काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसेमा उद्धार टोली खटाउन सरकारलाई आग्रह गरेका छन्। 

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत् सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा अविरल वर्षाका कारण आएको बाढीपहिरोले ठूलो जनधनको क्षति पुगेको भन्दै तत्काल उद्धार टोली खटाएर मानवीय र भौतिक क्षति हुनबाट जोगाउन आग्रह गरेका हुन्। 

सभापति देउवाले सिन्धुपाल्चोकका कांग्रेसका नेता तथा कार्यकर्तालाई समेत तत्काल उद्धार कार्यमा खटिन निर्देशन दिएका छन्।  आज बिहान आएको बाढी, पहिरोका कारण बाह्रबिसे क्षेत्रमा करीब एक दर्जन घर बगाएको छ भने १८ जना मानिस बेपत्ता भएका छन्। दुई जनाको शव भेटिएको छ।

भोटेकोशी वरपर खोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकामा ठूलो क्षति पुगेको छ। रासस 

" /> काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसेमा उद्धार टोली खटाउन सरकारलाई आग्रह गरेका छन्। 

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत् सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा अविरल वर्षाका कारण आएको बाढीपहिरोले ठूलो जनधनको क्षति पुगेको भन्दै तत्काल उद्धार टोली खटाएर मानवीय र भौतिक क्षति हुनबाट जोगाउन आग्रह गरेका हुन्। 

सभापति देउवाले सिन्धुपाल्चोकका कांग्रेसका नेता तथा कार्यकर्तालाई समेत तत्काल उद्धार कार्यमा खटिन निर्देशन दिएका छन्।  आज बिहान आएको बाढी, पहिरोका कारण बाह्रबिसे क्षेत्रमा करीब एक दर्जन घर बगाएको छ भने १८ जना मानिस बेपत्ता भएका छन्। दुई जनाको शव भेटिएको छ।

भोटेकोशी वरपर खोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकामा ठूलो क्षति पुगेको छ। रासस 

"> बााह्रविसेमा उद्धार टोली खटाउन कांग्रेस सभापति देउवाको आग्रह    : Dekhapadhi
बााह्रविसेमा उद्धार टोली खटाउन कांग्रेस सभापति देउवाको आग्रह     <p style="text-align: justify;">काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसेमा उद्धार टोली खटाउन सरकारलाई आग्रह गरेका छन्।&nbsp;</p> <p style="text-align: justify;">पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत् सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा अविरल वर्षाका कारण आएको बाढीपहिरोले ठूलो जनधनको क्षति पुगेको भन्दै तत्काल उद्धार टोली खटाएर मानवीय र भौतिक क्षति हुनबाट जोगाउन आग्रह गरेका हुन्।&nbsp;</p> <p style="text-align: justify;">सभापति देउवाले सिन्धुपाल्चोकका कांग्रेसका नेता तथा कार्यकर्तालाई समेत तत्काल उद्धार कार्यमा खटिन निर्देशन दिएका छन्। &nbsp;आज बिहान आएको बाढी, पहिरोका कारण बाह्रबिसे क्षेत्रमा करीब एक दर्जन घर बगाएको छ भने १८ जना मानिस बेपत्ता भएका छन्। दुई जनाको शव भेटिएको छ।</p> <p style="text-align: justify;">भोटेकोशी वरपर खोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकामा ठूलो क्षति पुगेको छ। <em>रासस&nbsp;</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्