काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल शुरू भएको छ। पार्टीभित्रको विवाद समाधानका लागि दुई अध्यक्ष छलफलमा जुटेका हुन्। उनीहरू केहीबेर अघि छलफलमा बसेको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले बताए।

उनीहरूबीच हिजो पनि छलफल भएको थियो। तर, ठोस निर्णय भएको थिएन। हिजोको छलफलमा नेताहरू ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुन सहभागी थिए। उनीहरूलाई सहमतिको खाका तयार पार्ने जिम्मेवारी दिइएको थियो।

नेकपाभित्रको विवाद साम्य नभएपछि आजका लागि तय स्थायी कमिटीको बैठक २४ असार बिहान ११ बजेसम्मका लागि स्थगित भइसकेको छ।

स्थायी कमिटी बैठकका बीच दुई अध्यक्षबीच अन्तरसंघर्ष चुलिएपछि नेकपाभित्र टकराव देखिएको छ। अध्यक्ष दाहालले अर्का अध्यक्ष ओलीलाई दुवै पदबाट राजीनामा दिन भनेका छन्। दाहाललाई वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमले समेत साथ दिएका छन्।

प्रधानमन्त्री ओलीले भने कुनै हालतमा राजीनामा नदिने अडान राखेका छन्।

" /> काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल शुरू भएको छ। पार्टीभित्रको विवाद समाधानका लागि दुई अध्यक्ष छलफलमा जुटेका हुन्। उनीहरू केहीबेर अघि छलफलमा बसेको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले बताए।

उनीहरूबीच हिजो पनि छलफल भएको थियो। तर, ठोस निर्णय भएको थिएन। हिजोको छलफलमा नेताहरू ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुन सहभागी थिए। उनीहरूलाई सहमतिको खाका तयार पार्ने जिम्मेवारी दिइएको थियो।

नेकपाभित्रको विवाद साम्य नभएपछि आजका लागि तय स्थायी कमिटीको बैठक २४ असार बिहान ११ बजेसम्मका लागि स्थगित भइसकेको छ।

स्थायी कमिटी बैठकका बीच दुई अध्यक्षबीच अन्तरसंघर्ष चुलिएपछि नेकपाभित्र टकराव देखिएको छ। अध्यक्ष दाहालले अर्का अध्यक्ष ओलीलाई दुवै पदबाट राजीनामा दिन भनेका छन्। दाहाललाई वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमले समेत साथ दिएका छन्।

प्रधानमन्त्री ओलीले भने कुनै हालतमा राजीनामा नदिने अडान राखेका छन्।

"> नेकपाका दुई अध्यक्षबीच बालुवाटारमा छलफल शुरू: Dekhapadhi
फाइल तस्वीर।
नेकपाका दुई अध्यक्षबीच बालुवाटारमा छलफल शुरू
काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल शुरू भएको छ। पार्टीभित्रको विवाद समाधानका लागि दुई अध्यक्ष छलफलमा जुटेका हुन्। उनीहरू केहीबेर अघि छलफलमा बसेको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले बताए।

उनीहरूबीच हिजो पनि छलफल भएको थियो। तर, ठोस निर्णय भएको थिएन। हिजोको छलफलमा नेताहरू ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुन सहभागी थिए। उनीहरूलाई सहमतिको खाका तयार पार्ने जिम्मेवारी दिइएको थियो।

नेकपाभित्रको विवाद साम्य नभएपछि आजका लागि तय स्थायी कमिटीको बैठक २४ असार बिहान ११ बजेसम्मका लागि स्थगित भइसकेको छ।

स्थायी कमिटी बैठकका बीच दुई अध्यक्षबीच अन्तरसंघर्ष चुलिएपछि नेकपाभित्र टकराव देखिएको छ। अध्यक्ष दाहालले अर्का अध्यक्ष ओलीलाई दुवै पदबाट राजीनामा दिन भनेका छन्। दाहाललाई वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमले समेत साथ दिएका छन्।

प्रधानमन्त्री ओलीले भने कुनै हालतमा राजीनामा नदिने अडान राखेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्