काठमाडौं। नेपाल कम्युनिष्‍ट पार्टी (नेकपा) का प्रदेश १ का नेता तथा कार्यकर्ताहरूले पार्टी एकतालाई थप मजबुद पारेर लैजान नेतृत्वसँग आग्रह गरेका छन्।
पार्टीका नेताहरूबीच देखिएको विवादलाई वार्ताको माध्यमबाट समाधान खोज्‍न प्रदेशका १४ जिल्लाका अध्यक्ष सचिवले संयुक्त विज्ञप्तिमार्फत अपील गरेका हुन्।
"करीब दुईतिहाईको जनमतसहित इतिहासले हामीलाई दिएको जिम्मेवारीलाई गम्भीरतापूर्वक मनन् गरी पूरा गर्ने दायित्व पार्टीको काँधमा छ", विज्ञप्तिमा भनिएको छ, "पार्टी एकतालाई थप मजबुद बनाएर लैजानसकेमा मात्र त्यो जिम्मेवारी पूरा हुने भएकोले हामी टुटफुट र विभाजन रोक्नेगरी पहल गर्न सिंगो नेतृत्व र आम पार्टी पंक्तिमा हार्दिक अपील गर्दछौं।"
पार्टी एकताको बाँकी कामलाई पूर्णता दिँदै समृद्ध नेपाल सुखी नेपाली को नारालाई सार्थक तुल्याउनुपर्ने घडीमा आपसी विवादले पार्टीलाई गम्भीर क्षति पुर्‍याउने भन्दै उनीहरूले सही समाधान नभएमा देश र जनताप्रति गम्भीर धोका हुनेतर्फ नेतृत्वको ध्यानाकर्षण गराएका छन्।
विगतका सहमति, पार्टी विधान र निर्वाचनमा जनतासँग गरेको प्रतिबद्धतालाई ध्यान दिएर एकताको मर्म र भावना अनुरुप विवेकपूर्ण कदम चाल्न विज्ञप्तिमार्फत अनुरोध गरिएको छ।
" /> काठमाडौं। नेपाल कम्युनिष्‍ट पार्टी (नेकपा) का प्रदेश १ का नेता तथा कार्यकर्ताहरूले पार्टी एकतालाई थप मजबुद पारेर लैजान नेतृत्वसँग आग्रह गरेका छन्।
पार्टीका नेताहरूबीच देखिएको विवादलाई वार्ताको माध्यमबाट समाधान खोज्‍न प्रदेशका १४ जिल्लाका अध्यक्ष सचिवले संयुक्त विज्ञप्तिमार्फत अपील गरेका हुन्।
"करीब दुईतिहाईको जनमतसहित इतिहासले हामीलाई दिएको जिम्मेवारीलाई गम्भीरतापूर्वक मनन् गरी पूरा गर्ने दायित्व पार्टीको काँधमा छ", विज्ञप्तिमा भनिएको छ, "पार्टी एकतालाई थप मजबुद बनाएर लैजानसकेमा मात्र त्यो जिम्मेवारी पूरा हुने भएकोले हामी टुटफुट र विभाजन रोक्नेगरी पहल गर्न सिंगो नेतृत्व र आम पार्टी पंक्तिमा हार्दिक अपील गर्दछौं।"
पार्टी एकताको बाँकी कामलाई पूर्णता दिँदै समृद्ध नेपाल सुखी नेपाली को नारालाई सार्थक तुल्याउनुपर्ने घडीमा आपसी विवादले पार्टीलाई गम्भीर क्षति पुर्‍याउने भन्दै उनीहरूले सही समाधान नभएमा देश र जनताप्रति गम्भीर धोका हुनेतर्फ नेतृत्वको ध्यानाकर्षण गराएका छन्।
विगतका सहमति, पार्टी विधान र निर्वाचनमा जनतासँग गरेको प्रतिबद्धतालाई ध्यान दिएर एकताको मर्म र भावना अनुरुप विवेकपूर्ण कदम चाल्न विज्ञप्तिमार्फत अनुरोध गरिएको छ।
"> चुनावी प्रतिबद्धता अनुरुप विवेकपूर्ण कदम चाल्न नेतृत्वसँग प्रदेश १ का नेकपा नेताहरूको आग्रह: Dekhapadhi
चुनावी प्रतिबद्धता अनुरुप विवेकपूर्ण कदम चाल्न नेतृत्वसँग प्रदेश १ का नेकपा नेताहरूको आग्रह
"करीब दुईतिहाईको जनमतसहित इतिहासले हामीलाई दिएको जिम्मेवारीलाई गम्भीरतापूर्वक मनन् गरी पूरा गर्ने दायित्व पार्टीको काँधमा छ", विज्ञप्तिमा भनिएको छ, "पार्टी एकतालाई थप मजबुद बनाएर लैजानसकेमा मात्र त्यो जिम्मेवारी पूरा हुने भएकोले हामी टुटफुट र विभाजन रोक्नेगरी पहल गर्न सिंगो नेतृत्व र आम पार्टी पंक्तिमा हार्दिक अपील गर्दछौं।"
विगतका सहमति, पार्टी विधान र निर्वाचनमा जनतासँग गरेको प्रतिबद्धतालाई ध्यान दिएर एकताको मर्म र भावना अनुरुप विवेकपूर्ण कदम चाल्न विज्ञप्तिमार्फत अनुरोध गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्