काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीको १४औं महाधिवेशन कार्यतालिका र समसामयिक विषयमा छलफल भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको बैठकमा बैठकमा कोभिड–१९ को सङ्क्रमणका कारण प्रभावित पार्टीको १४औं महाधिवेशनअन्तर्गतको कार्यतालिका बारेमा छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

कांग्रेसले गत माघ १३ गते १४औं महाधिवेशन आउँदो फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्नेसहितको अधिवेशन कार्यतालिका सार्वजनिक गरेको थियो। सो तालिकाअनुसार गत फागुनदेखि चैतसम्म क्रियाशील सदस्यता वितरण र नवीकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि तोकेपनि कोरोनाका कारण स्थगन गर्नुपरेको थियो।

बैठकमा कोरोना भाइरस सङ्क्रमणको रोकथाम र उपचारमा सरकारले गरेका काम कारवाही र समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको थियो।

त्यस्तै बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र सभापति शेरबहादुर देउवाबीच केही दिनअघि भएको भनिएको भेटका बारेमा केही नेताहरुले जिज्ञासा राखेपछि सभापति देउवाले त्यसबारे जानकारी गराएका थिए। सभापति देउवाले अन्य पार्टीमा देखिएको आन्तरिक द्वन्द्वका सम्बन्धमा कांग्रेस निरपेक्ष रहने बताए।

केन्द्रीय समितिको बैठक भोलि असार २२ गते दिउँसो २ बजे पुनः बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

" /> काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीको १४औं महाधिवेशन कार्यतालिका र समसामयिक विषयमा छलफल भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको बैठकमा बैठकमा कोभिड–१९ को सङ्क्रमणका कारण प्रभावित पार्टीको १४औं महाधिवेशनअन्तर्गतको कार्यतालिका बारेमा छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

कांग्रेसले गत माघ १३ गते १४औं महाधिवेशन आउँदो फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्नेसहितको अधिवेशन कार्यतालिका सार्वजनिक गरेको थियो। सो तालिकाअनुसार गत फागुनदेखि चैतसम्म क्रियाशील सदस्यता वितरण र नवीकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि तोकेपनि कोरोनाका कारण स्थगन गर्नुपरेको थियो।

बैठकमा कोरोना भाइरस सङ्क्रमणको रोकथाम र उपचारमा सरकारले गरेका काम कारवाही र समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको थियो।

त्यस्तै बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र सभापति शेरबहादुर देउवाबीच केही दिनअघि भएको भनिएको भेटका बारेमा केही नेताहरुले जिज्ञासा राखेपछि सभापति देउवाले त्यसबारे जानकारी गराएका थिए। सभापति देउवाले अन्य पार्टीमा देखिएको आन्तरिक द्वन्द्वका सम्बन्धमा कांग्रेस निरपेक्ष रहने बताए।

केन्द्रीय समितिको बैठक भोलि असार २२ गते दिउँसो २ बजे पुनः बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

"> नेकपाको विवादमा कांग्रेस निरपेक्ष बस्ने: Dekhapadhi
नेकपाको विवादमा कांग्रेस निरपेक्ष बस्ने
काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीको १४औं महाधिवेशन कार्यतालिका र समसामयिक विषयमा छलफल भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको बैठकमा बैठकमा कोभिड–१९ को सङ्क्रमणका कारण प्रभावित पार्टीको १४औं महाधिवेशनअन्तर्गतको कार्यतालिका बारेमा छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

कांग्रेसले गत माघ १३ गते १४औं महाधिवेशन आउँदो फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्नेसहितको अधिवेशन कार्यतालिका सार्वजनिक गरेको थियो। सो तालिकाअनुसार गत फागुनदेखि चैतसम्म क्रियाशील सदस्यता वितरण र नवीकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि तोकेपनि कोरोनाका कारण स्थगन गर्नुपरेको थियो।

बैठकमा कोरोना भाइरस सङ्क्रमणको रोकथाम र उपचारमा सरकारले गरेका काम कारवाही र समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको थियो।

त्यस्तै बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र सभापति शेरबहादुर देउवाबीच केही दिनअघि भएको भनिएको भेटका बारेमा केही नेताहरुले जिज्ञासा राखेपछि सभापति देउवाले त्यसबारे जानकारी गराएका थिए। सभापति देउवाले अन्य पार्टीमा देखिएको आन्तरिक द्वन्द्वका सम्बन्धमा कांग्रेस निरपेक्ष रहने बताए।

केन्द्रीय समितिको बैठक भोलि असार २२ गते दिउँसो २ बजे पुनः बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्