काठमाडौं। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र सत्तारुढ नेपाल कम्युनिष्‍ट पार्टी (नेकपा) का नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ।
नेता खनाललाई भेट्न राजदूत यान्छी आज बिहान खनाल निवास डल्लु पुगेकी थिइन्।
दुईजनाबीच करीब एक घण्टा भएको छलफलमा दुई देशबीचको आपसी हितका बारेमा केन्द्रित भएको राससले जनाएको छ।
कुराकानीका विषय सार्वजनिक नभए पनि राजदूत होउले नेकपाभित्रको पछिल्लो समय देखिएको आन्तरिक विवादमा चासो देखाएकी छिन्।
नेकपाभित्र शीर्ष नेतृत्वमा विवाद बढिरहँदा केही दिनयता चिनियाँ राजदूत यान्छिको सक्रियता बढेको छ। यसअघि उनले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेकी थिइन् ।
चिनियाँ राजदूतको सक्रियताप्रति सामाजिक सञ्‍जाल तथा राजनीतिक वृत्तमा टिप्पणीसमेत बढेको छ।
" /> काठमाडौं। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र सत्तारुढ नेपाल कम्युनिष्‍ट पार्टी (नेकपा) का नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ।
नेता खनाललाई भेट्न राजदूत यान्छी आज बिहान खनाल निवास डल्लु पुगेकी थिइन्।
दुईजनाबीच करीब एक घण्टा भएको छलफलमा दुई देशबीचको आपसी हितका बारेमा केन्द्रित भएको राससले जनाएको छ।
कुराकानीका विषय सार्वजनिक नभए पनि राजदूत होउले नेकपाभित्रको पछिल्लो समय देखिएको आन्तरिक विवादमा चासो देखाएकी छिन्।
नेकपाभित्र शीर्ष नेतृत्वमा विवाद बढिरहँदा केही दिनयता चिनियाँ राजदूत यान्छिको सक्रियता बढेको छ। यसअघि उनले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेकी थिइन् ।
चिनियाँ राजदूतको सक्रियताप्रति सामाजिक सञ्‍जाल तथा राजनीतिक वृत्तमा टिप्पणीसमेत बढेको छ।
"> नेकपा नेता खनाल र चिनियाँ राजदूतबीच एक घण्टा भेटवार्ता: Dekhapadhi
नेकपा नेता खनाल र चिनियाँ राजदूतबीच एक घण्टा भेटवार्ता
नेता खनाललाई भेट्न राजदूत यान्छी आज बिहान खनाल निवास डल्लु पुगेकी थिइन्।
दुईजनाबीच करीब एक घण्टा भएको छलफलमा दुई देशबीचको आपसी हितका बारेमा केन्द्रित भएको राससले जनाएको छ।
कुराकानीका विषय सार्वजनिक नभए पनि राजदूत होउले नेकपाभित्रको पछिल्लो समय देखिएको आन्तरिक विवादमा चासो देखाएकी छिन्।
नेकपाभित्र शीर्ष नेतृत्वमा विवाद बढिरहँदा केही दिनयता चिनियाँ राजदूत यान्छिको सक्रियता बढेको छ। यसअघि उनले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेकी थिइन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्