काठमाडौं। कोभिड-१९ महामारीका कारण धराशायी बनेका वैदैशिक रोजगार व्यवसायीहरूलाई राहत प्रदान गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ।
राप्रपा सचिवालयका प्रमुखद्वय भास्कर भद्रा र धुव्रबहादुर प्रधानले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमार्फत सो ध्यानाकर्षण गराइएको हो।
विज्ञप्तिमा वार्षिक १०० कामदार पठाउनुपर्ने बाध्यात्मक प्रावधान रही आएको र महामारीका कारण कामदार पठाउन नसकेकाका पाँच सयभन्दा बढी व्यवसायीको इजाजत पत्र नवीकरण नहुने अवस्था रहेकोले सरल ढंगलबाट नवीकरणको व्यवस्थाका लागि अनुरोध गरिएको छ।
त्यस्तै महामारीले विदेशमा अलपत्र नेपालीलाई सहज रूपमा नेपाल फर्किने वातावरण बनाइदिन पनि राप्रपाले माग गरेको छ।
" /> काठमाडौं। कोभिड-१९ महामारीका कारण धराशायी बनेका वैदैशिक रोजगार व्यवसायीहरूलाई राहत प्रदान गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ।राप्रपा सचिवालयका प्रमुखद्वय भास्कर भद्रा र धुव्रबहादुर प्रधानले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमार्फत सो ध्यानाकर्षण गराइएको हो।

">