काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)ले सरिता गिरीलाई पार्टी सदस्य र सांसद दुबैबाट बर्खास्त गरेको छ। आज बालकुमारीस्थित पार्टी कार्यालय बसेको पदाधिकारी बैठकले गिरीलाई पार्टीको जिम्मेवारी र सांसद दुवैबाट बर्खास्त गर्ने निर्णय गरेको हो।
“समाजवादी पार्टीका महासचिव रामसहाय यादव नेतृत्वको कार्यदलले सरिता गिरीलाई कारबाही गर्ने सिफारिस गरेको थियो। यसलाई आज बसेको पार्टीको पदाधिकारी बैठकले अनुमोदन गरेको छ। गिरीलाई पार्टीको साधारण सदस्य र सांसद दुवैबाट बर्खास्त गर्ने निर्णय भएको छ। अब यो जानकारी संसद् सचिवालयलाई दिइन्छ,” जसपाका नेता मोहम्मद इस्तियाक राईले देखापढीसँग भने।
सरकारले दर्ता गरेको निशान छाप संशोधन प्रस्तावविरुद्ध गिरीले संशोधन दर्ता गराएकी थिइन्। संशोधन प्रस्ताव दर्ता गराएपछि उनलाई पार्टीले तत्काल संशोधन फिर्ता लिन निर्देशन दिएको थियो। तर, गिरीले पार्टीको निर्णय लत्याउँदै संशोधन प्रस्ताव फिर्ता लिन अस्वीकार गरेकी थिइन्।
पटक-पटक विवादित अभिव्यक्ति दिँदै आएकी गिरीले संसद्‍मा ३१ जेठमा भएको निशान छाप संशोधनको पक्षमासमेत मत हालिनन्। संसद् बैठक बसिरहँदा गिरी बीचमै उठेर हिँडेकी थिइन्।
संसद् बैठकमा गिरीले नेपालले नक्सा जारी गर्दा छिमेकी देश भारत र चीनलाई सोधेर नक्सा जारी गर्नुपर्ने अभिव्यक्तिसमेत दिएकी थिइन्।
८ असारमा समाजवादी पार्टीको पदाधिकारी बैठकले उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको भन्दै पार्टी सदस्य र संसद् दुवैबाट बर्खास्त गर्ने निर्णय गरेको जसपाका नेता राईले बताए।
सिफारिस
सरिता गिरीको अभिव्यक्ति र कदमबारे छानविन गर्न पार्टीका महासचिव रामसहाय यादवको नेतृत्त्वमा कार्यदल गठन गरिएको थियो। उक्त कार्यदलमा नेता राई र सुशिला श्रेष्ठ सदस्य थिए। यादव नेतृत्त्वको उक्त कार्यदलले पार्टीको केन्द्रीय समितिलाई कारबाही गर्न सिफारिस गरेको थियो।
पार्टीले आज छलफल गिरीलाई बर्खास्त गर्ने निर्णय गरेको हो।
को हुन् गिरी ?
