काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ।

काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा सापकोटाको दायाँ आँखाको शल्यक्रिया गरिएको हो।

आज बिहान साढे १० बजे वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतसहितको टोलीले उनको शल्यक्रिया गरेको हो।

केही समययता सभामुख सापकोटाको आँखामा समस्या देखिएको थियो।

उपचारका क्रममा लागेको सम्पूर्ण खर्च राज्यकोषमा व्ययभार नपर्ने गरी सापकोटा स्वयंले व्यहोरेको सभामुखको सचिवालयले जनाएको छ।

शल्यक्रिया पछि उनी आराम गरिरहेका छन्।

" /> काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ।

काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा सापकोटाको दायाँ आँखाको शल्यक्रिया गरिएको हो।

आज बिहान साढे १० बजे वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतसहितको टोलीले उनको शल्यक्रिया गरेको हो।

केही समययता सभामुख सापकोटाको आँखामा समस्या देखिएको थियो।

उपचारका क्रममा लागेको सम्पूर्ण खर्च राज्यकोषमा व्ययभार नपर्ने गरी सापकोटा स्वयंले व्यहोरेको सभामुखको सचिवालयले जनाएको छ।

शल्यक्रिया पछि उनी आराम गरिरहेका छन्।

"> सभामुख सापकोटाको आँखाको शल्यक्रिया गरियो: Dekhapadhi
सभामुख सापकोटाको आँखाको शल्यक्रिया गरियो
काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ।

काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा सापकोटाको दायाँ आँखाको शल्यक्रिया गरिएको हो।

आज बिहान साढे १० बजे वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतसहितको टोलीले उनको शल्यक्रिया गरेको हो।

केही समययता सभामुख सापकोटाको आँखामा समस्या देखिएको थियो।

उपचारका क्रममा लागेको सम्पूर्ण खर्च राज्यकोषमा व्ययभार नपर्ने गरी सापकोटा स्वयंले व्यहोरेको सभामुखको सचिवालयले जनाएको छ।

शल्यक्रिया पछि उनी आराम गरिरहेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्