केन्द्रित केन्द्रीय समितिको बैठक २२ असार दिउँसो २ बजे पुनः बस्ने बताएका छन्।

— Bishwa Prakash शर्मा (@bishwaprakash77) July 5, 2020
" /> काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक द्वन्द्वसँग कांग्रेस पूर्णतः निरपेक्ष रहेको बताएका छन्।

नेकपाभित्र आन्तरिक द्वन्द्व बढिरहेका बेला नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल पक्षका नेताहरूले कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटलाई बाक्लो बनाएपछि शर्माको यस्तो भनाइ आएको हो।

आज ट्वीट गर्दै उनले भनेका छन्- ‘कसैलाई भ्रम नहोस्, कांग्रेसले कसैलाई पनि हरियो झण्डा देखाएको छैन।’

यस्तै उनले पार्टी महाधिवेशन केन्द्रित केन्द्रीय समितिको बैठक २२ असार दिउँसो २ बजे पुनः बस्ने बताएका छन्।

— Bishwa Prakash शर्मा (@bishwaprakash77) July 5, 2020
"> कांग्रेस प्रवक्ताले भने- कांग्रेसले कसैलाई पनि हरियो झण्डा देखाएको छैन: Dekhapadhi
कांग्रेस प्रवक्ताले भने- कांग्रेसले कसैलाई पनि हरियो झण्डा देखाएको छैन
काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक द्वन्द्वसँग कांग्रेस पूर्णतः निरपेक्ष रहेको बताएका छन्।

नेकपाभित्र आन्तरिक द्वन्द्व बढिरहेका बेला नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल पक्षका नेताहरूले कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटलाई बाक्लो बनाएपछि शर्माको यस्तो भनाइ आएको हो।

आज ट्वीट गर्दै उनले भनेका छन्- ‘कसैलाई भ्रम नहोस्, कांग्रेसले कसैलाई पनि हरियो झण्डा देखाएको छैन।’

यस्तै उनले पार्टी महाधिवेशन केन्द्रित केन्द्रीय समितिको बैठक २२ असार दिउँसो २ बजे पुनः बस्ने बताएका छन्।

— Bishwa Prakash शर्मा (@bishwaprakash77) July 5, 2020

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्