काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का नेताहरू कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर फर्किएका छन्। कांग्रेस सभापति देउवालाई भेट्न जसपाका नेताहरू देउवा निवास बूडानीलकण्ठ पुगेका थिए। 

जसपाका अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव, नेताहरू डा. बाबुराम भट्टराई र राजेन्द्र महतोलगायत बुढानीलकण्ठ पुगेका थिए। उनीहरूबीच करीब डेढ घण्टा बढी छलफल भएको छ। 

उनीहरूबीच सरकारको संसद अधिवेशन अत्य गरेको सन्दर्भममा कुराकानी भएको देउवाका सहयोगी भानु देउवाले बताए। उनीहरूले सरकारले संसद् अधिवेशन अन्त्य गरेको विषयमा असन्तुष्टि जनाएका छन्।

प्रमुख प्रतिपक्ष कांग्रेसले पनि यसअघि नै सरकारको कमदप्रति विरोध जनाइसकेको छ। 

" /> काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का नेताहरू कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर फर्किएका छन्। कांग्रेस सभापति देउवालाई भेट्न जसपाका नेताहरू देउवा निवास बूडानीलकण्ठ पुगेका थिए। 

जसपाका अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव, नेताहरू डा. बाबुराम भट्टराई र राजेन्द्र महतोलगायत बुढानीलकण्ठ पुगेका थिए। उनीहरूबीच करीब डेढ घण्टा बढी छलफल भएको छ। 

उनीहरूबीच सरकारको संसद अधिवेशन अत्य गरेको सन्दर्भममा कुराकानी भएको देउवाका सहयोगी भानु देउवाले बताए। उनीहरूले सरकारले संसद् अधिवेशन अन्त्य गरेको विषयमा असन्तुष्टि जनाएका छन्।

प्रमुख प्रतिपक्ष कांग्रेसले पनि यसअघि नै सरकारको कमदप्रति विरोध जनाइसकेको छ। 

"> कांग्रेस सभापति देउवालाई भेटेर फर्किए जसपा नेताहरू: Dekhapadhi
कांग्रेस सभापति देउवालाई भेटेर फर्किए जसपा नेताहरू <p style="text-align: justify;">काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का नेताहरू कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर फर्किएका छन्। कांग्रेस सभापति देउवालाई भेट्न जसपाका नेताहरू देउवा निवास बूडानीलकण्ठ पुगेका थिए।&nbsp;</p> <p style="text-align: justify;">जसपाका अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव, नेताहरू डा. बाबुराम भट्टराई र राजेन्द्र महतोलगायत बुढानीलकण्ठ पुगेका थिए। उनीहरूबीच करीब डेढ घण्टा बढी छलफल भएको छ।&nbsp;</p> <p style="text-align: justify;">उनीहरूबीच सरकारको संसद अधिवेशन अत्य गरेको सन्दर्भममा&nbsp;कुराकानी भएको देउवाका सहयोगी भानु देउवाले बताए। उनीहरूले सरकारले संसद् अधिवेशन अन्त्य गरेको विषयमा असन्तुष्टि जनाएका छन्।</p> <p style="text-align: justify;">प्रमुख प्रतिपक्ष कांग्रेसले पनि यसअघि नै सरकारको कमदप्रति विरोध जनाइसकेको छ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्