काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले बाढीपहिरो प्रभावितको उद्धारमा खटिन कार्यकर्तालाई निर्देशन दिएका छन्। सिन्धुपाल्चोक, गुल्मी, बझाङलगायत देशका विभिन्न जिल्लामा बाढी तथा पहिरोका कारण भएको मानवीय र धनमालको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले उद्धार तथा राहतमा सक्रिय हुन कार्यकर्तालाई निर्देशन दिएका हुन्। 

पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले दीर्घकालीन रूपमा प्राकृतिक प्रकोपको सामना गर्ने रणनीति तथा विकासको मोडलका बारेमा समेत समयमा नै ध्यान दिन आज सामाजिक सञ्जालमार्फत् अपील गरेको उनको सचिवालयले जनाएको छ। 

‘अहिले पनि कतिपय व्यक्ति बेपत्ता हुनुभएको र घरबारविहिन भएर विचल्ली परेको अवस्था रहेकोले केन्द्र, प्रदेश, स्थानीय तहका सरकार, प्रशासन तथा पार्टी पंक्तिलाई उद्धार तथा राहतमा सक्रिय भएर जुट्न र यो विषम परिस्थितिमा धैर्यधारण गरी सतर्क रहन सबैमा अपील गर्दछु’, दाहालले भनेका छन्। 

" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले बाढीपहिरो प्रभावितको उद्धारमा खटिन कार्यकर्तालाई निर्देशन दिएका छन्। सिन्धुपाल्चोक, गुल्मी, बझाङलगायत देशका विभिन्न जिल्लामा बाढी तथा पहिरोका कारण भएको मानवीय र धनमालको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले उद्धार तथा राहतमा सक्रिय हुन कार्यकर्तालाई निर्देशन दिएका हुन्। 

पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले दीर्घकालीन रूपमा प्राकृतिक प्रकोपको सामना गर्ने रणनीति तथा विकासको मोडलका बारेमा समेत समयमा नै ध्यान दिन आज सामाजिक सञ्जालमार्फत् अपील गरेको उनको सचिवालयले जनाएको छ। 

‘अहिले पनि कतिपय व्यक्ति बेपत्ता हुनुभएको र घरबारविहिन भएर विचल्ली परेको अवस्था रहेकोले केन्द्र, प्रदेश, स्थानीय तहका सरकार, प्रशासन तथा पार्टी पंक्तिलाई उद्धार तथा राहतमा सक्रिय भएर जुट्न र यो विषम परिस्थितिमा धैर्यधारण गरी सतर्क रहन सबैमा अपील गर्दछु’, दाहालले भनेका छन्। 

"> बाढीपहिरो प्रभावितको उद्धारमा खटिन नेकपा अध्यक्ष दाहालको निर्देशन: Dekhapadhi
बाढीपहिरो प्रभावितको उद्धारमा खटिन नेकपा अध्यक्ष दाहालको निर्देशन <p style="text-align: justify;">काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले बाढीपहिरो प्रभावितको उद्धारमा खटिन कार्यकर्तालाई निर्देशन दिएका छन्।&nbsp;सिन्धुपाल्चोक, गुल्मी, बझाङलगायत देशका विभिन्न जिल्लामा बाढी तथा पहिरोका कारण भएको मानवीय र धनमालको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले उद्धार तथा राहतमा सक्रिय हुन कार्यकर्तालाई निर्देशन दिएका हुन्।&nbsp;</p> <p style="text-align: justify;">पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले दीर्घकालीन रूपमा प्राकृतिक प्रकोपको सामना गर्ने रणनीति तथा विकासको मोडलका बारेमा समेत समयमा नै ध्यान दिन आज सामाजिक सञ्जालमार्फत् अपील गरेको उनको सचिवालयले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">&lsquo;अहिले पनि कतिपय व्यक्ति बेपत्ता हुनुभएको र घरबारविहिन भएर विचल्ली परेको अवस्था रहेकोले केन्द्र, प्रदेश, स्थानीय तहका सरकार, प्रशासन तथा पार्टी पंक्तिलाई उद्धार तथा राहतमा सक्रिय भएर जुट्न र यो विषम परिस्थितिमा धैर्यधारण गरी सतर्क रहन सबैमा अपील गर्दछु&rsquo;, दाहालले भनेका छन्।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्