तत्कालीन संघीय समाजवादी फोरमबाट प्रतिनिधिसभाबाट समानुपातिक सांसद थिइन्, गिरी। लहान नगरपालिका-१४ बस्तीपुरकी हुन्। भारत बिहारको हाजिपुर सोनपुर जिल्लामा उनको जन्म भएको हो। उनको विवाह २०३६ सालमा लहानका लक्ष्मण गिरीसँग भएको थियो।
उनका एक छोरा र दुई छोरी छन्। प्रारम्भिक शिक्षा बिहारमा अध्ययन गरेकी उनले स्नातक र राजनीतिशास्त्र, अंग्रेजी र इतिहासमा स्नात्तकोतर गरेकी छन्। उनी बिहारमा जयप्रकाशको आन्दोलनपछि नेपाल प्रवेश गरेकी थिइन्।
त्यसपछि नेपालमा भएको आन्दोलनहरूमा उनी सहभागी हुँदै आएकी थिइन्।
" /> काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)ले सरिता गिरीलाई पार्टी सदस्य र सांसद दुबैबाट बर्खास्त गरेको छ। आज बालकुमारीस्थित पार्टी कार्यालय बसेको पदाधिकारी बैठकले गिरीलाई पार्टीको जिम्मेवारी र सांसद दुवैबाट बर्खास्त गर्ने निर्णय गरेको हो।
“समाजवादी पार्टीका महासचिव रामसहाय यादव नेतृत्वको कार्यदलले सरिता गिरीलाई कारबाही गर्ने सिफारिस गरेको थियो। यसलाई आज बसेको पार्टीको पदाधिकारी बैठकले अनुमोदन गरेको छ। गिरीलाई पार्टीको साधारण सदस्य र सांसद दुवैबाट बर्खास्त गर्ने निर्णय भएको छ। अब यो जानकारी संसद् सचिवालयलाई दिइन्छ,” जसपाका नेता मोहम्मद इस्तियाक राईले देखापढीसँग भने।
सरकारले दर्ता गरेको निशान छाप संशोधन प्रस्तावविरुद्ध गिरीले संशोधन दर्ता गराएकी थिइन्। संशोधन प्रस्ताव दर्ता गराएपछि उनलाई पार्टीले तत्काल संशोधन फिर्ता लिन निर्देशन दिएको थियो। तर, गिरीले पार्टीको निर्णय लत्याउँदै संशोधन प्रस्ताव फिर्ता लिन अस्वीकार गरेकी थिइन्।
पटक-पटक विवादित अभिव्यक्ति दिँदै आएकी गिरीले संसद्‍मा ३१ जेठमा भएको निशान छाप संशोधनको पक्षमासमेत मत हालिनन्। संसद् बैठक बसिरहँदा गिरी बीचमै उठेर हिँडेकी थिइन्।
संसद् बैठकमा गिरीले नेपालले नक्सा जारी गर्दा छिमेकी देश भारत र चीनलाई सोधेर नक्सा जारी गर्नुपर्ने अभिव्यक्तिसमेत दिएकी थिइन्।
पटक-पटक विवादित अभिव्यक्ति दिँदै आएकी गिरीले संसद्‍मा ३१ जेठमा भएको निशान छाप संशोधनको पक्षमासमेत मत हालिनन्। संसद् बैठक बसिरहँदा गिरी बीचमै उठेर हिँडेकी थिइन्।
८ असारमा समाजवादी पार्टीको पदाधिकारी बैठकले उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको भन्दै पार्टी सदस्य र संसद् दुवैबाट बर्खास्त गर्ने निर्णय गरेको जसपाका नेता राईले बताए।
सिफारिस
सरिता गिरीको अभिव्यक्ति र कदमबारे छानविन गर्न पार्टीका महासचिव रामसहाय यादवको नेतृत्त्वमा कार्यदल गठन गरिएको थियो। उक्त कार्यदलमा नेता राई र सुशिला श्रेष्ठ सदस्य थिए। यादव नेतृत्त्वको उक्त कार्यदलले पार्टीको केन्द्रीय समितिलाई कारबाही गर्न सिफारिस गरेको थियो।
पार्टीले आज छलफल गिरीलाई बर्खास्त गर्ने निर्णय गरेको हो।
को हुन् गिरी ?
