काठमाडौं। नेपाली कांग्रेसमा महामन्त्री पूर्णबहादुर खड्काले कांग्रेस जिम्मेवारी प्रतिपक्षको भूमिना निर्वाह गर्न प्रतिवद्ध रहेको बताएका छन्। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र उत्पन्न अन्तरसंघर्षसँग कांग्रेस निरपेक्ष रहेको समेत उनले बताएका छन्।

आज सामाजिक सञ्जाल फेसबुक ट्वीटरमार्फत् टिप्पणी सार्वजनिक गर्दै उनले सत्ताद्वन्द्वसँग कांग्रेसलाई जोडेर गरिएका सबै प्रचार गलत रहेको र त्यसलाई पूर्ण रूपमा खारेज गरिएको बताएका छन्।

सत्ताधारि नेकपाकाे आन्तरिक जीवनमा उत्पन्न द्वन्दसंग नेपाली कांंग्रेस निरपेक्ष रहेकाे छ!
जिम्मेवार प्रतिपक्षकाे भूमिका निर्वाह गर्न पार्टी प्रतिबद्ध छ!
सत्ताद्वन्द संग नेपाली कांग्रेसलाई जाेडेर गरिएका सबैखाले प्रचारहरुलाई कांग्रेस केन्द्रिय कार्यसमिति सम्पूर्ण रुपले खारेज गर्दछ?

— Purna Bahadur Khadka (@NCPurnaKhadka) July 7, 2020

" /> काठमाडौं। नेपाली कांग्रेसमा महामन्त्री पूर्णबहादुर खड्काले कांग्रेस जिम्मेवारी प्रतिपक्षको भूमिना निर्वाह गर्न प्रतिवद्ध रहेको बताएका छन्। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र उत्पन्न अन्तरसंघर्षसँग कांग्रेस निरपेक्ष रहेको समेत उनले बताएका छन्।

आज सामाजिक सञ्जाल फेसबुक ट्वीटरमार्फत् टिप्पणी सार्वजनिक गर्दै उनले सत्ताद्वन्द्वसँग कांग्रेसलाई जोडेर गरिएका सबै प्रचार गलत रहेको र त्यसलाई पूर्ण रूपमा खारेज गरिएको बताएका छन्।

सत्ताधारि नेकपाकाे आन्तरिक जीवनमा उत्पन्न द्वन्दसंग नेपाली कांंग्रेस निरपेक्ष रहेकाे छ!
जिम्मेवार प्रतिपक्षकाे भूमिका निर्वाह गर्न पार्टी प्रतिबद्ध छ!
सत्ताद्वन्द संग नेपाली कांग्रेसलाई जाेडेर गरिएका सबैखाले प्रचारहरुलाई कांग्रेस केन्द्रिय कार्यसमिति सम्पूर्ण रुपले खारेज गर्दछ?

— Purna Bahadur Khadka (@NCPurnaKhadka) July 7, 2020

"> कांग्रेस महामन्त्री भन्छन्- ‘जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न प्रतिवद्ध छौँ’: Dekhapadhi
कांग्रेस महामन्त्री भन्छन्- ‘जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न प्रतिवद्ध छौँ’
काठमाडौं। नेपाली कांग्रेसमा महामन्त्री पूर्णबहादुर खड्काले कांग्रेस जिम्मेवारी प्रतिपक्षको भूमिना निर्वाह गर्न प्रतिवद्ध रहेको बताएका छन्। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र उत्पन्न अन्तरसंघर्षसँग कांग्रेस निरपेक्ष रहेको समेत उनले बताएका छन्।

आज सामाजिक सञ्जाल फेसबुक ट्वीटरमार्फत् टिप्पणी सार्वजनिक गर्दै उनले सत्ताद्वन्द्वसँग कांग्रेसलाई जोडेर गरिएका सबै प्रचार गलत रहेको र त्यसलाई पूर्ण रूपमा खारेज गरिएको बताएका छन्।

सत्ताधारि नेकपाकाे आन्तरिक जीवनमा उत्पन्न द्वन्दसंग नेपाली कांंग्रेस निरपेक्ष रहेकाे छ!
जिम्मेवार प्रतिपक्षकाे भूमिका निर्वाह गर्न पार्टी प्रतिबद्ध छ!
सत्ताद्वन्द संग नेपाली कांग्रेसलाई जाेडेर गरिएका सबैखाले प्रचारहरुलाई कांग्रेस केन्द्रिय कार्यसमिति सम्पूर्ण रुपले खारेज गर्दछ?
— Purna Bahadur Khadka (@NCPurnaKhadka) July 7, 2020

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्