काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ। यसअघि आज बस्नेगरी स्थगित भएको बैठक पर्सि, २४ असार बिहान ११ बजेसम्मका लागि स्थगित भएको नेकपाका प्रचार विभाग उपप्रमुख तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

१० असारमा शुरू भएको नेकपाका स्थायी कमिटी बैठक पार्टीभित्र विवाद चर्किएपछि १९ असारयता बस्न बसेको छैन। स्थायी कमिटी बैठकका बीच दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच अन्तरसंघर्ष चुलिएपछि नेकपाभित्र टकराव देखिएको छ। अध्यक्ष दाहालले अर्का अध्यक्ष ओलीलाई दुवै पदबाट राजीनामा दिन भनेका छन्। दाहाललाई वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमले समेत साथ दिएका छन्।

त्यसयता नेताहरूबीच एक्लाएक्लै र सामूहिक रूपमा चरण–चरणमा छलफल भएपनि कुनै निष्कर्षमा पुगेका छैनन्। पार्टीभित्रको विवाद समाधानका लागि दोस्रो र तेस्रो तहका नेताहरूले भने नेतृत्वलाई दबाब दिइरहेका छन्। हिजो, २१ असारमा अध्यक्षद्वयबीच पार्टी एकतालाई जोगाइराख्न र असमझदारीहरू हटाउन सहमति भए अनुसार चारजना नेतालाई समाधानका उपायसहित लिएर आउन जिम्मेवारी दिइएको थियो।

हिजोको बालुवाटार छलफलमा स्थायी कमिटी बैठक बस्नुअघिनै समाधानको उपाय पेश गर्न विष्णु पौडेल, शंकर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुनलाई जिम्मेवारी दिइएको छ। ओली–दाहालबीचको छलफलमा हिजो उनीहरूलाई पनि राखिएको थियो। 

" /> काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ। यसअघि आज बस्नेगरी स्थगित भएको बैठक पर्सि, २४ असार बिहान ११ बजेसम्मका लागि स्थगित भएको नेकपाका प्रचार विभाग उपप्रमुख तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

१० असारमा शुरू भएको नेकपाका स्थायी कमिटी बैठक पार्टीभित्र विवाद चर्किएपछि १९ असारयता बस्न बसेको छैन। स्थायी कमिटी बैठकका बीच दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच अन्तरसंघर्ष चुलिएपछि नेकपाभित्र टकराव देखिएको छ। अध्यक्ष दाहालले अर्का अध्यक्ष ओलीलाई दुवै पदबाट राजीनामा दिन भनेका छन्। दाहाललाई वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमले समेत साथ दिएका छन्।

त्यसयता नेताहरूबीच एक्लाएक्लै र सामूहिक रूपमा चरण–चरणमा छलफल भएपनि कुनै निष्कर्षमा पुगेका छैनन्। पार्टीभित्रको विवाद समाधानका लागि दोस्रो र तेस्रो तहका नेताहरूले भने नेतृत्वलाई दबाब दिइरहेका छन्। हिजो, २१ असारमा अध्यक्षद्वयबीच पार्टी एकतालाई जोगाइराख्न र असमझदारीहरू हटाउन सहमति भए अनुसार चारजना नेतालाई समाधानका उपायसहित लिएर आउन जिम्मेवारी दिइएको थियो।

हिजोको बालुवाटार छलफलमा स्थायी कमिटी बैठक बस्नुअघिनै समाधानको उपाय पेश गर्न विष्णु पौडेल, शंकर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुनलाई जिम्मेवारी दिइएको छ। ओली–दाहालबीचको छलफलमा हिजो उनीहरूलाई पनि राखिएको थियो। 

"> नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित: Dekhapadhi
नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित <p style="text-align: justify;">काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ। यसअघि आज बस्नेगरी स्थगित भएको बैठक पर्सि, २४ असार बिहान ११ बजेसम्मका लागि स्थगित भएको नेकपाका प्रचार विभाग उपप्रमुख तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।</p> <p style="text-align: justify;">१० असारमा शुरू भएको नेकपाका स्थायी कमिटी बैठक पार्टीभित्र विवाद चर्किएपछि १९ असारयता बस्न बसेको छैन।&nbsp;स्थायी कमिटी बैठकका बीच दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच अन्तरसंघर्ष चुलिएपछि नेकपाभित्र टकराव देखिएको छ। अध्यक्ष दाहालले अर्का अध्यक्ष ओलीलाई दुवै पदबाट राजीनामा दिन भनेका छन्। दाहाललाई वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमले समेत साथ दिएका छन्।</p> <p style="text-align: justify;">त्यसयता नेताहरूबीच एक्लाएक्लै र सामूहिक रूपमा चरण&ndash;चरणमा छलफल भएपनि कुनै निष्कर्षमा पुगेका छैनन्। पार्टीभित्रको विवाद समाधानका लागि दोस्रो र तेस्रो तहका नेताहरूले भने&nbsp;नेतृत्वलाई&nbsp;दबाब दिइरहेका छन्।&nbsp;हिजो, २१ असारमा अध्यक्षद्वयबीच पार्टी एकतालाई जोगाइराख्न र असमझदारीहरू हटाउन सहमति भए अनुसार चारजना नेतालाई समाधानका उपायसहित लिएर आउन जिम्मेवारी दिइएको थियो।</p> <p style="text-align: justify;">हिजोको बालुवाटार छलफलमा स्थायी कमिटी बैठक बस्नुअघिनै समाधानको उपाय पेश गर्न विष्णु पौडेल, शंकर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुनलाई जिम्मेवारी दिइएको छ। ओली&ndash;दाहालबीचको छलफलमा हिजो उनीहरूलाई पनि राखिएको थियो।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्