तत्कालीन संघीय समाजवादी फोरमबाट प्रतिनिधिसभाबाट समानुपातिक सांसद थिइन्, गिरी। लहान नगरपालिका-१४ बस्तीपुरकी हुन्। भारत बिहारको हाजिपुर सोनपुर जिल्लामा उनको जन्म भएको हो। उनको विवाह २०३६ सालमा लहानका लक्ष्मण गिरीसँग भएको थियो।
उनका एक छोरा र दुई छोरी छन्। प्रारम्भिक शिक्षा बिहारमा अध्ययन गरेकी उनले स्नातक र राजनीतिशास्त्र, अंग्रेजी र इतिहासमा स्नात्तकोतर गरेकी छन्। उनी बिहारमा जयप्रकाशको आन्दोलनपछि नेपाल प्रवेश गरेकी थिइन्।
त्यसपछि नेपालमा भएको आन्दोलनहरूमा उनी सहभागी हुँदै आएकी थिइन्।
"> सरिता गिरी पार्टी सदस्य र सांसदबाट बर्खास्त: Dekhapadhi
सरिता गिरी पार्टी सदस्य र सांसदबाट बर्खास्त
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)ले सरिता गिरीलाई पार्टी सदस्य र सांसद दुबैबाट बर्खास्त गरेको छ। आज बालकुमारीस्थित पार्टी कार्यालय बसेको पदाधिकारी बैठकले गिरीलाई पार्टीको जिम्मेवारी र सांसद दुवैबाट बर्खास्त गर्ने निर्णय गरेको हो।
“समाजवादी पार्टीका महासचिव रामसहाय यादव नेतृत्वको कार्यदलले सरिता गिरीलाई कारबाही गर्ने सिफारिस गरेको थियो। यसलाई आज बसेको पार्टीको पदाधिकारी बैठकले अनुमोदन गरेको छ। गिरीलाई पार्टीको साधारण सदस्य र सांसद दुवैबाट बर्खास्त गर्ने निर्णय भएको छ। अब यो जानकारी संसद् सचिवालयलाई दिइन्छ,” जसपाका नेता मोहम्मद इस्तियाक राईले देखापढीसँग भने।
सरकारले दर्ता गरेको निशान छाप संशोधन प्रस्तावविरुद्ध गिरीले संशोधन दर्ता गराएकी थिइन्। संशोधन प्रस्ताव दर्ता गराएपछि उनलाई पार्टीले तत्काल संशोधन फिर्ता लिन निर्देशन दिएको थियो। तर, गिरीले पार्टीको निर्णय लत्याउँदै संशोधन प्रस्ताव फिर्ता लिन अस्वीकार गरेकी थिइन्।
संसद् बैठकमा गिरीले नेपालले नक्सा जारी गर्दा छिमेकी देश भारत र चीनलाई सोधेर नक्सा जारी गर्नुपर्ने अभिव्यक्तिसमेत दिएकी थिइन्।
८ असारमा समाजवादी पार्टीको पदाधिकारी बैठकले उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको भन्दै पार्टी सदस्य र संसद् दुवैबाट बर्खास्त गर्ने निर्णय गरेको जसपाका नेता राईले बताए।
सिफारिस
सरिता गिरीले दर्ता गरेको संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत, गिरी संसदबाट बाहिरिइन् (भिडिओसहित)
सरिता गिरीको अभिव्यक्ति र कदमबारे छानविन गर्न पार्टीका महासचिव रामसहाय यादवको नेतृत्त्वमा कार्यदल गठन गरिएको थियो। उक्त कार्यदलमा नेता राई र सुशिला श्रेष्ठ सदस्य थिए। यादव नेतृत्त्वको उक्त कार्यदलले पार्टीको केन्द्रीय समितिलाई कारबाही गर्न सिफारिस गरेको थियो।
पार्टीले आज छलफल गिरीलाई बर्खास्त गर्ने निर्णय गरेको हो।
को हुन् गिरी ?
तत्कालीन संघीय समाजवादी फोरमबाट प्रतिनिधिसभाबाट समानुपातिक सांसद थिइन्, गिरी। लहान नगरपालिका-१४ बस्तीपुरकी हुन्। भारत बिहारको हाजिपुर सोनपुर जिल्लामा उनको जन्म भएको हो। उनको विवाह २०३६ सालमा लहानका लक्ष्मण गिरीसँग भएको थियो।
उनका एक छोरा र दुई छोरी छन्। प्रारम्भिक शिक्षा बिहारमा अध्ययन गरेकी उनले स्नातक र राजनीतिशास्त्र, अंग्रेजी र इतिहासमा स्नात्तकोतर गरेकी छन्। उनी बिहारमा जयप्रकाशको आन्दोलनपछि नेपाल प्रवेश गरेकी थिइन्।
त्यसपछि नेपालमा भएको आन्दोलनहरूमा उनी सहभागी हुँदै आएकी थिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्