काठमाडाैं। प्रदेश ५ का मुख्यमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य शंकर पाेखरेलले नेकपाभित्र देखिएकाे विवादलाई कार्यकर्ताकाे सुझबुझले निष्क्रिय पार्नुपर्ने बताएका छन्।
नेकपामा अहिले आन्तरिक द्वन्द्व बढ्दै गएकाे छ। नेकपा अध्यक्षद्वयबीच विवाद समाधानका लागि छलफल पनि चलिरहेकाे छ।
नेकपामा देखिएकाे विवादले नेकपा फुट्ने त हाेइन भन्ने आशंका नेताकार्यकर्तामाझ देखिन्छ।
यस्ताे बेलामा नेकपा नेता पाेखरेलले नेकपाकाे कलहलाई समाधान गर्नुपर्ने धारणा राखेका हुन्।
उनले फेसबुकमा लेखेका छन्, “नेपाल प्रवेश गरेको सलहलाई नेपालको प्रकृतिले निष्क्रिय बनायो। नेकपामा देखिएको कलहलाई नेता/कार्यकर्ताको सुझबुझले निष्क्रिय बनाउनुपर्छ।”

शंकर पाेखरेल भन्छन्- सलहलाई प्रकृतिले निष्क्रिय बनायो, नेकपाकाे कलहलाई नेता/कार्यकर्ताको सुझबुझले निष्क्रिय बनाउनुपर्छ

काठमाडाैं। प्रदेश ५ का मुख्यमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य शंकर पाेखरेलले नेकपाभित्र देखिएकाे विवादलाई कार्यकर्ताकाे सुझबुझले निष्क्रिय पार्नुपर्ने बताएका छन्।

नेकपामा अहिले आन्तरिक द्वन्द्व बढ्दै गएकाे छ। नेकपा अध्यक्षद्वयबीच विवाद समाधानका लागि छलफल पनि चलिरहेकाे छ।

नेकपामा देखिएकाे विवादले नेकपा फुट्ने त हाेइन भन्ने आश‌ंका नेताकार्यकर्तामाझ देखिन्छ।