काठमाडौं। केही दिन यता प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा प्रदर्शन गर्ने क्रम निरन्तर चलिरहेको छ। ओली नेतृत्वको सरकार ढाल्न पाइँदैन भन्दै उनका समर्थकहरूले दिनहुँजसो प्रदर्शन गरिरहेका छन्।
कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि जारी गरिएको लकडाउनको उल्लंघन गर्दै प्रधानमन्त्री ओलीको पक्षमा विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ। प्रधानमन्त्री ओली अध्यक्ष समेत रहेको नेकपाभित्रैबाट राजीनामा दिन दवाव आएपछि उनी पक्षधर कार्यकर्ता र सुभेच्छुकहरू प्रदर्शनमा छन्।
बुधबारको कोटेश्वर, चाबहिल, गोंगबु, कलंकी, असन (इन्द्रचोक), लगनेखल लगायतका ठाउँमा प्रदर्शन भएको छ। प्रदर्शनमा सहभागीहरूले ‘पार्टी एकता जिन्दाबाद’, आइएम वीथ केपी ओली’, ‘राष्ट्रवादी सरकार जिन्दाबाद’, ‘भारतीय हस्तक्षेप बन्द गर, सरकार ढाल्न पाईदैन’, ‘मेरो भोटको अधिकार ५ वर्षको स्थायी सरकार’ जस्ता नारा लगाएका थिए।

प्रधानमन्त्रीको पक्षमा निरन्तर प्रदर्शन: Dekhapadhi
प्रधानमन्त्रीको पक्षमा निरन्तर प्रदर्शन