काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल सरकार र प्रधानमन्त्रीका बारेमा भारतीय सञ्चारमाध्यमले गरेको अनर्गल प्रचारले सीमा नाघेको बताएका छन्।

श्रेष्ठले ट्वीट गर्दै भारतीय सञ्चारमाध्यमले गरिरहेको अनर्गल प्रचार हद भएको र बकवास बन्द गर्न भनेका छन्।

“हाम्रो राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको नीम्ति हामी एक ढिक्का छौं,” उनले लेखेका छन्।

भारतीय सञ्चार माध्यमले हाम्रो सरकार र प्रमकाबारेमा गरेको अनर्गल प्रचारले सीमा नाघ्यो।हद भयो।बकवास बन्द गर।हाम्रो राष्ट्रीय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति हामी एक्ढिक्को छौं।बिदेशीको फुटाउ र स्वार्थ पुरा गर नीति सफल हुन दिनेछैनौ।यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो।

— NKShresthaPrakash (@nksthaprakash) July 9, 2020

उनले विदेशीको फुटाउ र स्वार्थ पूरा गर नीति सफल हुन नदिने भन्दै यहाँ के गर्ने भन्ने आफूहरूको विषय भएको प्रस्ट पारेका छन्।

नेपालले भारतद्वारा अतिक्रमित नेपाली भूमिसमेत समेटेर नक्सा सार्वजनिक गरेदेखि भारतीय मिडियाहरूले नेपाल र प्रधानमन्त्रीलाई लक्षित गरेर अनर्गल प्रचार गर्ने क्रम तीव्र बनेको छ।

" /> काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल सरकार र प्रधानमन्त्रीका बारेमा भारतीय सञ्चारमाध्यमले गरेको अनर्गल प्रचारले सीमा नाघेको बताएका छन्।

श्रेष्ठले ट्वीट गर्दै भारतीय सञ्चारमाध्यमले गरिरहेको अनर्गल प्रचार हद भएको र बकवास बन्द गर्न भनेका छन्।

“हाम्रो राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको नीम्ति हामी एक ढिक्का छौं,” उनले लेखेका छन्।

भारतीय सञ्चार माध्यमले हाम्रो सरकार र प्रमकाबारेमा गरेको अनर्गल प्रचारले सीमा नाघ्यो।हद भयो।बकवास बन्द गर।हाम्रो राष्ट्रीय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति हामी एक्ढिक्को छौं।बिदेशीको फुटाउ र स्वार्थ पुरा गर नीति सफल हुन दिनेछैनौ।यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो।

— NKShresthaPrakash (@nksthaprakash) July 9, 2020

उनले विदेशीको फुटाउ र स्वार्थ पूरा गर नीति सफल हुन नदिने भन्दै यहाँ के गर्ने भन्ने आफूहरूको विषय भएको प्रस्ट पारेका छन्।

नेपालले भारतद्वारा अतिक्रमित नेपाली भूमिसमेत समेटेर नक्सा सार्वजनिक गरेदेखि भारतीय मिडियाहरूले नेपाल र प्रधानमन्त्रीलाई लक्षित गरेर अनर्गल प्रचार गर्ने क्रम तीव्र बनेको छ।

"> भारतीय सञ्चारमाध्यमले गरेको अनर्गल प्रचारले सीमा नाघ्यो : प्रवक्ता श्रेष्ठ: Dekhapadhi
भारतीय सञ्चारमाध्यमले गरेको अनर्गल प्रचारले सीमा नाघ्यो : प्रवक्ता श्रेष्ठ
काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल सरकार र प्रधानमन्त्रीका बारेमा भारतीय सञ्चारमाध्यमले गरेको अनर्गल प्रचारले सीमा नाघेको बताएका छन्।

श्रेष्ठले ट्वीट गर्दै भारतीय सञ्चारमाध्यमले गरिरहेको अनर्गल प्रचार हद भएको र बकवास बन्द गर्न भनेका छन्।

“हाम्रो राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको नीम्ति हामी एक ढिक्का छौं,” उनले लेखेका छन्।

भारतीय सञ्चार माध्यमले हाम्रो सरकार र प्रमकाबारेमा गरेको अनर्गल प्रचारले सीमा नाघ्यो।हद भयो।बकवास बन्द गर।हाम्रो राष्ट्रीय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति हामी एक्ढिक्को छौं।बिदेशीको फुटाउ र स्वार्थ पुरा गर नीति सफल हुन दिनेछैनौ।यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो।
— NKShresthaPrakash (@nksthaprakash) July 9, 2020

उनले विदेशीको फुटाउ र स्वार्थ पूरा गर नीति सफल हुन नदिने भन्दै यहाँ के गर्ने भन्ने आफूहरूको विषय भएको प्रस्ट पारेका छन्।

नेपालले भारतद्वारा अतिक्रमित नेपाली भूमिसमेत समेटेर नक्सा सार्वजनिक गरेदेखि भारतीय मिडियाहरूले नेपाल र प्रधानमन्त्रीलाई लक्षित गरेर अनर्गल प्रचार गर्ने क्रम तीव्र बनेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्