काठमाडाैं। नेपाली कांग्रेसले बाँके जिल्लाका महासमिति सदस्य महेन्द्र मल्ललाई पार्टीको अनुशासन उल्लंघन गरेकोमा निष्काशन गरेको छ।
कांग्रेसको केन्द्रीय अनुशासन समितिको आज बसेको बैठकले पार्टीको विरुद्धमा सार्वजनिकरूपमा अभिव्यक्ति दिई विधानबमोजिम अनुशासन उल्लंघन गरेकाले उनलाई पाँच वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए। रासस
" />

">
कांग्रेस महासमिति सदस्य महेन्द्र मल्ल पार्टीबाट निष्काशित: Dekhapadhi
कांग्रेस महासमिति सदस्य महेन्द्र मल्ल पार्टीबाट निष्काशित
<p style="text-align: justify;">काठमाडाैं। नेपाली कांग्रेसले बाँके जिल्लाका महासमिति सदस्य महेन्द्र मल्ललाई पार्टीको अनुशासन उल्लंघन गरेकोमा निष्काशन गरेको छ।</p>
<p style="text-align: justify;">कांग्रेसको केन्द्रीय अनुशासन समितिको आज बसेको बैठकले पार्टीको विरुद्धमा सार्वजनिकरूपमा अभिव्यक्ति दिई विधानबमोजिम अनुशासन उल्लंघन गरेकाले उनलाई पाँच वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए। <em>रासस</em></p>